बैशाख २०, २०८१, बिहीबार
               

अस्पताल भर्ना हुनेको संख्या बेलायतमा घट्दै

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसका कारण बेलायतमा अस्पताल भर्ना हुने विरामीको संख्या घट्दै गएको छ । कोरोनाबाट गम्भीर बिरामी भएर उपचार चाहिने अवस्थाका बिरामीको संख्या घट्दै गएको जनाइएको छ ।

बेलायतको नेसनल मेडिसिनका अधिकारीका अनुसार कोरोना संक्रमणको दर स्थिर हुन थालेको र केही समयमा परीक्षण पोजेटिभ देखिने क्रमसमेत घट्ने आशा व्यक्त गरेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि