बैशाख १३, २०८१, बिहीबार
               

अमेरिकामा नेपाली समुदायको चङ्गा मेला

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गरेका छन् । मेरिल्याण्ड राज्यको गन पाउडर फल्स स्टेट पार्क (राज्य उद्यान) मा अक्टोबर २४ आइतबारका दिन दिउसो चङ्गा मेला सम्पन्न भएको छ ।

कार्यक्रमको आयोजना लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजले  गरेको हो ।

अमेरिकामा रहेका दोश्रो पुस्तालाई नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा चिनाउन मेला आयोजना गरिएको लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजका संस्थापक बैकुण्ठ मान श्रेष्ठले बताए ।

यो पनि