मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
चिप्स अभावका कारण टोयोटाले सेप्टेम्बरमा उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बर महिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ । विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब नौ लाख गाडी उत्पादन गर्ने योजना बनाएकोमा...
अफगान राष्ट्रपति घानी यूएईको शरणमा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं।तालिबानले देश कब्जा गरेपछि भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (यूएई) को शरणमा पुगेका छन् । यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति घानी र उनको परिवारलाई शरण दिएको जनाएको छ । गत आइतबार काबुलमा...
तालिबानले बन्द गर्यो भारतसँगको व्यापार
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काबुल । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ । तालिबानले सीमापारिको व्यापार बन्द गरेपछि भारतसँगको व्यापार पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरु पाकिस्तान हुँदै आवतजावत गर्ने...
जाम्बियाका राष्ट्रपतिले निर्वाचन नतिजाविरुद्ध उजुरी नदिने
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
लुकासा । जाम्बियाका राष्ट्रपति एड्गार लुङ्गुले निर्वाचनको नतिजाविरुद्ध उजुरी नदिनुहुने भएका छन् । यही अगस्त १२ मा भएको राष्ट्रपतीय निर्वाचनको नतिजा प्रति असन्तुष्ट भए पनि उनले नतिजाविरुद्ध भने उजुरी नदिने भएका हुन् । निर्वाचनमा झन्डै १० लाख मत अन्तरले पराजित...
मलेसियाका राजाद्वारा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले देशका राजनीतिक दलहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन् । दलहरूका बीचमा विवाद र बेमेल हुदाँ देशमा राजनीतिक अस्थिरता मौलाएकाले दलहरुलाई मिल्न र सहकार्य गर्न उनले आग्रह गरेका हुन्। उनले स्थायी सरकारको सुनिश्चितता...
अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गरेका छन् । उनीहरुबीच मंगलबार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनीहरुबीचमा हालै अफगानिस्तानबाट अमेरिकीसहित नेटो सेना फर्किएको विषय र त्यसपछि...
हाइटी भूकम्पबाट ज्यान गुमाउनेको संख्या २ हजार पुग्यो
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ । यस भूकम्पमा परी नौ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ...
न्यूजिल्याण्डमा एक जनामा संक्रमण देखिँदा तीन दिन लकडाउन
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
एजेन्सी ।एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि न्युजिल्याण्ड सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्युजिल्याण्डले कोभिड१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने...
सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।अफगानिस्तानको सत्ता कब्जा गरेको सशस्त्र विद्रोही समूह तालिबानले सबै सरकारी अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले तालिबानलाई उद्धृत गर्दै सरकारी कर्मचारीलाई काममा फर्कन भनेको जनाएको हो । मंगलबार एक विज्ञप्तिमार्फत् तालिबानले सबैलाई पूर्ण मनोबलका...
कस्तो होला तालिवानको नयाँ सरकार ?
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् । उनीहरुमध्ये अधिकांशले अफगानिस्तानमा...
अफगानिस्तानमा यसरी पसेको थियो अमेरिकी सेना, के हो सेप्टेम्बर ११ को आक्रमण
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
अमेरिकी र नेटो सैनिक फिर्ता हुनासाथ तालिवानले अफगान सरकारलाई परास्त गर्दै सत्ता कब्जा गरेसँगै दुई दशकअघिको अमेरिका आक्रमणको धेरैलै स्मरण गरेका छन् । सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कस्थित ट्वीन टावरमा आक्रमण गरिएपछि अफगानिस्तान पसेको अमेरिकी फौज फिर्ता भएको...
तालिबानले सत्ता कब्जा गर्नुमा अफगान सरकार जिम्मेवार : बाइडेन
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे । विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, हाम्रा सैनिकहरुले...
अफगानिस्तानका सेना चढेको विमानलाई उज्वेकिस्तानले सीमा क्षेत्रमा खसाल्यो
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
एजेन्सी । उज्वेकिस्तानले अफगानिस्तानका सेना चढेको एक विमानलाई आकाशबाट खसालिदिएको छ । सीमा पार गर्न खोजेकाले हवाई प्रतिरक्षा बलले उक्त सैन्य विमानलाई खसालिदिएको उज्वेकिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । उक्त विमानमा कति जना चढेका थिए र कोही जीवित छन् कि...
अमेरिकामा रहेको अफगानी सम्पत्तिमा तालिवानलाई पहुँच नदिइने
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
वासिङटन । अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले सोमबार बताएका छन् । तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला अधिकारीले भने, अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति...
दुइ दशकपछि तालिबानले अफगानिस्तानमा कसरी सत्ता कब्जा गर्यो?
नेपाल फ्ल्यास
साउन ३२, २०७८
अफगानिस्तानको सत्ता सन् १९९६ देखि २००१ सम्म तालिबान लडाकू समूहले कब्जामा लिएका थिए । सोभियत सङ्घ फर्किएपछि सन् १९९० को दशकमा कट्टरपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिणपश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग सीमा जोडिएको...
मलेसियाका प्रधानमन्त्रीद्वारा राजीनामा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएका छन् । विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका हुन् । उनले सोमबार सामाजिक सञ्जालहरुमा उल्लेख गरेका छन्, हाम्रो मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा...
रक्तपात राेक्न देश छोडेँ : घानी
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् । तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो पनि बढ्दो छ । यसबीचमै राष्ट्रपति...
काबुल एअरपोर्ट अमेरिकाको नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको एक दिनपछि त्यहाँको विमानस्थलमा अचानक अराजकता बढेपछि अमेरिकी सेनाले त्यहाँको नियन्त्रण आफ्नो हातमा लिएको छ । अमेरिकी सेनाले आफ्ना र आफ्ना सहयोगी देशका कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर पठाउनका लागि विमानस्थल क्षेत्र र एअर...
अफगानिस्तान छाड्न चाहनेहरूको भागदौड, विमानस्थलको रनवेमै तँछाडमछाड
नेपाल फ्ल्यास
साउन ३२, २०७८
अफगानिस्तान तालिवानले राजधानी काबुल कब्जामा लिइसकेपछि अन्तर्राष्ट्रिय विमानस्थलमा भिड बढेको छ । त्यहाँ कर्मचारीहरूले आफ्नो कार्यस्थल छाडेका र मानिसहरू जहाजतर्फ दौडिरहेका छन् । त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडिसकेका छन् । तालिबानले छिट्टै नै सत्ता आफ्नो हातमा लिने र राष्ट्रपति...
अफगानिस्तानमा युद्ध समाप्त भएको तालिवान लडाकुको घोषणा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
एजेन्सी । तालिवनी लडाकु समूहले अफगानिस्तानको युद्ध समाप्त भएको घोषणा गरेको छ । २० वर्ष लामो सममयपछि सत्ता कब्जा गर्न सफल भएकको सो तालिवानी समूहले पछिल्लो पटक युद्ध समाप्त भएको घोषणा गरेको हो । समाचार एजेन्सी अल जजिरालाई दिएको एक...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
...
119
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय