मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अफगानिस्तान
अफगानिस्तान यसकारण बन्दैछ पृथ्वीकै नर्क
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
काबुल । राजधानी काबुलबाट ५० माइल टाढा पश्चिममा रहेको मैदान वारडकमा मानिसहरुको एउटा भीड लागेको छ । विश्व खाद्य कार्यक्रमम (डब्लूएफपी) को सहयोगमा सरकारले गहुँको पिठो बाँड्ने भएपछि सर्वसाधारणको भीड बढेको हो । तालिवानले भीडलाई शान्त राख्न दबाब दिइरहेको थियो...
अफगानिस्तानमा भोकमरीको जोखिम : राष्ट्रसंघ
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको...
तालिवानको प्रतिबन्धले अध्यारोतर्फ धकेलिदै अफगान किशोरी
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
गत मे महिनामा अतिवादी समूह आईएसले एउटा विद्यालयमा बिस्फोट गराउँदा अफगान किशोरी अमिनाका दर्जनौं सहपाठीको मृत्यु भएको थियो । तर, पनि उनले हिम्मत हारिनन् । बरु अध्ययनलाई निरन्तरता दिने जमर्को गरिन् । तर, अहिलेको अवस्था झन् फरक छ । एक...
अफगानिस्तानको आत्मघाती हमलामा परी मर्नेकाे संख्या ४७ पुग्यो
नेपाल फ्ल्यास
असोज ३०, २०७८
अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा भएकाे आत्मघाती आक्रमणमा परी मर्नेकाे संख्या४७ पुगेकाे छ भने ७० जना घाइते भएका छन् । शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको...
अफगानिस्तान बिस्फोटमा मृत्यु हुनेको संख्या ३२ पुग्यो
नेपाल फ्ल्यास
असोज २९, २०७८
अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ५३ जना घाइते भएका छन् । शुक्रबार मस्जिदमा गराइएका बिस्फोटहरु आत्मघाती भएको तालिवान अधिकारीहरुले बताएका छन् । घाइतेहरुको...
अफगानी महिलाद्धारा राजनीतिक तथा सामाजिक समावेशिता माग
नेपाल फ्ल्यास
असोज २५, २०७८
राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागिताको व्यवस्था गर्न अफगानिस्तानका महिलाहरूले माग गरेका छन् । दर्जनौ महिला अधिकारकर्मीहरूले सहभागीता र समावेशिताको माग गर्दै राजधानी काबुलमा प्रदर्शनसमेत गरेका छन् । तालिवानले गठन गरेको अहिलेको अन्तरिम सरकारमा महिला सहभागीता नभएको र सरकारले महिला...
अमेरिका र तालिबानबीच वार्ता
नेपाल फ्ल्यास
असोज २४, २०७८
एजेन्सी ।तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा वार्ता भएको छ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि पहिलो पटक कतारमा वार्ता भएको हो । चरमपन्थी समूहहरूलाई समात्न र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने...
अफगानिस्तानमा भएको विष्फोटमा १ विद्यार्थीको मृत्यु, १७ घाइते
नेपाल फ्ल्यास
असोज २१, २०७८
काबुल ।अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारी अनुसार विष्फोटन बुधवार...
अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले
नेपाल फ्ल्यास
असोज १९, २०७८
अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिकहरु विस्थापित...
महिलालाई प्रतिबन्ध लगाएपछि काबुलका क्याम्पस सुनसान
नेपाल फ्ल्यास
असोज १५, २०७८
एजेन्सी ।अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन् ।पहिला पहिला भिडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान...
अमेरिकाले युद्ध अपराध गरेको तालिबानको आरोप
एजेन्सी
असोज १३, २०७८
अमेरिकाले अफगानिस्तानमा २० बर्षसम्म आफ्नो सैन्य उपस्थिति कायम राख्दा देशमा युद्ध अपराध गरेको तालिबानले आरोप लगाएको छ । तालिबानको सांस्कृतिक आयोगका सदस्य जावाद सरगरले अफगान समाचार च्यानल टोलो न्यूजसँग भने, अमेरिका यी अपराधहरुका लागि जिम्मेवार छ । किनकि उसको सेनाले...
इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो
नेपाल फ्ल्यास
असोज ११, २०७८
इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो पटक सामग्री पठाएको हो । यी सामाग्रीहरुमा इरानले विशेषगरी खाद्य सामग्री पठाएको छ । करिब २१ टन खाद्य सामग्री ल्याएको जहाज आइतबार...
अफगानिस्तानमा दाह्री काट्न र छोटो पार्न प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज ११, २०७८
एजेन्सी । तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा दाह्री काट्न र छोटो पार्न प्रतिबन्ध लगाइएको छ । उनका अनुसार यसले इस्लामी कानुनको उनीहरुको व्याख्याको उल्लंघन गर्छ । तालिबान धार्मिक प्रहरीका अनुसार यो नियम उल्लंघन गर्ने जोसुकैलाई पनि सजाय दिइनेछ । राजधानी काबुलका...
अफगानिस्तानको सहयोगका लागि पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
असोज १०, २०७८
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेकोसमाचारमा जनाइएको छ । उनले सयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन...
तालिबानका संस्थापकले भने- अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्छ
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । इस्लामिक कट्टरपन्थी समूह तालिबान अहिले अफगानिस्तानको सत्तामा छ । र, यस समूहका संस्थापकमध्येका एक मुल्लाह नोरुद्दिन तुराबीले कडा इस्लामिक कानून लागू हुने बताएका छन् । उनले अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्ने बताए । सुरक्षाका लागि हात...
राष्ट्रसंघीय महासभामा सहभागी बनाउन तालिबानको आग्रह
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं ।तालिबानले न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न पाउनका लागि गरेको आग्रह अहिले विचाराधीन अवस्थामा रहेको छ । अफगानिस्तानलाई गतमहिना नियन्त्रणमा लिएको तालिबान सरकारका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार संयुक्त राष्ट्रसंघमा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनुपर्ने अनुरोधसहितको पत्र पठाएका थिए...
अफगानिस्तानमा बेरोजगारी बृद्धि
नेपाल फ्ल्यास
असोज ०५, २०७८
अफगानिस्तानमा बेरोजगारीको सङ्ख्यामा अत्यधिक बृद्धि भएको पाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेर शासन सञ्चालन गर्न थालेपछि बेरोजगारहरुको सङ्ख्यामा बृद्धि भएको हो । यसैगरी रोजगारी भएकाहरुले पनि लामो समयदेखि मासिक तलव तथा अन्य सेवा सुविधाहरु नपाएको गुनासो गरेका छन्...
अफगानिस्तानबाट यस वर्ष ६ लाखभन्दा बढी विस्थापित : राष्ट्रसंघ
नेपाल फ्ल्यास
असोज ०५, २०७८
एजेन्सी ।यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ । उक्त निकायका अनुसार यसवर्ष अफगानिस्तानमा हिंसाका कारण ६ लाख ३५ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । उक्त निकायले तीमध्ये गएको...
अफगानिस्तानबाट ६ लाखभन्दा बढी विस्थापित
नेपाल फ्ल्यास
असोज ०५, २०७८
यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ । उक्त निकायका अनुसार यसवर्ष अफगानिस्तानमा हिंसाका कारण ६ लाख ३५ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । उक्त निकायले तीमध्ये गएको महिना...
नयाँ प्रतिबन्धले तालिबानमा महिला थप आक्रोशित
नेपाल फ्ल्यास
असोज ०४, २०७८
अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ । सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा थप कडा पार्दै जाने सङ्केत गरेको छ। महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय