मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारत–चीन सीमा विवाद : दुवै देशद्वारा विवादित क्षेत्रबाट सेना फिर्ता
नेपाल फ्ल्यास
फागुन १०, २०७७
एजेन्सी । भारत र चीनले दुई देशबीच विवादित हिमालय क्षेत्रको सीमाबाट सेना फिर्ता गर्ने कार्य पूरा गरेको भारत सरकारले जनाएको छ ।भारतीय रक्षा मन्त्रालयले प्रकाशित गरेको एउटा संयुक्त विज्ञप्तिमा पान्गोङ त्सो ताल क्षेत्रबाट सैनिकहरू फिर्ता हुने कार्य शनिवार सम्पन्न भएको...
सैनिक 'कू'विरूद्ध आज म्यानमारमा आमहड्ताल
नेपाल फ्ल्यास
फागुन १०, २०७७
सैनिक 'कू'विरूद्ध प्रदर्शन गरिरहेका म्यानमारका प्रदर्शनकारीहरूले आज देशव्यापी आमहड्ताल आह्वान गरेका छन् । शनिबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले आन्दोलनलाई कडा बनाउन आमहड्तालको घोषणा गरेका हुन् । सडकभरि सुरक्षाकर्मी परिचालन गरेर एक वर्षभित्र नयाँ चुनाव...
नाइजेरियाली विमान दुर्घटना, सात जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १०, २०७७
अबुजा । नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सैनिक विमान दुर्घटनामा चालक दलका सदस्यसहित सात सैनिक अधिकारीको मृत्यु भएको नायजेरियाली सेनाले पुष्टि गरेको छ । यस अघि उड्डयन मन्त्री हदी सिरिकाले विमान दुर्घटनाको पुष्टि गरे पनि विमानमा यात्रारत व्यक्तिको विवरणबारे...
पाँचतारे होटेल र अस्पतालसहितको जहाजको परीक्षण यात्रा सम्पन्न
नेपाल फ्ल्यास
फागुन १०, २०७७
एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ । लम्बाई १७४ मिटर र चौडाई २८.६ मिटर रहेको उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधासम्पन्न...
उड्दै गरेकाे विमानमा आगो लागे पनि २४१ जना सकुशल
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागे पनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुइँमा खसेका थिए । अधिकारीहरूले विमानका चालकले आपतकालीन अवतरण गर्न...
विश्वभर कोरोनाविरूद्धको २० करोड खोप प्रयोग
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
कोरोनाविरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरूका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई...
रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
मस्को । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले खारेज गरिदिएको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लंघन गरेको आरोप लागेको छ । नाभाल्नी रूसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन्।...
म्यानमारमा प्रदर्शमाथि गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
फेब्रुअरी १ मा सेनाद्वारा गरिएको सत्ताकब्जाको विरोधमा निक्लिएको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । सैनिक कु को विरोधमा लोकतन्त्र पक्षधरले विभिन्न सहरमा नियमित प्रदर्शन गर्दै आएका उनीहरुलेशनिबार म्यान्डलेमा प्रदर्शनमा उत्रिएका उनीहरुमाथि गोली चलाउँदा उनीहरुको मृत्यु...
काबुलमा विस्फोट हुँदा पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीनवटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका...
अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : अमेरिकी विदेशमन्त्री ब्लिंकेन
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन् । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका छन् । बीबीसी समाचार समितिले लिएकाे अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड१९ विरूद्धको विश्वव्यापी...
जी ७ का सदस्य राष्ट्रहरूले जि २० समूहसँग मिलेर काम गर्ने
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
विश्वका ठूला अर्थतन्त्र भएका देशहरू जि ७ का सदस्य राष्ट्रहरूले जि २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरूले विश्वका कैयौँ समस्याहरूसँग सँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु...
आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखले चिनियाँ खोप लगाएको चीनको दावी
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
बेइजिङ्ची । नमा विकास गरिएको कोरोनाविरुद्धको खोप आठ देशका राष्ट्र तथा सरकार प्रमुखले लगाएको चीनले दावी गरेको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कम्तीमा त्यस्ता आठ जनाले चिनियाँ खोप लगाएको दावी गरेका हुन् । प्रवक्ता होउ चुन्निङले पत्रकार सम्मेलनमा खोप लगाउने...
बेलायती राजकुमार ह्यारी पदमुक्त
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
लण्डन । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । केही महिना अगाडि उनिहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै...
बेलायती राजकुमार ह्यारी मानपदवीमुक्त
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
बेलायतका राजकुमार ह्यारी मानपदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकीश्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । केही महिना अगाडि उनीहरूले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि...
जम्मू–कास्मिरमा गोली चल्दा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
भारतको जम्मूकास्मिरस्थित श्रीनगर शहरमा गोली चल्दादुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने दुवै स्थानीय छन् । श्रीनगर शहरको बागत चोक इलाकामा प्रहरीको पार्टी चलिरहेका बेला गोलाबारी हुँदा उनीहरुको मृत्यु भएको बताइएको छ । घाइतेको उपचार भइरहेको बताइएको...
पाकिस्तानमा पाँच सैनिकको हत्या
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक गम्भीर घाइते भएका छन्...
टोकियो २०२० खेल निवर्तमान जापानी मन्त्रीको नेतृत्वमा
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
टोकियो । जापानका ओलम्पिक मन्त्री सेइको हाशिमोतोले टोकियो २०२० खेल प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन् । महिलाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपपछि ८३ वर्षीय पूर्वप्रमुख योशिरो मोरीले पदबाट केही दिन पहिले राजिनामा दिएपछि खाली पदमा सात पटकको ओलम्पियन हाशिमोतो चयन भएका...
जर्जियाका प्रधानमन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहीबार वक्तव्य जारी गर्दै आफूप्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिएका हुन् । संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ...
इरानमा भूकम्प जाँदा ४० भन्दा बढी घाइते
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
इरानमा शक्तिशाली भूकम्प धक्का महसुस। भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ । भूकम्पका कारण भौतिक संरचनाहरूमा समेत ठूलो क्षति...
विष्फोटमा परी चार बालबालिकाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरनार्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । उक्त बम...
«
1
...
33
...
66
67
68
69
70
71
72
73
74
...
139
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय