मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिन ५७० तालिवान मारिए
नेपाल फ्ल्यास
साउन २५, २०७८
अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको छ । रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा परी प्रतिबन्धित तालिबान लडाकूहरूमारिएका सोमबार जानकारी दिएको छ। घटनामा परी अरु १६१ जना घाइते भएको सरकारी अधिकारीहरूले जनाएका छन्।...
कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह
नेपाल फ्ल्यास
साउन २५, २०७८
कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले विश्वका देशहरूलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका हुन् । अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकैरुपमा...
मिरिना आँधी : जापानको चिबा क्षेत्रबाट हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह
नेपाल फ्ल्यास
साउन २४, २०७८
देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानको मौसम...
भारतमा सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख नजिक
नेपाल फ्ल्यास
साउन २४, २०७८
कोभिड१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाखको नजिक पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा विगत २४ घण्टामा कोभिड१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या...
अफगानिस्तानमा तालिबानद्वारा दुई दिनमा दुई शहर कब्जामा
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । अफगानिस्तानमा सरकारसँग युद्ध गरिरहेको चरमपन्थी संगठन तालिबानले उत्तरी क्षेत्रमा रहेको जाज्जान प्रान्तको सेबर्घान सहर नियन्त्रणमा लिएको बताएको छ । अफगानिस्तानका रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सेना अझै पनि सोही सहरमा रहेको र अब छिटै नै उक्त सहरलाई पुनः...
कोरोनाको नयाँ भेरियन्ट : सिड्नीमा एकैदिन पाँचको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७८
कोरोना भाइरसकोनयाँ भेरियन्ट संसारभर फैलिरहेको छ । यसैबीच, अष्ट्रेलियाको न्यूसाउथवेल्स र सिड्नी वरपर ३१९ जनामा नयाँ स्थानीय संक्रमण देखा परेको छ । कोरोनाको डेल्टा भाइरस संक्रमण सुरू भएयता अष्ट्रेलियामा पछिल्लो २४ घन्टामा सर्वाधिक संक्रमित भेटिएको बिबिसीले उल्लेख गरेको छ। जसमध्ये...
सुडानका उपराष्ट्रपति माचरको दल र प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा दर्जनौँको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७८
दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उनी विरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन् । दक्षिण सुडानका उपराष्ट्रपति रिक माचरको पिपुल्स लिबरेसन आर्मीइनअपोजिसन (एसपिएलएआइओ) का प्रतिद्वन्द्वी गुटहरूबीच भएका घातक लडाइँमा दुई उच्च सैनिक अधिकारीसहित दर्जनौंसरकारी...
अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप
नेपाल फ्ल्यास
साउन २३, २०७८
अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् ।विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् । पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ...
अफगानिस्तानमा सुरक्षा कारबाहीमा थप ३८५ लडाकू मारिए
नेपाल फ्ल्यास
साउन २३, २०७८
अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिवान लडाकू मारिएका छन्। सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरु २१० जना घाइतेसमेत भएका छन्। देशको रक्षा मन्त्रालयका अधिकारीले देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता प्राप्तसमेत भएको...
ग्रीसमा भीषण डढेलो : दुई जनाको मृत्यु, हजारौं विस्थापित
एजेन्सी
साउन २३, २०७८
ग्रीसको जंगलमा अनियन्त्रित रुपमा फैलिएको डढेलोका कारण दुई जनाको मृत्यु भएको छ । अहिले ६ वटा इलाकामा आगो फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । राजधानी शहर एथेन्सबाट उत्तरीतर्फ पर्ने क्षेत्रमा ठूलो रुपमा धुवाँको मुस्लो देखिन्छ । मानिसहरु आगलागीका कारण...
अफगानिस्तानको प्रान्तीय राजधानी ‘जाराञ्ज’ तालिबानको नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं ।विद्रोही समूह तालिबानले अफगानिस्तानको प्रान्तीय राजधानी जाराञ्ज नियन्त्रणमा लिएको छ । अफगानिस्तानको निमरोज प्रान्तको राजधानी जाराञ्ज तालिबान लडाकुले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । जारञ्ज अफगानिस्तानको ठूलो व्यापारिक केन्द्र मानिन्छ । जारञ्ज कब्जा गरेसँगै तालिबान समूहले ट्वीटरमा आफ्नो...
अमेरिकामा बेरोजगारी : जुलाईमा ५.४ प्रतिशतमा झर्यो
नेपाल फ्ल्यास
साउन २३, २०७८
वासिङटन । अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत आइरहेको समय जुलाईमा ९ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा उल्लेख छ । महामारीका कारण उद्योगहरूले गरेको कष्टकर सङ्घर्षपछि पछिल्ला केही महिनामा उद्योगहरू सामान्य अवस्थामा फर्किने...
टोकियोमा रेलमा सवार यात्रुमाथि चक्कु प्रहार
एजेन्सी
साउन २२, २०७८
जापानको राजधानी टोकियोमा एक व्यक्तिले रेलमा सवार १० यात्रुलाई धारिलो चक्कु प्रहार गरी घाइते बनाएका छन् । जापानको राष्ट्रिय प्रशारण एनएचकेका अनुसार शुक्रबार सेजोगाकुएन स्टेशन नजिकै उक्त घटना घटेको हो । चक्कु प्रहारबाट एक यात्रु गम्भीर घाइते भएका छन् भने...
खोप नलगाइ अफिस जाने कर्मचारीलाई सिएनएनले गर्यो बर्खास्त
एजेन्सी
साउन २२, २०७८
अमेरिकी टेलिभिजन सिएनएनले कोभिड खोप नलगाइकन कार्यालय जाने तीनजना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ । सिएनएनले जागिरमा आउने अन्य कर्मचारीलाई पनि अनिवार्य खोप लगाउन निर्देशन दिएको छ । कम्पनी अध्यक्ष जेफ जुकरले कर्मचारीलाई दिएको मेमोमा यस्तो कुरा उल्लेख गरेका छन् ।...
राष्ट्रपति बाइडेनले २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बनाउने आदेशमा हस्ताक्षर गर्ने
नेपाल फ्ल्यास
साउन २२, २०७८
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा बिहीबारको हस्ताक्षर गर्ने तयारी भएको उनको कार्यालयले जानकारी गराएको छ । यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदुषण गर्ने डिजेल...
बङ्गलादेशमा कोभिडका कारण एक दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च
नेपाल फ्ल्यास
साउन २१, २०७८
बङ्गलादेशमा बिहीबार कोभिड१९ का कारण एक दिनमा मृत्यु भएका विरामीको सङ्ख्या २६४ पुगेको छ । यो महामारी सुरू भएपछि एक दिनमा भएको अहिलेसम्मकै उच्च मृत्युसङ्ख्या हो । यससँगै बङ्गलादेशमा मृृत्यु भएका कोभिड सङ्क्रमितको सङ्ख्या कूल २१ हजार ९०२ पुगेको यहाँको...
भारतमा झण्डै ४३ हजार नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
साउन २१, २०७८
भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य...
विवाह भोजमा चट्याङ पर्दा १० जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७८
बङ्गलादेशमा एउटा विवाहभोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ। उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला...
अफगानिस्तानमा एकैदिन २७४ तालिवान लडाकू मारिए
नेपाल फ्ल्यास
साउन २१, २०७८
सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकैदिन २७४ तालिवान लडाकू मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज...
बाढी प्रभावित गाउँ अवलोकन गर्न पुगेका गृहमन्त्री आफैं फसे
नेपाल फ्ल्यास
साउन २१, २०७८
दिल्ली।मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा बुधबार दतियाको बाढी प्रभावित गाउँमा रेस्क्यू अपरेशनको अवलोकन गर्न पुगेका थिए । तर, उनी आफै फस्न पुगेका थिए । पछि एयरफोर्सको टोलीले उनलाई एयरलिफ्ट गरेर बाहिर निकालिएको थियो । नरोत्तम मिश्रा दतियामा एनआरडीएफ को मोटरबोटमा...
«
1
...
15
...
29
30
31
32
33
34
35
36
37
...
120
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय