मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
चीनसँग सीमाना जोडिएका जिल्लाका स्थानीय तहले पाउने सहयोग राेकियाे
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । चीनले आफूसँगसीमाना जोडिएका १४ जिल्लालाई उपलब्ध गराउने भनेको सहयोग चालू आर्थिक वर्षका लागि रोकेको छ । चीन सरकारले स्थानीय तहका सडक निर्माणका लागि उपलब्ध गराउने भनेको सो निर्माण उपकरण चालू आर्थिक वर्षका लागि रोकिएको तिब्बत परराष्ट्र कार्यालयका महानिर्देशक...
भारतमा कोरानाबाट ज्यान गुमाउनेको संख्या पाँच सय नाघ्यो
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडाैं । भारतमा कोरोना भाइरसबाट पाँच सय भन्दा बढीले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण २७ जनाले ज्यान गुमाएका छन् ।तर, यो अघिल्लो दिनको तुलनामा कम हो । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा हालसम्म पाँच सय...
ट्रम्पको आक्रोशः 'चीनले नतिजा भोग्छ'
एजेन्सी
बैशाख ०७, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीनसँग निकै आक्रामक भएका छन् । कोरोना भाइरस चीनले फैलाएको ट्रम्पले यसअघिदेखि नै आरोप लगाउँदै आएका छन् । यसैबीच, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई सुरुवातदेखि नै रोक्न सकिने बताउँदै तर...
स्पेनमा बालबालिका घरबाहिर निस्कन पाउने, प्रधानमन्त्रीको यस्तो उद्घोष
एजेन्सी
बैशाख ०७, २०७७
काठमाडौं । पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिका अब भने घर बाहिर निस्किन पाउने भएका छन् । स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने भएको हो । प्रधानमन्त्री पेद्रो सान्चेजले २७ अप्रिलदेखि लकडाउन केही खुकुलो...
ब्राजिलमा लकडाउनविरुद्ध व्यवसायीहरूको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
एजेन्सी । कोरोना भाइरसको महामारीकाबीच ब्राजिलकाव्यवसायीहरूले लकडाउनविरुद्ध विरोध प्रदर्शन गरेका छन् । ब्राजिलका विभिन्न शहरमा जम्मा भएर ब्राजेली नागरिक तथा व्यवसायीहरूले हप्तौँसम्म लागू गरिएको लकडाउनका कारण आफूहरूले व्यवसाय गर्न नपाएको भन्दै त्यहाँका गभर्नरहरुको राजीनामा मागसहित विरोध प्रदर्शन गरेका बताइएको छ...
अस्पताल भर्ना हुनेको संख्या बेलायतमा घट्दै
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
एजेन्सी । कोरोना भाइरसका कारण बेलायतमा अस्पताल भर्ना हुने विरामीको संख्या घट्दै गएको छ । कोरोनाबाट गम्भीर बिरामी भएर उपचार चाहिने अवस्थाका बिरामीको संख्या घट्दै गएको जनाइएको छ । बेलायतको नेसनल मेडिसिनका अधिकारीका अनुसार कोरोना संक्रमणको दर स्थिर हुन थालेको...
अमेरिका–क्यानडा सीमा नाका थप ३० दिन बन्द
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
एजेन्सी । अमेरिकाक्यानडा सीमा नाका थप ३० दिनसम्म बन्दहुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अमेरिकासँग जोडिएको आफ्नो सीमालाई थप ३० दिनसम्म बन्द राख्ने घोषणा गरेका हुन् । विश्वमा अक्रान्त बनाइरहेको कोरोना भाइरसको महामारीका कारण अमेरिका र क्यानडाबीच पहिले...
कोरोनाबाट भारतीय एक प्रहरी एसिपीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतीय एक उच्च प्रहरी अधिकारीको मृत्यु भएको छ । भारतस्थित पञ्जाब शहरमा कोरोनाका कारण उपचारको क्रममा लुधियानाका एसिपी अनिल कोहलीको मृत्यु भएको जनाइएको छ । उनको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी दिने तयारी...
कोरियाको किटबाट मुख्यमन्त्रीको स्वास्थ्य परीक्षण, १० मिनेटमै आयो रिपोर्ट
एजेन्सी
बैशाख ०६, २०७७
एजेन्सी । भारतको आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले कोरोना भाइरस (कोविड१९) को परीक्षण गराएका थिए । उनको रिपोर्ट आइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई कोरोना भाइरसको संक्रमण नदेखिएको बताइएको छ । उनले शुक्रबार र्यापिड टेष्टमार्फत आफ्नो परीक्षण गराएका थिए ।...
भारतमा कति पुग्यो मृतक र संक्रमितको संख्या ?
एजेन्सी
बैशाख ०६, २०७७
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । शनिबार मात्र भारतमा ११ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्षन गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । शनिबार गुजरातमा सात, राजस्थानमा दुई, महाराष्ट्र र आन्ध्रप्रदेशमा एकएक...
ट्रम्पले गरे लकडाउन विरोधी आफ्नो ट्विटको बचाउ
एजेन्सी
बैशाख ०६, २०७७
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केही अमेरिकी राज्यमा बन्दाबन्दीविरोधी प्रदर्शनलाई समर्थन गरेको देखिनेगरी गरिएका आफ्ना ट्वीटको बचाउ गरेका छन्। शुक्रवारको आफ्नो नियमित पत्रकार सम्मेलनमा उनले मिनेसोटा, मिसिगन र भर्जिनिया राज्यले केही निकै कडाप्रतिबन्धका उपायहरू अपनाएको बताएका थिए। त्यसअघि उनले...
हलिउड स्टारजस्तै देखिन गराएकी थिइन् ५० सर्जरी, जेलमा भयो कोरोना संक्रमण
एजेन्सी
बैशाख ०६, २०७७
एजेन्सी । हलिउड अभिनेत्री एन्जेलिना जोलीजस्तै देखिनको लागि इरानकी एक सुन्दरीले थुप्रै सर्जरी गरेकी थिइन् । इरानकी यी इन्स्टाग्राम स्टार जेलमा छिन् । र उनलाई जेलमै रहँदा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । तेहरानस्थित एक अस्पतालको भेन्टिलेटरमा उनको...
एकैदिन ८६७२ जनाको ज्यान गयो, थामिएको चीनमा पनि १२९० को मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण शुक्रबारमात्रै ८ हजार ६७२ जनाको ज्यान गएको छ । शुक्रबार पनि अमेरिकामा सबैभन्दा बढी मानिस मरेका छन् । त्यहाँ २ हजार ५३५ जनाको मृत्यु भएको छ । अमेरिकामा कुल मृत्युको संख्या ३७ हजार १५४...
अमेरिकामा गुमाए ३५ हजारभन्दा बढीले ज्यान
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
एजेन्सी । अमेरिकामा गुमाए एकै दिन ३५ हजारभन्दा बढीले ज्यान कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । चार दिनयता अमेरिकामा लगातार दुईहजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । रोयटर्सको पछिल्लो आकँडा अनुसार अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार...
भारतमा २४ घण्टाभित्र कोरोना संक्रमणबाट २३ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
नयाँदिल्ली । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा भारतमा २३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतभर कोरोना संक्रमितको संख्या हालसम्म १३ हजार ३८७ पुगेको छ भने एक हजार ७४९ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको...
कोरोना भाइरस : युरोपमामात्रै झण्डै एक लाखको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौँ । कोरोना भाइरसले सर्वाधिक मानवीय क्षति अमेरिकालाई पुगिरहेको बेला महादेशका आधारमा भने सबैभन्दी पीडित युरोप बनेको छ । कुल मृत्युको ६३ प्रतिशतयुरोपका हुन् । त्यसपछि उत्तर अमेरिकाले कुल मृत्युको २५ प्रतिशत ओगटेको छ । एसियाको मृत्यु प्रतिशत ९ छ...
सडकमा सिंहको शासन, फोटो खिच्दा पनि झिँजो मानेनन् (तस्विरसहित)
एजेन्सी
बैशाख ०५, २०७७
बिबिसी ।मानिसहरू हराए भन्ने कुरा ढिलो-चाँडो जनावरहरूले थाहा पाइहाल्थे। दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरूले अहिले त्यहाँ जारी लकडाउनको फाइदा लिइरहेका छन्। बुधवार नियमित अनुगमनका लागि निस्किएका बेला निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू ढुक्कले निदाएको देखे। त्यो सडक अरू...
वुहानमा थपिए १२ सय भन्दा बढी मृतक
एजेन्सी
बैशाख ०५, २०७७
एजेन्सी । कोरोना भाइरस (कोभिड१९) को उद्गम स्थल मानिएको चीनको वुहानमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ९० थपिएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन्...
संक्रमणमुक्त भएका मानिसमा फेरि कोरोना भाइरस देखिएपछि...
एजेन्सी
बैशाख ०५, २०७७
एजेन्सी । कोरोना भाइरसबाट एकपटक संक्रमणमुक्त भएका मानिसमा फेरि भाइरसको संक्रमण देखिएपछि रोग नियन्त्रणमा चुनौति थपिएको छ । दक्षिण कोरियाली विज्ञहरुले यसको कारणबारे अध्ययन गरिरहेका छन् । यस्तो संख्या निकै कम छ, तर बढ्दो छ । विज्ञहरुका अनुसार पुन संक्रमण,...
अमेरिकामा लकडाउन हटाउने तीन चरणको योजना, 'बढी आशावादी भए ट्रम्प'
एजेन्सी
बैशाख ०५, २०७७
बिबिसी । कोरोना भाइरस (कोभिड१९) अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने विषयमा गभर्नरहरूलाई निर्देशन दिएका छन्। उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताए। ह्वाइट...
«
1
...
86
...
171
172
173
174
175
176
177
178
179
...
191
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय