मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
तालिवानद्वारा तीन दिने युद्धविराम घोषणा
नेपाल फ्ल्यास
साउन १३, २०७७
तालिबानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रवारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ । मङ्गलबार नै दुई महिनाभन्दा बढी अवधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वका समय पारेर युद्धविरामको घोषणा गरेको हो । तालिवान...
बुबाले छोरीलाई बलात्कार गरेर आफैंले पुर्याए अस्पताल
नेपाल फ्ल्यास
साउन १३, २०७७
आफ्नै छोरीलाई बलात्कार गरेर एक अपराधी बाबुले उपचारका लागि अस्पताल पुर्याएका छन् । ६ वर्षीया बालिकाको यौनीबाट अत्याधिक रक्तश्रावपछि बाबुआमाले अस्पताल लगेरलठ्ठीसँग खेल्दा योनीमा दुर्घटनाबस चोट लागेर रक्तश्राव भएको बताइएकाे थियो ।तर, चेकजाँचका क्रममा बालिकालाई फकाएर सोधेपछि उनलाई आफ्नै बाबुले...
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब दोषी, २० वर्ष कैद हुनसक्ने
नेपाल फ्ल्यास
साउन १३, २०७७
मलेसियाको एक अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकमाथिको अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । नजिबमाथि मलेसियाको वानमलेसिया डेभलपमेन्ट बरहाड (वानएमडीबी) नामको परियोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । अदालतको उक्त फैसलासँगै नजिबले वर्षौं जेलमा बिताउनु पर्नेछ ।...
विश्वभर ६ लाख ५६ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
साउन १३, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका...
आणविक हतियार छ देशले युद्ध लड्नु पर्दैन : किम जोङ
एजेन्सी
साउन १३, २०७७
एजेन्सी । उत्तर कोरियाका नेता किम जोङले आणविक हतियारहरूबाट सुरक्षाको प्रत्याभूति भएकाले देशले युद्ध लड्नै नपर्ने बताएका छन् । 'हाम्रो आणविक हतियार भरपर्दो र प्रभावकारी आत्मरक्षाको साधन हो । यसले गर्दा पृथ्वीमा कहिले पनि युद्ध गर्नुपर्दैन अनि हाम्रो देशको रक्षा...
पाँच टिकटक स्टार पक्राउ, दुई वर्षको जेल सजाय
एजेन्सी
साउन १३, २०७७
इजिप्टको एक अदालतले सामाजिक सञ्जालका पाँच प्रभावशाली महिला (टिकटक स्टार) लाई दुई वर्षको जेल सजाय सुनाएको छ । सार्वजनिक नैतिकता उल्लंघन गरेको आरोपमा उक्त सजाइए सुनाइएको अलजजिराले उल्लेख गरेको छ । भिडियो सेयरिङ एप टिकटकमा पोष्ट गरिएको भिडियोका आधारमा हनिन...
ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १२, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबेर्ट ओब्रायनलाईकोरोना संक्रमण भएको छ । ह्वाइट हाउसलेराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्स भने सुरक्षित रहेको बताएको छ - 'रोबर्ट ओब्रायनलाई कोरोनाको हल्का लक्षण देखिएको छ । उनी आइसोलेसनमा गएका छन् र त्यहिबाट...
हङकङमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, नियम नमान्नेलाई पाँच हजार जरिवाना
एजेन्सी
साउन १२, २०७७
हङकङमा सोमबारदेखि अनिवार्य मास्कको नियम लागू भएको छ । मास्क प्रयोग नगर्नेलााई पाँच हजार (हङकङ डलर) जरिवाना हुने भएको छ । हङकङकका मुख्य सचिव म्याथ्यु चिउङले अनिवार्य मास्कको नियम लागू गरेका हुन् । यसैबीच, हङकङमा सोमबार हालसम्मकै धेरै कोरोना संक्रमित...
भारतमा सोमबार थपिए करिब ५० हजार कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन १२, २०७७
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या अत्याधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाको कुल संख्या १४ लाख...
अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
नेपाल फ्ल्यास
साउन १२, २०७७
अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सेनाले जनाएको...
लालुको कोरोना रिपोर्ट नेगेटिभ
एजेन्सी
साउन १२, २०७७
एजेन्सी । झारखण्डको राँचीमा रहेको रिम्स अस्पतालमा भर्ना भएका भारतीय नेता लालुुप्रसाद यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसअघि उनलाई कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई त्यहाँ सहयोग गरिरहेका तीन वना सेवकको भने रिपोर्ट यसपटक पनि...
कोरोना भाइरस : कुन देशमा कति क्षति ?
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । विश्वभर एक करोड ६४ लाख १२ हजार ७९४ जनाकोरोना भाइरसको संक्रमित बनेका छन् । निको हुनेको संख्या एक करोड ४२ हजार ३६२ पुगेको छ । अहिलेसम्म ६ लाख ५२ हजार ३९ जनाको मृत्यु भइसकेको छ । हेर्नुस् सवै...
इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास
नेपाल फ्ल्यास
साउन ११, २०७७
मिसगाभ। इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ। मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने...
विमान दुर्घटनामा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ११, २०७७
संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो विमान शनिबार दुर्घटना हुँदा विमानमा सवार तीन जनाको मृत्यु भएको छ । विमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ । वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एकइन्जिनयुक्त उक्त...
जुलाई ३० मा अस्ट्रेलिया–काठमाडौँ चार्टर्ड उडान हुने
नेपाल फ्ल्यास
साउन ११, २०७७
सिड्नी कोरोना महामारीका कारण अस्ट्रेलियामा अड्किएका बाँकी यात्रुहरूका लागि आगामी जुलाई ३०( साउन १५)मा सिड्नीबाट काठमाडौँ चार्टर्ड उडान हुने भएकोछ । मालिन्डो एयरलाइन्समार्फत् हुने उक्त चार्टर्ड उडानमा एक सय ६० सिटक्षमता रहेको छ जसमध्ये एक सय ४८ जना इकोनोमी तथा...
उत्तर कोरियामा पहिलोपटक कोरोना भाइरसको आशंका, नेता किमले डाके आकस्मिक बैठक
एजेन्सी
साउन ११, २०७७
प्यङयोङ।उत्तर कोरियाली नेता किम जोङ उनले आपतकालीन पोलिटब्युरो मिटिङ डाकेका छन् । कोरोना संक्रमणको आशंका भएका व्यक्ति दक्षिण कोरियाबाट गैर कानुनी रुपमा प्रवेश गरेको भन्दै उनले बैठक डाकेका हुन् । यदि उनले भने झै उत्तर कोरिया प्रवेश गरेका व्यक्तिमा कोरोना...
जया बच्चनले किन दिइन् उजुरी ?
एजेन्सी
साउन ११, २०७७
एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारका ४ सदस्य अस्पतालमा उपचाररत छन् । केही दिनअघि उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बच्चन परिवार मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत छन् । यसैबीच अमिताभकी पत्नी जया बच्चनले मुम्बई प्रहरीमा उजुरी दिएकी...
दक्षिण अफ्रिकाले विद्यालय र क्याम्पस बन्द गर्ने
एजेन्सी
साउन ११, २०७७
एजेन्सी । दक्षिण अफ्रिकी सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरस महामारी बढ्दै गएपछि विद्यालय तथा विश्व विद्यालयहरु बन्द गर्न लागिएको हो । राष्ट्रपति सिरिल रामाफोसाले जुलाई २७ देखि अगष्ट २४ सम्म विद्यालय र विश्व...
अस्ट्रेलियामा कोरोनाबाट एकैदिन सबैभन्दा ठूलो क्षति
एजेन्सी
साउन ११, २०७७
मेलबोर्न । कोरोनाभाइरसको महामारी सुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकैदिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकैदिन १० जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनका...
कोरोना महामारीसँगै अमेरिकामा अर्को विपद्
एजेन्सी
साउन ११, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को महामारीकै बीच अर्को विपद् आइपरेको छ । अमेरिकाका दुइ वटा राज्यमा सामुद्रिक आँधी प्रवेश गरेको छ । हाना नामको सामुद्रिक आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगस्थित पड्री टापुमा शनिबार बज्रिएको बीबीसीले उल्लखे गरेको छ...
«
1
...
67
...
134
135
136
137
138
139
140
141
142
...
173
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय