बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
डुङ्गा दुर्घटनामा परी पेरुमा २० को मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७८
पेरुमा भएको डुङ्गा दुर्घटनामा परी २० भन्दा बढीको मृत्यु भएको छ ।घटनामा परी अरु ५० भन्दा बढी यात्रु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेजन क्षेत्रको हुल्लाग नदिमा डुङ्गा दुर्घटना भएको आरपीपी रेडियोले समाचार प्रसारण गरेको छ ।बाक्लो कुहिरोका कारण...
अमेरिकी हमलामा काबुलमा एकैपरिवारका ९ सर्वसाधारणको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७८
अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा एकै परिवारका नौं जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका छन् । शंकास्पद इस्लामिक स्टेट खोर्साना (आइएसके) आबद्ध लडाकूलाई लक्षित गरी सो हमला गरिएको वासिंगटनले जनाइएको छ । हमलामा एकै परिवारका...
उत्तर कोरियाको आणविक केन्द्रमा हलचल, परमाणु बम बनाउन लागेको विश्वको आशंका
नेपाल फ्ल्यास
भदौ १४, २०७८
प्योङयाङ ।उत्तर कोरियाको मुख्य आणविक केन्द्र योङबेङमा हलचल देखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बताएको छ । बीबीसीका अनुसार एजेन्सीले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आणविक केन्द्र योङबेङमा हलचल देखिएको छ । उत्तर कोरियाले २००९ मै संयुक्त राष्ट्र...
चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता
नेपाल फ्ल्यास
भदौ १४, २०७८
चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । समाचारअनुसार उहाँहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका...
काबुल विमानस्थलनजिक आज पनि विस्फोट
नेपाल फ्ल्यास
भदौ १३, २०७८
अफगानिस्तानको काबुल विमानस्थल नजिकै विस्फोट भएको छ । विमानस्थल नजिकै एक घरलाई लक्षित गर्दै रकेट आक्रमण हुँदा विस्फोटको आवाज सुनिएको बिबिसीले जनाएकाे छ । बिबिसीका पत्रकार सिकन्दर किरमानीले ट्वीट गर्दै रकेट आक्रमणपछि विस्फोट भएको भिडियोसमेत पोष्ट गरेका छन् । तालिबानले...
तालिवानका खुट्टा भाँच्छौं : एनआरएफ
नेपाल फ्ल्यास
भदौ १३, २०७८
तालिवानले सम्पूर्ण अफगानिस्तानलाई नियन्त्रणमा लिएको दाबी गरे पनि देशको उत्तरपूर्वी प्रान्त पन्जशिरमा उसले अहिलेसम्म कुनै गतिविधि चलाउन सकेको छैन् । पन्जशिरमा अहिले नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)ले सरकार चलाइरहेको छ । यो फ्रन्ट तालिवानबिरोधी र इस्लामिक गणतन्त्र अफगानिस्तानको कट्टर समर्थक मानिन्छ...
तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई
नेपाल फ्ल्यास
भदौ १३, २०७८
अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ । तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक...
कंगोमा युगाण्डाका विद्रोहीहरुले १९ जनाको जलाएर हत्या गरेको आरोप
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । अफ्रिकी मुलुक कंगोमा १९ जनालाई जलाएर हत्या गरिएको छ । कंगोको उत्तरी किवु प्रान्तमा पर्ने कासानजी गाउँमा युगाण्डाका विद्रोहीहरुले १९ जनालाई जलाएर हत्या गरिएका हुन् । घटना घटेको एक दिनपछि शनिबार जलेको शवसहित नजिकैको जंगलमा फेला परेको स्थानीयले...
काबुलमा फेरि आक्रमण हुन सक्ने भन्दै राष्ट्रपति बाइडेनले दिए चेतावनी
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा आतंकवादीले फेरि आक्रमण गर्न सक्ने भन्दै चेतावनी दिएका छन् । उनले अफगानिस्तानमा रहेका आफ्ना सैन्य कमाण्डहरुले फेरि आक्रमणको सम्भावना रहेको जनाएकोराष्ट्रपति बाइडेनले उल्लेख गरेको समाचार यतिबेला धेरै सञ्चार माध्यमले सम्प्रेषण...
अफगानिस्तानमा तालिवानी विद्रोहसँगै फेरि भूकम्पले तनावग्रस्त
नेपाल फ्ल्यास
भदौ १३, २०७८
वासिङ्टन । तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ । स्थानीय समय अनुसार शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार ४.५ म्याग्नीच्युडको भूकम्पका कारण आमनागरिकमा त्रास...
भारतको केरलामा एकैदिन ३३ हजार सङ्क्रमित थप
नेपाल फ्ल्यास
भदौ १२, २०७८
भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा केराला राज्यमा ३२ हजार ८०१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्ला केही दिनदेखि भारतको केरला राज्यमा...
स्पुतनिक–भी खोपको ५० लाखभन्दा बढी आफ्नो देशले उत्पादन गरेको अर्जेन्टिनाको दावी
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं ।अर्जेन्टिनी औषधिकम्पनी रिचमण्डले कोभिड१९ विरुद्धको रूसद्वारा विकसित स्पुतनिकभी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ । खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ । कम्पनीले शुक्रबारको अन्ततिर आफ्नो ट्विटर पृष्ठमा लेखेको छ, अर्जेन्टिनामा ५० लाखभन्दा बढी मात्रा...
माडागास्कारमा भोकमरी : जनताहरु किरा फट्याङ्ग्रा खान बाध्य
नेपाल फ्ल्यास
भदौ १२, २०७८
एजेन्सी। संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनका कारण सिर्जित खडेरीको प्रकोप झेल्ने मादागास्कार विश्वको पहिलो मुलुक भएको जनाएको छ । विगत चार वर्षदेखि वर्षा नभएको यस मुलुकमा दशौं हजार मानिस भोकमरी र खाद्यान्न असुरक्षाको भयावह स्थितिबाट गुज्रिरहेको छ । चार दशक...
ओमानले कोरोनाविरुद्धको खोप लगाउनेको मात्र भिसा नवीकरण गर्ने
नेपाल फ्ल्यास
भदौ १२, २०७८
मस्कट । ओमानले कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने भएको छ । ओमानमा आगामी सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नको लागि कोरोना विरुद्धको खोपको एक डोज लगाएको हुनुपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यस्तै अक्टोबरदेखि खोपको दुवै डोज लगाउनेको...
आईएसआईएस लक्षित अमेरिकी हमला : काबुल विस्फोटका योजनाकार मारिएको दाबी
नेपाल फ्ल्यास
भदौ १२, २०७८
अमेरिकाले अफगानिस्तानमा आईएसआईएसलाई लक्ष्य गरी हवाई हमला गरेको छ । हमलामा १९० बढीको जनाको ज्यान जाने गरी बिहीबार काबुलको विमानस्थलमा बम विस्फोट गराउने मुख्य योजनाकार मारिएको दाबी अमेरिकाको छ । आक्रमणमा सर्वसाधारणलाई भने कुनै क्षति नभएको उल्लेख छ । अमेरिकाको...
काबुल विस्फोटमा मृत्यु हुनेकाे संख्या १०३ पुग्याे
नेपाल फ्ल्यास
भदौ ११, २०७८
अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ। बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए। काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई...
काबुल विमानस्थल विस्फोट अपडेट : अमेरिकी सैनिकसहित मारिनेको संख्या ९० पुग्यो
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं ।अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ९० पुगेको छ । घटनामा २ सय भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बताएका छन् । पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि...
काबुल विमानस्थलबाहिर दुई आत्मघाती विस्फोट, कम्तीमा १३ जनाको मृत्यु
एजेन्सी
भदौ १०, २०७८
अफगानिस्तानको काबुलविमानस्थल(एयरपोर्ट) बाहिर दोस्रो विस्फोट भएकोरसियाको विदेश मन्त्रालयले जनाएको छ । दुई आत्मघाती हमलामा कम्तीमा १३ जना मारिएको र १५ जना घाइते भएको उसले बताएको छ । अमेरिकी अधिकारीहरूले विस्फोटमा अमेरिकी कर्मचारीहरूसमेत घाइते भएको बताएका छन् । विस्फोट विमानस्थल बाहिर...
काबुल विमानस्थलबाहिर बम विस्फोट
नेपाल फ्ल्यास
भदौ १०, २०७८
अफगानिस्तानको राजधानीकाबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको बिबिसीले जनाएको छ । विस्फोटबाट केही मानिसहरु घाइते भएका छन् । पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएको क्षतिबारे विस्तृत जानकारी आइनसकेको बताए । ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमाकोही पनि बेलायतीसैनिक परेको खबर आफूहरूले...
तालिवानले गीत संगीतमा प्रतिबन्ध लगाउने
नेपाल फ्ल्यास
भदौ १०, २०७८
तालिवानको सत्तामा गीतसंगीतमाथि प्रतिबन्ध लाग्ने भएको छ ।मुस्लिम धर्ममा संगीतमा रोक छ । उनीहरुलाई कर गर्न भन्दा पनि नसुन्नका लागि हामीले विश्वास दिलाउन सक्छौ, तालिवान प्रवत्ता जाविहुल्लाह मुजाहिदले न्युयोर्क टाइम्ससँग भने । तर, महिलाको सुरक्षालाई लिएर अहिले भइरहेका टिप्पणी गलत...
«
1
...
12
...
23
24
25
26
27
28
29
30
31
...
117
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय