जेठ ०७, २०८१, सोमबार
               

बुबाले छोरीलाई बलात्कार गरेर आफैंले पुर्‍याए अस्पताल

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

आफ्नै छोरीलाई बलात्कार गरेर एक अपराधी बाबुले उपचारका लागि अस्पताल पुर्‍याएका छन् । 

६ वर्षीया बालिकाको यौनीबाट अत्याधिक रक्तश्रावपछि बाबुआमाले अस्पताल लगेर लठ्ठीसँग खेल्दा योनीमा दुर्घटनाबस चोट लागेर रक्तश्राव भएको बताइएकाे थियो । तर, चेकजाँचका क्रममा बालिकालाई फकाएर सोधेपछि उनलाई आफ्नै बाबुले बलात्कार गरेकाे कर्तुत खुलेकाे हाे । 

साथै आमाले पनि बुबालाई प्रहरी कारबाहीबाट बचाउन ढाँटेकी रहिछन् । अत्याधिक रक्तश्रावका कारण ज्यानै जाने खतरा भएपछि मात्र अस्पताल लगिएको रहेछ ।

यो घटना केन्यामा भएको हो । त्यहाँको होला रिफरल अस्पतालमा बालिकाकाे उपचार भइरहेकाे प्रहरी अधिकारीले जनाएका छन् ।बलात्कारी बुबा पुरुष पक्राउ परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि