मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
रक्सीले मातेका वडाअध्यक्षले साहुनीसँग चुम्बन मागेपछि पक्राउ
नेपाल फ्ल्यास
असार १९, २०७७
धनगढी ।कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथ महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले वडाध्यक्ष नाथलाई पक्राउ गरिएको जानकारी दिए । पसल व्यवसाय गर्दै आएकी...
बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु
एजेन्सी
असार १९, २०७७
भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ ।गएराति अविरल वर्षासँगै परेको चट्याङ लागेर उनीहरुको निधन भएको हो । चट्याङका कारण गएको २४ घन्टामा मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्तिघाइते भएका...
भारतमा ६ लाख २५ हजारभन्दा बढी संक्रमित
एजेन्सी
असार १९, २०७७
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या...
अपराधीसँग दोहोरो भीडन्तमा भारतीय डिएसपीसहित ८ प्रहरीको मृत्यु
नेपाल फ्ल्यास
असार १९, २०७७
एजेन्सी । भारतको उत्तर प्रदेशस्थित कानपुरमा अबेर राती केही अपराधीलाई पक्रन गएको प्रहरीको समूहमाथि गोलीबारी हुँदा एक डिएसपीसमेत आठ प्रहरीको मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार थुप्रै प्रहरी घाइतेसमेत भएका छन् । घटनास्थलमा अत्यधिक संख्या प्रहरी बल तैनाथ गरिएको...
न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं ।न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन्। कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएकाेबताइएको छ । स्वास्थ्य मन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै व्यक्तिलाई आक्रोसित र रुष्ट बनाएको भन्दै चर्को आलोचना भएको थियो...
म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो
नेपाल फ्ल्यास
असार १८, २०७७
म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको छ । यसअघि सो पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको थियो ।...
मेक्सिकोमा अन्धाधुन्ध गोली प्रहार, २४ को मृत्यु
एजेन्सी
असार १८, २०७७
गुआनाजुतो । मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनस्र्थापना केन्द्रमा...
म्यानमारमा भिषण पहिरोः कम्तीमा ५० को मृत्यु, कैयौँ बेपत्ता
एजेन्सी
असार १८, २०७७
म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुले जानकारी दिएका छन् । हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको...
चीनको सुन भण्डारमा ८३ टन सुन नक्कली !
एजेन्सी
असार १८, २०७७
चीनको कूल सुन भण्डारणको करिब ४ प्रतिशत अर्थात् ८३ टन सुन नक्कली भएको खुलासा भएको छ । वुहानमा मुख्यालय रहेको चीनको ठूलो ज्वेलरी कम्पनीले यो घोटाला गरेको पाइएको छ । बुल्गारियामा मुख्यालय रहेको आर्थिक वेबसाइट जिरो हेजका अनुसार चीनको किंगोल्ड...
ब्रिटेनद्वारा हङकङका ३० लाख बासिन्दालाई नागरिकताको प्रस्ताव
एजेन्सी
असार १८, २०७७
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले हङ्कङका ३० लाख बासिन्दालाई ब्रिटेनमा बसोबास गर्न र अन्ततः नागरिकताको निम्ति आवदेनको अधिकार दिने बताएका छन्। चीनले हङ्गकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि ब्रिटेनले आफ्नो पुरानो उपनिवेशका बासिन्दालाई त्यस्तो प्रस्ताव गरिने जनाएको हो। प्रधानमन्त्री जोनसनले नयाँ...
चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता
एजेन्सी
असार १७, २०७७
दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मङ्गलबार राति ११ बजे सम्म १४ व्यक्तिको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले बुधबार जानकारी...
नेपाल, माल्दिम्भस र श्रीलंकाका लागि नयाँ कन्ट्री निर्देशक फारिस हदाद जर्भोस नियुक्ति
नेपाल फ्ल्यास
असार १७, २०७७
विश्व बैंकले नेपाल, माल्दिम्भस र श्रीलंकाका लागि अमेरिकी नागरिक फारिस हदाद जर्भोसलाई नयाँ कन्ट्री निर्देशक नियुक्ति गरेको छ । उनले विश्व बैंककाे तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब ५० करोड अमेरिकी डलरबराबरको चालू कार्यक्रमको नेतृत्व गर्ने...
भारतमा झण्डै ६ लाख सङ्क्रमित
एजेन्सी
असार १७, २०७७
महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरूको संख्या भारतमा ६लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८५ हजार ४९३ जना सङ्क्रमित भएका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार...
इरानमा विष्फाेट हुँदा १३ जनाकाे मृत्यु
एजेन्सी
असार १७, २०७७
इरानको राजधानी तेहरानको एक क्लिनिकमा विष्फाेट हुँदा कम्तीमा १३ जनाकाे ज्यान गएकाे छ । याे विष्फाेट सीना अतहर क्लिनिकमा भएकाे हाे । अधिकारीहरुका अनुसार विष्फाेटमा १३ जनाकाे मृत्यु हुनुका साथै कैयाैँ मानिसहरु घाइते भएका छन् । मृतककाे संख्या बढ्न सक्ने...
चीनमा अब क्वारेन्टाइनमा २८ दिन अनिवार्य बस्नुपर्ने
एजेन्सी
असार १६, २०७७
काठमाडौं : कोभिड-१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन चीनले क्वारेन्टाइन अवधिलाई १४ बाट दोब्बर बनाउँदै २८ दिन पुर्याएको छ । पछिल्लोपटक बेइजिङको सिनफादी बजारबाट फैलिएको कोरोना भाइरस वुहानबाट सुरु भएकोभन्दा थप संक्रामक भएको भन्दै बेइजिङले यस्तो निर्णय लिएको ग्लोबल टाइम्सले जनाएको...
कोरोना भाइरसबाट विश्वभर पाँच लाख ८ हजार बढीको मृत्यु
नेपाल फ्ल्यास
असार १६, २०७७
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी...
विवाह समारोहमा कोरोना संक्रमण : बेहुलाले ज्यान गुमाए, ९५ जन्ती संक्रमित
एजेन्सी
असार १६, २०७७
भारत ।बिहारको राजधानी पटनामा सोमबार एकै पटक ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसको मुख्य कारण थियो, विवाह समारोहमा सहभागिता । पटनाभन्दा करिब ५० किलोमिटर टाढाको पालीगञ्ज इलाकामा १५ जुनमा आयोजित एक विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि...
श्रीमतीको हत्याका आरोपीद्धारा दुई बहिनीको हत्या
एजेन्सी
असार १६, २०७७
भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् । उनले हतियार प्रहार गरी पविारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ । उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको...
चीनमै फेला पर्यो महामारी फैलिन सक्ने अर्को भाइरस
एजेन्सी
असार १६, २०७७
चीनबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरस (कोभिड१९) ले विश्वभर महामारीको रुप लिइरहेको छ । यसैबीच, चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन् । यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता...
भारतमा टिकटकसहित ५९ एपमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
असार १६, २०७७
भारतमा चिनियाँ कम्पनीले तयार पारेका ५९ एप्समाथि प्रतिबन्ध लागेको छ। भारत र चीनको सीमा विवादले हिंसात्मक रूप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्समा प्रतिबन्ध लागेको हो। चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको टिकटक अहिले संसारभर चर्चित छ। छोटो भिडियो बनाएर...
«
1
...
71
...
142
143
144
145
146
147
148
149
150
...
177
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय