जेठ ०६, २०८१, आइतबार
               

अफगान राष्ट्रपति घानी यूएईको शरणमा

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । तालिबानले देश कब्जा गरेपछि भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (यूएई) को शरणमा पुगेका छन् ।

यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति घानी र उनको परिवारलाई शरण दिएको जनाएको छ ।

गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा उनी देश छाडेर भागेका थिए ।


कस्तो लाग्यो ?

यो पनि