मंसिर ०७, २०८१, शुक्रबार
               

एकैदिन ८६७२ जनाको ज्यान गयो, थामिएको चीनमा पनि १२९० को मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण शुक्रबारमात्रै ८ हजार ६७२ जनाको ज्यान गएको छ ।

शुक्रबार पनि अमेरिकामा सबैभन्दा बढी मानिस मरेका छन् । त्यहाँ २ हजार ५३५ जनाको मृत्यु भएको छ । अमेरिकामा कुल मृत्युको संख्या ३७ हजार १५४ पुगिसकेको छ ।

चीनमा पछिल्लो दिनमा मृत्युको खबर फाट्टफुट्ट आउने गरेको थियो । तर शुक्रबारमात्रै १ हजार २९० जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक छ । त्यसपछि बेलायतमा भएको मृत्युको तत्थांकमा ८४७ जना थपिएको छ । चीनमा कुल मृत्यु ४ हजार ४३२ पुगेको छ भने बेलायतमा १४ हजार ५७६ जनाको मृत्यु भइसकेको छ ।

शुक्रबार फ्रान्समा ७६१, स्पेनमा ६८७ र इटालीमा ५७५ जनाको मृत्यु भएको छ ।

संक्रमणतर्फ विश्वभर ८६ हजार ४९७ जनाको थपिएका छन् । त्यसमध्ये अमेरिकामा एकै दिन ३२ हजार १६५ नयाँ संक्रमित देखिएका छन् ।

हेर्नुस् अहिलेसम्मको सबैदेशको संक्रमण र मृत्युको अवस्था

  देश संक्रमित मृत्यु निको
अमेरिका
USA
७,१०,०२१ ३७,१५८ ६०,५१०
स्पेन
Spain
१,९०,८३९ २०,००२ ७४,७९७
इटाली
Italy
१,७२,४३४ २२,७४५ ४२,७२७
फ्रान्स
France
१,४७,९६९ १८,६८१ ३४,४२०
जर्मनी
Germany
१,४१,३९७ ४,३५२ ८३,११४
बेलायत
UK
१,०८,६९२ १४,५७६ -
चीन
China
८२,७१९ ४,६३२ ७७,९९४
इरान
Iran
७९,४९४ ४,९५८ ५४,०६४
टर्की
Turkey
७८,५४६ १,७६९ ८,६३१
१० बेल्जियम
Belgium
३६,१३८ ५,१६३ ७,९६१
११ ब्राजिल
Brazil
३४,२२१ २,१७१ १४,०२६
१२ रुस
Russia
३२,००८ २७३ २,५९०
१३ क्यानडा
Canada
३१,९२७ १,३१० १०,५४३
१४ नेदरल्यान्ड्स
Netherlands
३०,४४९ ३,४५९ २५०
१५ स्विट्जरल्यान्ड
Switzerland
२७,०७८ १,३२७ १६,४००
१६ पोर्चुगल
Portugal
१९,०२२ ६५७ ५१९
१७ अस्ट्रिया
Austria
१४,५९५ ४३१ ९,७०४
१८ भारत
India
१४,३५२ ४८६ २,०४१
१९ आयरल्यान्ड
Ireland
१३,९८० ५३० ७७
२० पेरु
Peru
१३,४८९ ३०० ६,५४१
२१ स्वीडेन
Sweden
१३,२१६ १,४०० ५५०
२२ इजरायल
Israel
१२,९८२ १५१ ३,१२६
२३ दक्षिण कोरिया
S. Korea
१०,६३५ २३० ७,८२९
२४ जापान
Japan
९,७८७ १९० ९३५
२५ चिली
Chile
९,२५२ ११६ ३,६२१
२६ इक्वेडर
Ecuador
८,४५० ४२१ ८३८
२७ पोल्यान्ड
Poland
८,३७९ ३३२ ८६६
२८ रोमानिया
Romania
८,०६७ ४११ १,५०८
२९ साउदी अरेबिया
Saudi Arabia
७,१४२ ८७ १,०४९
३० डेनमार्क
Denmark
७,०७३ ३३६ ३,३८९
३१ पाकिस्तान
Pakistan
७,०२५ १३५ १,७६५
३२ नर्वे
Norway
६,९३७ १६१ ३२
३३ मेक्सिको
Mexico
६,८७५ ५४६ २,१२५
३४ चेक गणतन्त्र
Czechia
६,५४९ १७३ १,१७४
३५ अस्ट्रेलिया
Australia
६,५३३ ६५ ३,८२१
३६ युएई
UAE
६,३०२ ३७ १,१८८
३७ इन्डोनेसिया
Indonesia
५,९२३ ५२० ६०७
३८ फिलिपिन्स
Philippines
५,८७८ ३८७ ४८७
३९ सर्बिया
Serbia
५,६९० ११० ५३४
४० मलेसिया
Malaysia
५,२५१ ८६ २,९६७
४१ सिंगापुर
Singapore
५,०५० ११ ७०८
४२ बेलारुस
Belarus
४,७७९ ४२ ३४२
४३ कतार
Qatar
४,६६३ ४६४
४४ युक्रेन
Ukraine
४,६६२ १२५ २४६
४५ डोमिनिक गणतन्त्र
Dominican Republic
४,१२६ २०० २६८
४६ पानामा
Panama
४,०१६ १०९ ९८
४७ फिनल्यान्ड
Finland
३,४८९ ८२ १,७००
४८ लक्जेमवर्ग
Luxembourg
३,४८० ७२ ५७९
४९ कोलम्बिया
Colombia
३,४३९ १५३ ६३४
५० इजिप्ट
Egypt
२,८४४ २०५ ६४६
५१ दक्षिण अफ्रिका
South Africa
२,७८३ ५० ९०३
५२ अर्जेन्टिना
Argentina
२,७५८ १२९ ६६६
५३ थाइल्यान्ड
Thailand
२,७०० ४७ १,६८९
५४ मोरोक्को
Morocco
२,५६४ १३५ २८१
५५ अल्जेरिया
Algeria
२,४१८ ३६४ ८४६
५६ माल्डोभा
Moldova
२,२६४ ५६ २७६
५७ ग्रीस
Greece
२,२२४ १०८ २६९
५८ बंगलादेश
Bangladesh
१,८३८ ७५ ५८
५९ क्रोएसिया
Croatia
१,८१४ ३६ ६००
६० हङ्गेरी
Hungary
१,७६३ १५६ २०७
६१ आइसल्यान्ड
Iceland
१,७५४ १,२२४
६२ बहराइन
Bahrain
१,७४० ७२५
६३ कुवेत
Kuwait
१,६५८ २५८
६४ काजखस्तान
Kazakhstan
१,५४६ १७ ३४७
६५ इराक
Iraq
१,४८२ ८१ ९०६
६६ स्टोनिया
Estonia
१,४५९ ३८ १४५
६७ न्युजिल्यान्ड
New Zealand
१,४०९ ११ ८१६
६८ उज्बेकिस्तान
Uzbekistan
१,४०५ १५६
६९ अजरबैजान
Azerbaijan
१,३४० १५ ५२८
७० स्लोभेनिया
Slovenia
१,३०४ ६६ १७४
७१ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
१,२१४ ४६ ३२०
७२ आर्मेनिया
Armenia
१,२०१ १९ ४०२
७३ लिथुनिया
Lithuania
१,१४९ ३३ २१०
७४ उत्तरी मेसोडोनिया
North Macedonia
१,११७ ४९ १३९
७५ ओमान
Oman
१,०६९ १७६
७६ स्लोभाकिया
Slovakia
१,०४९ १७५
७७ हङकङ
Hong Kong
१,०२२ ५३३
७८ क्यामरुन
Cameroon
१,०१७ २२ १६८
७९ क्युवा
Cuba
९२३ ३१ १९२
८० अफगानिस्तान
Afghanistan
९०६ ३० ९९
८१ ट्युनिसिया
Tunisia
८६४ ३७ ४३
८२ बुल्गेरिया
Bulgaria
८४६ ४१ १४१
८३ साइप्रस
Cyprus
७५० १२ ७७
८४ जिबोटी
Djibouti
७३२ ७६
८५ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६४४
८६ एन्डोरा
Andorra
६९६ ३५ १९१
८७ आइभरी कोस्ट
Ivory Coast
६८८ १९३
८८ लाट्‌भिया
Latvia
६८२ ८८
८९ लेबनान
Lebanon
६६८ २१ ८६
९० कोस्टारिका
Costa Rica
६४९ ८८
९१ घाना
Ghana
६४१ ८३
९२ नाइजर
Niger
६२७ १८ ११०
९३ बुर्किना फासो
Burkina Faso
५५७ ३५ २९४
९४ अल्बानिया
Albania
५३९ २६ २८३
९५ उरुग्वे
Uruguay
५०२ २८६
९६ नाइजेरिया
Nigeria
४९३ १७ १५९
९७ किर्गिस्तान
Kyrgyzstan
४८९ ११४
९८ गुनिया
Guinea
४७७ ५९
९९ चेनल आइल्यान्ड्स
Channel Islands
४७० २० ७३
१०० बोलिभिया
Bolivia
४६५ ३१ २६
१०१ होन्डुरस
Honduras
४४२ ४१ १०
१०२ सान मारिनो
San Marino
४३५ ३९ ५७
१०३ माल्टा
Malta
४२२ ९१
१०४ जोर्डन
Jordan
४०७ २६५
१०५ प्यालेस्टाइन
Palestine
४०२ ६९
१०६ रियुनियन
Réunion
४०२ २३७
१०७ ताइवान
Taiwan
३९५ १६६
१०८ जर्जिया
Georgia
३७० ७९
१०९ सेनेगल
Senegal
३४२ १९८
११० मरिसस
Mauritius
३२४ १०८
१११ मोन्टेनेग्रो
Montenegro
३०३ ५५
११२ इजल अफ म्यान
Isle of Man
२९१ १६९
११३ डिआरसी
DRC
२८७ २३ २५
११४ भियतनाम
Vietnam
२६८ १९८
११५ केन्या
Kenya
२४६ ११ ५३
११६ मायोट
Mayotte
२४५ ११७
११७ श्रीलंका
Sri Lanka
२४४ ७७
११८ ग्वाटेमाला
Guatemala
२१४ २१
११९ भेनेजुएला
Venezuela
२०४ १११
१२० पराग्वे
Paraguay
१९९ ३०
१२१ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८४ १७१
१२२ अल साल्भाडोर
El Salvador
१७७ ३८
१२३ माली
Mali
१७१ १३ ३४
१२४ मार्टिनिक
Martinique
१५८ ७३
१२५ तान्जनिया
Tanzania
१४७ ११
१२६ ग्वाडलुप
Guadeloupe
१४५ ६७
१२७ कंगो
Congo
१४३ ११
१२८ जमैका
Jamaica
१४३ २५
१२९ रुवान्डा
Rwanda
१४३ ६५
१३० ब्रुनाइ
Brunei
१३६ ११२
१३१ जिब्राल्टर
Gibraltar
१३२ १०५
१३२ कोलम्बिया
Cambodia
१२२ ९८
१३३ माडागास्कर
Madagascar
११७ ३३
१३४ सोमालिया
Somalia
११६
१३५ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११४ २०
१३६ गाबोन
Gabon
१०८
१३७ इथोपिया
Ethiopia
९६ १५
१३८ एरुवा
Aruba
९६ ४३
१३९ फेन्च गुयना
French Guiana
९६ ६१
१४० मोनाको
Monaco
९४ २०
१४१ म्यानमार
Myanmar
८८
१४२ टोगो
Togo
८३ ४८
१४३ बर्मुडा
Bermuda
८३ ३५
१४४ लेचेस्टेन
Liechtenstein
७९ ५५
१४५ इक्वेटेरियल गुनिया
Equatorial Guinea
७९
१४६ लाइबेरिया
Liberia
७६
१४७ बार्बाडोस
Barbados
७५ १५
१४८ गुयना
Guyana
६३
१४९ केमन आइल्यान्ड्स
Cayman Islands
६१
१५० सेन्ट मार्टिन
Sint Maarten
५७ १२
१५१ काबो भर्ड
Cabo Verde
५६
१५२ युगान्डा
Uganda
५६ २०
१५३ फ्रेन्च पोलिनेसिया
French Polynesia
५५
१५४ बहमास
Bahamas
५४
१५५ जाम्बिया
Zambia
५२ ३०
१५६ लिबिया
Libya
४९ ११
१५७ मकाउ
Macao
४५ १६
१५८ हाइटी
Haiti
४३
१५९ गुयना-बिसाउ
Guinea-Bissau
४३
१६० सिरिया
Syria
३८
१६१ सेन्ट मार्टिन
Saint Martin
३५ १३
१६२ बेनिन
Benin
३५ १८
१६३ इरिट्रिया
Eritrea
३५
१६४ मोजाम्बिक
Mozambique
३४
१६५ सुडान
Sudan
३३
१६६ मंगोलिया
Mongolia
३१
१६७ नेपाल
Nepal
३०
१६८ माल्दिभ्स
Maldives
२९ १६
१६९ चाड
Chad
२७
१७० सिएरा लियोन
Sierra Leone
२६
१७१ जिम्बाबे
Zimbabwe
२४
१७२ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२३
१७३ अंगोला
Angola
१९
१७४ लाओस
Laos
१९
१७५ बेलिज
Belize
१८
१७६ न्यु केलेडोनिया
New Caledonia
१८ १४
१७७ तिमोर-लेस्टे
Timor-Leste
१८
१७८ मलावी
Malawi
१७
१७९ इस्वाटिनी
Eswatini
१७
१८० फिजी
Fiji
१७
१८१ डोमिनिका
Dominica
१६
१८२ नामिबिया
Namibia
१६
१८३ बोत्सवाना
Botswana
१५
१८४ सेन्ट लुसिया
Saint Lucia
१५ ११
१८५ कुराकाओ
Curaçao
१४ १०
१८६ ग्रेनेडा
Grenada
१४
१८७ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१४
१८८ सिएआर
CAR
१२
१८९ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१२
१९० टर्क्स र क्याकोस
Turks and Caicos
११
१९१ ग्रीनल्यान्ड
Greenland
११ ११
१९२ सेकेलस्
Seychelles
११
१९३ फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
११
१९४ मोन्टसेराट
Montserrat
११
१९५ सुरिनाम
Suriname
१०
१९६ एमएस जान्डम
MS Zaandam
१९७ निकारागुवा
Nicaragua
१९८ गाम्बिया
Gambia
१९९ भ्याटिकन सिटी
Vatican City
२०० मौरिटानिया
Mauritania
२०१ पपुवा न्‍युगिनी
Papua New Guinea
२०२ सेन्ट बार्थ
St. Barth
२०३ पश्चिमी सहारा
Western Sahara
२०४ बुरुंडी
Burundi
२०५ भुटान
Bhutan
२०६ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०७ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२०८ दक्षिण सुडान
South Sudan
२०९ एन्गुइला
Anguilla
२१० क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२११ सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१२ यमन
Yemen

 


कस्तो लाग्यो ?

यो पनि