मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
राष्ट्रपतिको आलोचना गर्ने प्रोफेसर हिरासतमा
एजेन्सी
असार २३, २०७७
कोरोना भाइरस (कोभिड-१९) लाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ । प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएका हुन् । ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु...
कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ५ लाखनजिक, एक करोड १७ लाख संक्रमित
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । कोरोना भाइरसबाट विश्वभरमा ५ लाख ४० हजार ६६० जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार विश्वभरमा संक्रमितको संख्या एक करोड १७ लाख ३९ हजार १७१ जना छ । अहिलेसम्म ६६ लाख ४२ हजार ३६६ जना उपचारपछि निको भएका...
कोरोना हावाबाट सर्छ वा सर्दैन भन्नेमा विश्व स्वास्थ्य संगठन र चिकित्सकको फरक मत
नेपाल फ्ल्यास
असार २२, २०७७
कही वैज्ञानिकले हावाका साना कणमा पुगेका कोरोना भाइरसका कारणले मानिसमा सङ्क्रमण हुन सक्ने दाबी गर्दै विश्व स्वास्थ्य सङ्गठनलाई कोरोना भाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेका छन् । कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिक यसबारे विश्व स्वास्थ्य सङ्गठनलाई खुलापत्र...
कोरोनाबाट पाँच लाख ३७ हजार बढीको मृत्यु
नेपाल फ्ल्यास
असार २२, २०७७
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस...
भारतले बनायो १० हजार शय्याको कोरोना भाइरस स्याहार गृह
नेपाल फ्ल्यास
असार २२, २०७७
भारत विश्वकै तेस्रो धेरै कोरोना भाइरस संक्रमित हुनेमुलुक बनेको छ। पछिल्लो तीन दिनमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछिभारत विश्वकै संक्रमित हुने तेस्रो मुलुक बनेको हो । भारतको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार त्यहाँ कुल संक्रमितको संख्या करिब ६ लाख ९० हजार...
पर्यटनमन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता
रासस
असार २२, २०७७
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्टेलियाका राजदूत पिटर वडबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भट्टराईले दुई देशबीचको व्यावसायिक हवाई सञ्चालनका लागि राजदूतसँग आग्रह गरेका थिए । मन्त्री भट्टराई र...
प्रधानमन्त्री ओलीको सत्ता बार्गेनिङ : भारतीय मिडियालाई मसला
नेपाल फ्ल्यास
असार २२, २०७७
केहीदिन यताभारतीय मिडियामा केपी शर्मा ओलीको सत्ता बार्गेनिङको चर्चा छ । नेपालमा सत्तारुढ दल सहमति खोज्दै गर्दा भारतीय मिडियाहरु भने दुवै दलबीच सहमति नहुने निष्कर्षसहित समाचार सम्प्रेषण गरिरहेका छन् । नेपालले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेदेखि नै भारतीय मिडियाले मसला...
विश्वभर ६० लाख मानिस कोरोनामुक्त भए
नेपाल फ्ल्यास
असार २१, २०७७
महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ...
अस्ट्रेलियाका अर्थमन्त्रीद्धारा राजीनामा
नेपाल फ्ल्यास
असार २१, २०७७
विश्व । अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्रयानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिनेघोषणा गरेका छन् । कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुन । उनले राजनीतिलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर बताएका छन् । सन् २००७ मा पश्चिमी अस्ट्रेलियाको...
‘ढलमा भेटिएको कोरोनाबाट डराउनु पर्दैन’
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । पानीको ढलमा भेटिएको कोरोना भाइरसको परीक्षण र त्यसको नियन्त्रण निकै सहज रहेको बेलायतका शोधकर्ताहरूले बताएका छन् । त्यस्तो परीक्षण मौजुदा प्रणालीमै आधारित भएर १० दिन चाँडो गर्न सकिने उनीहरूको भनाइ छ । बेलायतको सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजीका...
विश्वमा एकै दिन २ लाख १२ हजार संक्रमित थपिए
नेपाल फ्ल्यास
असार २१, २०७७
विश्वका विभिन्न देशमा कोरोना भाइरसको महामारी तीव्र गतिमा बढिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबार एकै दिन विश्वभर दुई लाख १२ हजार भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यो एकै दिन नयाँ संक्रमित थपिएको अहिलेसम्मकै...
हालसम्म कोरोना भाइरसबाट ५ लाख २९ हजार बढीको मृत्यु
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १२ लाख ७ हजार ५४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो...
अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोरोनाबाट मृत्यु
नेपाल फ्ल्यास
असार २०, २०७७
अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड१९ सङ्क्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई हालै...
मोदीको टिप्पणीमा चीनले दियो यस्तो जवाफ
नेपाल फ्ल्यास
असार २०, २०७७
चीनसँग सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पूर्वी लद्दाखको लेहमा गएर सैनिकलाई सम्बोधन गरे । उनले चिनियाँ सैनिकसँगको भिडन्तमा घाइते भएका सैनिकलाई भेटे । सैनिकहरुलाई सम्बोधन गरे । चीनसँगको भिडन्तमा देखाएको साहसको चर्चा घरघरमा रहेको भन्दै...
विश्वभर झण्डै ६३ लाख कोरोना संक्रमित निको, कुन महादेशमा कति ?
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं विश्वभर कोरोना भाइरसको संक्रमण देखिएको ६ महिना नाघ्दा ६२ लाख ९२ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । शनिबार बिहानसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ लाख ९२ हजार २३ छ । निको हुनेको यो संख्या कुल संक्रमितको ५६ प्रतिशतभन्दा बढी...
विदेशमन्त्रीलाई नै कोरोना संक्रमण पुष्टि
एजेन्सी
असार २०, २०७७
पाकिस्तानका विदेशमन्त्रीलाई कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी आफैंले सामामजिक सञ्जाल ट्विटरमार्फत यो जानकारी दिएका हुन् । ट्विटरमा उनले लेखेका छन्, दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम...
अचानक लद्दाख पुगेर मोदीले दिए चीनलाई चेतावनी
नेपाल फ्ल्यास
असार १९, २०७७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतचीनबीच विवादित सीमा क्षेत्र (लद्दाख) को भ्रमण गरेका छन् । शुक्रबार मोदी भारत, लद्दाखस्थित चीनभारत सीमाक्षेत्रमा पुगेका हुन् । त्यहाँ पुगेर मोदीले विस्तारवादको युग सकिएको बताएका छन् । 'विस्तारवादको युग सकिइसक्यो, यो विकासको युग हो ।...
शुक्रबार बिहान अचानक भारतको उत्तरी सीमामा मोदी
नेपाल फ्ल्यास
असार १९, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अचानक भारतको उत्तरी सीमा लेह पुगेका छन् । भारतचीनबीचसम्बन्धबिग्रँदै गएको अवस्थामात्यहाँ पुगी उनलेसीमामा तैनाथ सैनिकलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा १४ कोरको बहादुरी दुनियाको हरेक ठाउँमा फैलिएको बताएका छन् । उनले सम्बोधनका...
एकै दिन विश्वमा २ लाख ८ हजारभन्दा बढी संक्रमित थपिए
एजेन्सी
असार १९, २०७७
पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।शुक्रबार दिउँसोसम्मविश्वमा यस संक्रमणबाट १ करोड १० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ५ लाख २४ हजारभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डोमिटर कोरोनाभाइरस अपडेटका अनुसार पछिल्लो २४ घण्टामाविश्वमा...
अमेरिकामा अहिलेसम्मकै धेरै संक्रमित थपिए
एजेन्सी
असार १९, २०७७
विश्वमा सबैभन्दा बढी कोभिड १९ का संक्रमितहरु रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन् । अमेरिमा एकैदिन यतिधेरै संक्रमित थपिएको यो नै पहिलो हो । अमेरिकी पत्रिका वासिङटन पोष्टले यो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।...
«
1
...
71
...
141
142
143
144
145
146
147
148
149
...
176
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय