मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
उत्तर कोरियामा भेटियो एकजनामा कोरोना पोजेटिभ
एजेन्सी
साउन ११, २०७७
एजेन्सी । उत्तर कोरियामा पहिलोपटक एक जना व्यक्तिमा कोभिड१९ को संक्रमण भेटिएपछि किम जोङले आकस्मिक बैठक बोलाएका छन् । संक्रमित व्यक्ति दक्षिण कोरियाको काएसोङ शहर हुँदै जुलाई १९ मा उत्तर कोरिया आएका थिए । ती व्यक्ति तीन वर्षअघि दक्षिण कोरियातिर...
वुहानमा विदेशबाट आएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १०, २०७७
सबैभन्दा पहिले नयाँ कोरोनाभाइरस (कोभिड१९) पत्ता लागेको चिनियाँ सहर वुहानमा विगत २४ घण्टामा पनि कोरोनाभाइरस सङ्क्रमित नभेटिएको प्रान्तीय स्वास्थ्य आयोगले शनिबार जानकारी गराएको छ । वुहानमा शुक्रबारसम्म सङ्क्रमितको निकटमा रहेका चार व्यक्तिलाई सङ्क्रमित भएको हुनसक्ने भन्दै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ...
मध्यप्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि
एजेन्सी
साउन १०, २०७७
भारत मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत उनले यस बारेमा जानकारी दिएका हुन् । उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । मुख्यमन्त्रीले ट्विटरमा लेखेका छन्, 'मेरा प्रिय जनहरू,...
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या १ करोड ५९ लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन १०, २०७७
विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।...
आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो
एजेन्सी
साउन १०, २०७७
भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ । यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा पनि ९६ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको...
भारतमा एकैदिन ४९ हजार संक्रमित
एजेन्सी
साउन १०, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) बाट दैनिक संक्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाहरुको कुल संख्या...
ब्राजिलमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
साउन १०, २०७७
ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो । यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५५ हजार नाघेको छ । शुक्रबार मात्र यहाँ ५५ हजार...
जाम्बियाका १५ सांसद कोरोनाभाइरस सङ्क्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
कोरोना परीक्षण गराउँदा जाम्बियाका १५ सांसद कोरोनाभाइरसबाटसङ्क्रमित रहेको पुष्टि भएको छ । देशका १५६ सांसदहरूको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदहरूलाई सम्पर्क गरेर अहिले आइसोलेसनमा...
भारतमा एकैदिन ७४० संक्रमितको मृत्यु
एजेन्सी
साउन ०९, २०७७
भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको अधिकारीले जनाएका छन् । कोरोना भाइरस संक्रमणको कारण...
कोरियामा नेपाली मजदुर प्रभावित हुनसक्ने
रासस
साउन ०९, २०७७
सउल । दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ । बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो । पछिल्ला तीन महिनामा आर्थिक वृद्धि तीन दशमलव तीन प्रतिशतले गिरावट...
रिपब्लिकन पार्टीको अगस्टमा हुने सम्मेलन ट्रम्पद्वारा रद्द
एजेन्सी
साउन ०९, २०७७
कोरोना भाइरस महामारीको कारण भन्दैअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा हुने रिपब्लिकन पार्टीको सम्मेलन रद्द गरेका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेका बेला ट्रम्पले रिपब्लिकन सम्मेलन रद्द गरेका हुन् । उनले भनेका छन्, यो उपयुक्त समय...
तीनजना चिनियाँ नागरिक अमेरिकामा पक्राउ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
एजेन्सी । तीनजना चिनियाँ नागरिक अमेरिकामा पक्राउ परेका छन् । अमेरिकामै बसी गोप्य रूपमा चिनियाँ सेनाको लागि काम गरेर सघाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको समाचारमा जनाइएको छ । त्यस्तै सान फ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा काम गर्ने अर्का एक व्यक्तिलाई पनि...
जापानले नेपाललाई ३३ करोड ५० लाख अनुदान दिने
एजेन्सी
साउन ०८, २०७७
काठमाडौं । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले...
फ्रान्सेली विदेशमन्त्री लेबनानमा, छलफलको मुख्य एजेन्डा आर्थिक संकट
एजेन्सी
साउन ०८, २०७७
फ्रान्सका विदेशमन्त्री जाँयेभ्स ली ड्रायन संकटग्रस्त मुलुक लेबनानको दुई दिने भ्रमणका लागि बिहीबार बेरुत पुगेका छन् । विदेशमन्त्री ड्रायनले लेबनानका राष्ट्रपति मिसेल आउन सहित प्रधानमन्त्री हस्सन डायब र सभामुख नबिह बेरी समेतका उच्चपदस्थ व्यक्तिसँग विपक्षीय विषयमा छलफल गर्ने छन् ।...
कोरोना भ्याक्सिनको बारेमा बोल्यो डब्लुएचओ
एजेन्सी
साउन ०८, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लेआगामी वर्ष सन् २०२१अगाडि कोरोना भाइरस (काभिड१९) को भ्याक्सिन तयार हुने कुनै सम्भावना नरहेको जनाएकोछ । डब्लुएचओका कार्यकारी निर्देशक माइक रयानेले भने, भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको छ तर यो वर्ष भ्याक्सिन तयार हुने...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
साउन ०८, २०७७
भारतमा कोरोना संक्रमितको सङ्ख्या १२ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा (भारतमा) अहिलेसम्मकै धेरै ४५ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको सङ्ख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ । भारतमा...
कोरोनाबाट विश्वभर एक करोड ५० लाखभन्दा बढी मानिस संक्रमित
नेपाल फ्ल्यास
साउन ०८, २०७७
एजेन्सी । विश्वभर एक करोड ५० लाख भन्दा धेरै कोरोना संक्रमित पुगेका छन् । हालसम्म विश्वमा एक करोड ५३ लाख ६४ हजार ९ सय ३४ संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै हालसम्म कोरोनाका कारण ६ लाख २९ हजार...
साउदीका राजाले गरे अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता
नेपाल फ्ल्यास
साउन ०७, २०७७
बिरामी भएर अस्पतालमा भर्ना भएका साउदी अरेबियाका राजा सल्मानले अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छन् । साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि उनी गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालमा भर्ना भएकाथिए । राजा सल्मानका लागि...
हङकङमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
साउन ०७, २०७७
हङकङमा एकैदिन अहिलेसम्मकै बढी कोरोना भाइरस (कोभिड१९) संक्रमित थपिएका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार, बुधबार हङकङमा एकैदिन १ सय १३ संक्रमित थपिएका छन् । नयाँ संक्रमितमध्ये आधाभन्दा बढीमा कसबाट कोरोना संक्रमण भयो भन्नेबारे पत्ता लाग्न नसकेको बताइएको छ...
६० वर्षपछि पहिलो पटक रोकियो नोबेल पुरस्कार समाराेह
नेपाल फ्ल्यास
साउन ०७, २०७७
६० वर्षदेखि निरन्तर प्रदान गर्दै आएको नोबेल पुरस्कारको वार्षिक समारोहयस वर्ष कोरोना महामारीका कारण रद्द गरिएको छ ।६० वर्षपछि पहिलोपटक नोबेल पुरस्कार समारोह नगर्ने निर्णय गरिएको हो । यस वर्ष नोबेल विजेताको घोषणा गरिने भए पनि १० डिसेम्बरमा हुने समारोह...
«
1
...
68
...
135
136
137
138
139
140
141
142
143
...
173
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय