जेठ ०८, २०८१, मंगलबार
               

चीनको हेबेमा भूकम्प

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

चीनको हेबे प्रान्तको गुये जिल्लामा आइतबार ५.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । 

चिनियाँ भूकम्प मापन केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटरको गहिराईमा गएको थियो ।

भूकम्पबाट जनधनको क्षति नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि