बैशाख २०, २०८१, बिहीबार
               

बेलायतमा  कोरोनाबाट थप एक नेपालीको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

काठमाडौं  । कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । पुर्ख्यौली घर कास्की भएर बेलायतस्थित रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको गत आइतबार मृत्यु भएको बताइएको छ । 

मृतक गुरुङ हङकङ हुँदै बेलायत पुगेका थिए । उनको श्रीमती र एक छोरा छन् । जानकारी अनुसार मृतक गुरुङको गत डिसेम्बरमा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा ढाडको अप्रेसन गरिएको थियो । ढाडको अप्रेसन पछि फेब्रुअरीमा गुरुङ बेलायत गएका थिए । 


कस्तो लाग्यो ?

यो पनि