मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बेलायत
बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले गर्यो कडाइ
नेपाल फ्ल्यास
असोज १७, २०७८
भारतले आफ्नो देश भ्रमण गर्ने सबै बेलायतीले अनिवार्य १० दिन क्वारिन्टिनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारिन्टिनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारिन्टिनमा बस्नुपर्ने नियम ल्याएको हो ।...
बेलायतमा भिसी थापाको सालिक अनावरण
नेपाल फ्ल्यास
असोज १०, २०७८
लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्परा अनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो । सो समारोहमा बेलायती रक्षा तथा...
यूरोप र अमेरिकाबाट बेलायत आउने यात्रुलाई क्वारेन्टिन बस्न नपर्ने
नेपाल फ्ल्यास
साउन १५, २०७८
लण्डन । बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले बताए । उनका अनुसार उनीहरूले कोरोनाविरुद्धको...
बेलायतद्वारा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध
नेपाल फ्ल्यास
जेठ १४, २०७८
लण्डन । संयुक्त अधिराज्य बेलायत सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएकोछ । बिहीबार अपराह्न सामानसहित...
बेलायतद्वारा हङकङनिवासी नागरिकलाई भिसा दिने घोषणा
नेपाल फ्ल्यास
माघ १९, २०७७
हङकङ ।बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिक (विदेश) को मान्यता पाएका हङकङका ठूलो संख्याका नागरिकले आवेदन दिन...
बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भइरस पुष्टि
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।बेलायतबाट नेपाल फर्केका तीन जनामा युके भेरिएन्ट (बी११७) नामक कोरोना भाइरस पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको छ,...
संक्रमितको संख्या बढे पनि बेलायतमा विद्यालय खुल्न थाले
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौैं ।कोरोना कहरका बाबजुदबेलायतका बन्द विद्यालय खुल्न थालेका छन् । भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको भए पनि बेलायतले विद्यालय सञ्चालनमा ल्याउने भएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री...
प्रयोगका लागि अस्ट्राजेनिकाको खोपलाई बेलायतको अनुमति
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।अक्सफोर्ड र अस्ट्राजेनिकाले बनाएकोकोभिड१९ विरुद्धको खोपलाई बेलायतले प्रयोगका लागि अनुमति प्रदान गरेको छ । अस्ट्राजेनिकाको खोपलाई बेलायतले आगामी जनवरी ४ देखि प्रयोगका लागि अनुमति दएको हो । बेलायतले प्रयोगका लागि अनुमति दिएको सो खोपसामान्य तापमानमा भण्डारण र यताउता लैजान...
बेलायतबाट आएका पाँच जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।बेलायतबाट आएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार हाल उनीहरुलाईराजधानीका विभिन्न होटेलमा क्वारेन्टाइनमा राखिएको छ । तर, उनीहरुमा नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भनीयकिन भइसकेको छैन ।...
बेलायतबाट बुधबार राति १२ बजेपछि नेपाल कोही आउन नपाउने
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो निर्देशन दिएको हो । यो निर्देशनसँगै बेलायतले अबकुनै एयरलाइन्सले सिधा उडानबाट...
बेलायतमा कोरोनाविरुद्धको खोप लिने दुई जनामा एलर्जी समस्या देखियो
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
बेलायतमा फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप लिने दुई जनामा एलर्जीदेखिएको छ। द गार्डियनका अनुसार मंगलबार खोप लिएका दुई जनालाई एलर्जीको समस्या देखिएको हो । कोरोना भाइरसविरुद्ध खोप लिएकामा एलर्जीको समस्या देखिएसँगैबेलायतको औषधि तथा स्वास्थ्यसेवा नियामक निकायले कुनै प्रकारको...
बेलायतमा दोस्रो पटक देशव्यापी रुपमा लकडाउन घोषणा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
बेलायतमा दोस्रो पटक देशव्यापी रुपमालकडाउन घोषणा गरिएको छ ।कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछिआगामी बिहीबारदेखि लागू हुने सो लकडाउनघोषणा गरिएको हो । बेलायतमायसअघि मार्च २३ देखि पहिलो पटक लकडाउन गरीजुलाईमाखुला गरिएको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले यो पटकको लकडाउन पहिलेजस्तो स्कुल,...
बेलायत सरकारले लकडाउनबारे नयाँ प्रतिबन्ध घोषणा
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं ।बेलायत सरकारले लकडाउनसम्बन्धी नयाँ प्रतिबन्ध घोषणा गरेको छ । पछिलो समय लिभरपुललगायतका इंग्ल्यान्डका विभिन्न सहरमा कोरोना संक्रमण तीव्र रुपले बढेसँगै सोमबार ब्रिटिस संसद् हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च...
कोरोनाबाट अहिलेसम्म बेलायतमा ३३ जना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुने नेपालीहरुको संख्या अहिलेसम्म ३३ जना पुगेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । साथै, बेलायतमा ४० जनामा कोरोना संक्रमितका विरामी पुष्टि भएको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिए । मृत्यु...
बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ ।पुर्ख्यौली घर कास्की भएर बेलायतस्थित रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको गत आइतबार मृत्यु भएको बताइएको छ । मृतक गुरुङ हङकङ हुँदै बेलायत पुगेका थिए । उनको श्रीमती र...
अस्पताल भर्ना हुनेको संख्या बेलायतमा घट्दै
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
एजेन्सी । कोरोना भाइरसका कारण बेलायतमा अस्पताल भर्ना हुने विरामीको संख्या घट्दै गएको छ । कोरोनाबाट गम्भीर बिरामी भएर उपचार चाहिने अवस्थाका बिरामीको संख्या घट्दै गएको जनाइएको छ । बेलायतको नेसनल मेडिसिनका अधिकारीका अनुसार कोरोना संक्रमणको दर स्थिर हुन थालेको...
कोरोनाबाट बेलायतमा थप एक नेपालीको ज्यान गयो
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
एजेन्सी । विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसबाट बेलायतमा थप एक जना नेपालीले ज्यान गुमाएका छन् । साउथ इष्ट लण्डनमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधवार बिहान कोरोनाबाट ज्यान गएको जनाइएको छ । रुघाखोकी र पखाला लगायतका लक्षणहरु देखिएपछि...
कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
एजेन्सी । कोरोना भाइरसबाट बेलायतमा थप एक जना नेपालकिो मृत्यु भएको छ । बेलायतको रेडिङ्खस्थित बस्दै आएका ६५ वर्षीय भूपू गोर्खा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान मृत्यु भएको जनाइएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा सैनिक गुरुङको मृत्यु भएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय