मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना भाइरस : युरोपमामात्रै झण्डै एक लाखको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसले सर्वाधिक मानवीय क्षति अमेरिकालाई पुगिरहेको बेला महादेशका आधारमा भने सबैभन्दी पीडित युरोप बनेको छ ।

कुल मृत्युको ६३ प्रतिशत युरोपका हुन् । त्यसपछि उत्तर अमेरिकाले कुल मृत्युको २५ प्रतिशत ओगटेको छ । एसियाको मृत्यु प्रतिशत ९ छ । सबैभन्दा कम मृत्यु अस्ट्रेलियामा छ । यहाँको मानवीय क्षति न्युन अर्थात् ० प्रतिशतमा हुन आउँछ ।

ग्राफिक्समा हेर्नुहोस् मृत्युको अवस्था

संक्रमणको अवस्था


कस्तो लाग्यो ?

यो पनि