मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकी नौसेना जहाजमा विस्फोट (भिडियो)
नेपाल फ्ल्यास
असार २९, २०७७
डिएगोमा अमेरिकी नौसेना जहाजमा विस्फोट भएको छ । विस्फोट पछि भएको आगलागीमा २१ जना घाइते भएका छन्। अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित युएस नेवल बेसमा रहेको जहाजमा विस्फोट (आगलागी) भएको हो । अमेरिकी नौसेनाले भनेको छ, घटनामा घाइते १७ कर्मचारी...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
असार २९, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । आइतबार (२४ घण्टामा) भारतमा २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । २४ घण्टाभित्र भेटिएको संक्रमितको संख्या यो अहिलेसम्मकै धेरै हो ।...
चीनमा भिषण बाढीबाट ठूलो जनधनको क्षति, नागरिकलाई सतर्क रहन राष्ट्रपति सिको आग्रह
नेपाल फ्ल्यास
असार २९, २०७७
बेइजिङ । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ । यो बाढीका कारण...
चीनको हेबेमा भूकम्प
नेपाल फ्ल्यास
असार २८, २०७७
चीनको हेबे प्रान्तको गुये जिल्लामा आइतबार ५.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । चिनियाँ भूकम्प मापन केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटरको गहिराईमा गएको थियो । भूकम्पबाट जनधनको क्षति नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
पोल्याण्डमा राष्ट्रपति चयनका लागि मतदान
नेपाल फ्ल्यास
असार २८, २०७७
युरोपेली मुलुक पोल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको छ । नयाँ राष्ट्रपतिका लागि वर्तमान् राष्ट्रपति अन्दर्जेज डुडा र युरोपेली संसदका पूर्व सदस्य राफल ट्रजास्कोवस्कीप्रतिस्पर्धामा छन् डुडालाई सत्तारुढ दल र सरकारले समर्थन गरेको छ । उनीहरूले डुडालाई नै थप...
देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटन
नेपाल फ्ल्यास
असार २८, २०७७
विगत केही हप्तादेखि जारी देशव्यापी आन्दोलनका कारण अशान्ति फैलिएपछि मालीका राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले संवैधानिक अदालतलाई विघटन गरेका छन् । संसदीय निर्वाचनको अस्थायी नतिजालाई गत अप्रिलमा संवैधानिक अदालतले अमान्य ठहर गरिदिएपछि असन्तुष्ट समूहले देशव्यापी आन्दोलनको घोषणा गरेको थियो । संवैधानिक...
भारतमा एकैदिन थपिए २८ हजारभन्दा बढी कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टाभित्र २८ हजार ६३७ जनामा काेरोना संक्रमण देखिएकाे छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्याहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८ लाख ४९ हजार ५५३...
मास्कको मजाक उडाएका ट्रम्पले अन्ततः लगाए मास्क
एजेन्सी
असार २८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड१९) को महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिबार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् । जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य...
बोलिभिया सिनेटकी अध्यक्षमा कोरोना भाइरस पोजेटिभ
नेपाल फ्ल्यास
असार २७, २०७७
बोलिभियाका सिनेटका अध्यक्ष मोनिका इभा कोपाले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको बताएकी छन्। बोलिभियाका अन्तरिम राष्ट्रपति जीनिन आनेज चाभेज कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएकाे एक दिनपछि कोपालाई पनि कोरोना पुष्टि भएको हो । विश्वमा चलेको यस महामारीको अवस्थामा आवश्यक...
क्यालिफोर्नियामा पुनः आठ हजार कैदी जेलमुक्त
नेपाल फ्ल्यास
असार २७, २०७७
जेलमा भीडभाड हुँदा कोभिड१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोनिया राज्यमा आठ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन् । क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो । रिहा गरिने भनिएका कैदीलाई आगामी अगस्टको अन्त्यसम्ममा प्रक्रिया पुर्याएर रिहा गरिने छ ।...
लेबनानमा ५६० वटा होटल बन्द
नेपाल फ्ल्यास
असार २७, २०७७
कोभिड१९ को विश्वव्यापी प्रकोपका कारण पर्यटक अभाव भएपछि लेबनानमा ५६० वटा होटल बन्द भएका छन् । होटेल व्यवसायीहरूको साझा संस्था, सिन्डीकेट अफ होटल आउनर इन लेबनान का अध्यक्ष पियरे आश्करका अनुसार लेबनानको पर्यटनमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खाडीका पर्यटकहरूको...
भारतमा सर्पकाे डसाइबाट मात्रै २० वर्षमा १२ लाखको मृत्यु
नेपाल फ्ल्यास
असार २७, २०७७
भारतमा सर्पले डसेर मात्रै २० वर्षमा १२ लाख मानिसको मृत्यु भएको छ । नयाँ अध्ययनअनुसार भारतमा २० वर्षमा १२ लाख मानिसको मृत्यु भएको देखिएकाेहो । ३० देखि ६९ वर्ष उमेर बीचका मानिस रहेका थिए । सर्पको डसाइबाट एक चौथाइ बालबालिकाको...
भारतमा आठ लाखभन्दा बढी संक्रमित, एकैदिन थपिए २७ हजार
एजेन्सी
असार २७, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आठ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना संक्रमित भएका छन् । ती मध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको...
अमेरिकामा एकै दिन ७१ हजार संक्रमित
नेपाल फ्ल्यास
असार २७, २०७७
संयुक्त राज्य अमेरिकामा एकै दिन झन्डै ७१हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । रोयटर्सले तयार गरेको तथ्याङ्कका अनुसार लगातार तेस्रो दिन रेकर्डतोड संख्यामा संक्रमित थपिएका हुन् । तर, वाल्ट डिज्नीले भने फ्लोरिडामा रहेको पार्क खुला गर्ने निर्णय गरेको छ...
ट्रम्पले घटाइदिए आफ्ना पूर्व सल्लाहकारको जेल सजाय
एजेन्सी
असार २७, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजायलाई घटाइदिएका छन् । वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पको यस्तो घोषणा बाहिर आएको हो । अमेरिकी कङ्ग्रेससमक्ष...
भारतीय सीमामा गोली लागेर गोर्खा सैनिकको मृत्यु
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैँ । भारतपाकिस्तानसीमा क्षेत्रमा फायरिङ हुँदा शुक्रबार एक भारतीय गोर्खा सैनिकको ज्यान गएको छ । कश्मिरस्थित राजोउरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेर ३३ वर्षीय हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो । यस क्षेत्रमा पाकिस्तानी सेनाले मध्यराति१२ बजेर ४५...
कोरोनाबाट ब्राजिलमा ७० हजारको मृत्यु
एजेन्सी
असार २६, २०७७
विश्व । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ । गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९...
विनानिष्कर्ष वार्तामा बस्न मानेनन् किम जोङ र किम यो जोङ अमेरिकासँग
नेपाल फ्ल्यास
असार २६, २०७७
उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङलेअमेरिकासँगवार्ताको गर्नुपर्ने कुनै काम नरहेको बताएकी छन् । उनले अमेरिकासँग हुने भनिएको उच्चस्तरीय वर्तालाई लक्षित गर्दै यस्तो बताएकी हुन् । उनको यस्तो भनाइ सार्वजनिक भएसँगैअमेरिका र उत्तरकोरिया बीच तत्कालकुनै पनि वार्ता संकेत...
कोरोनाभाइरसबाट एक करोड २० लाख संक्रमित
नेपाल फ्ल्यास
असार २५, २०७७
विश्वभरी कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको छ । जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारी अनुसार संक्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार १३५ जनाको मृत्यु भएको छ । चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा...
टिकटकमाथि प्रतिवन्ध लगाउन अष्ट्रेलियाली सांसदहरूको माग
नेपाल फ्ल्यास
असार २५, २०७७
विवादमा पर्दै आएको टिकटक एपलाई अष्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ । अष्ट्रेलियाका सांसदहरूले नै देश भित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनीहरूले टिकटकबाट सूचनाहरूमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका थिए । यस चिनियाँ...
«
1
...
70
...
139
140
141
142
143
144
145
146
147
...
175
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय