मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अफगानिस्तानको विषयमा बोले ट्रम्प : बाइडेनको राजीनामा माग
एजेन्सी
साउन ३२, २०७८
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् । अफगानिस्तानको विषयलाई लिएर बाइडेनले चौतर्फी आलोचना खेपिरहेका बेला ट्रम्पले उनको राजीनामा मागेका हुन् । ट्रम्पले उक्त घटनालाई लिएर राष्ट्रपति बाइडेनको कडा आलोचना गरेका छन् । ट्रम्पले भनेका छन्, अफगानिस्तानमा...
लेवनानमा विस्फोट : २८ जनाको मृत्य, ७९ जना घाइते
नेपाल फ्ल्यास
साउन ३२, २०७८
बेरुत । लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी आइतबार कम्तीमा २८ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोट हुँदा भएको दुर्घटनामा परी अरु ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर...
कस्तो छ काबुल ? अमेरिकी दूतावास भन्छ- भयावह छ
एजेन्सी
साउन ३१, २०७८
अफगानिस्तानको काबुलमा रहेको अमेरिकी दूतावासले काबुलको स्थिति बिग्रिँदै गएको बताएको छ । दूतावासले आइतबार त्यहाँको एयरपोर्टमा आगो लगाइएको जनाएको छ । दूतावसले अवस्था भयावह बनेको भन्दै आफ्ना नागरिकहरुलाई आश्रय दिन आग्रह गरिरहेको छ । यता, फ्रान्सले अफगानिस्तानको दूतावास काबुल विमानस्थल...
तालिवानद्वारा राष्ट्रपति कार्यालय पनि कब्जा
एजेन्सी
साउन ३१, २०७८
तालिवान विद्रोहीहरुले अफगानिस्तानको राष्ट्रपतिको कार्यालयलाई कब्जामा लिएका छन् । समाचार संस्थारोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् । आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । यो पनि अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा...
तालिवानबाट को बन्दैछ अफगानिस्तानको राष्ट्रपति ?
एजेन्सी
साउन ३१, २०७८
अफगानिस्तानकोविद्रोही समूह तालिवानलेदेशको केन्द्रीय राजधानी काबुल कब्जा गरेसँगैराष्ट्रपति असरफ घानीले देश छाेडेकोअन्तर्राष्ट्रियसञ्चार माध्यमले जनाएका छन् । समाचार अनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला घानीले देश छोडेका हुन् ।तालिवान काबुल पुगेसँगै राष्ट्रपति घानी देश छाडेर ताजिकस्तान पुगेको...
अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोडे
नेपाल फ्ल्यास
साउन ३१, २०७८
अफगान अधिकारीहरूलाई उद्धृत अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोडेको विवरणहरू सार्वजनिक भएका छन् । तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो ।अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको बिबिसीले जनाएकाे छ । दश दिनको अवधिमा अफगानिस्तानका...
हाइटीमा ५.८ रेक्टर स्केलको पराकम्प
नेपाल फ्ल्यास
साउन ३१, २०७८
हाइटीमा शनिबारको शक्तिशाली भूकम्पपछि आइतबार पुनः ५.८ रेक्टर स्केलको पराकम्पगएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले जनाएको छ। शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ। शक्तिशाली घातक कम्पन आएको एक दिनपछि युरोपेलीभूमध्यसागरीय सिस्मोलोजिकल...
कराँची आक्रमणमा १३ जनाको मृत्यु, कैयौं घाइते
नेपाल फ्ल्यास
साउन ३१, २०७८
पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ। आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै...
अफगानिस्तानका राष्ट्रपतिले बोलाए आपतकालीन बैठक
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काबुल । अफगानिस्तानकाराष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् । राजधानी काबुल शहरमा विद्रोही तालिबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए । अफगानिस्तानको सुरक्षा...
तालिवान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा
नेपाल फ्ल्यास
साउन ३१, २०७८
तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सीमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगानउज्वेकिस्तान सीमा पार गरी स्थानीयप्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ । अगस्त १४ मा ८४ जना अफगान सरकारी सैनिकको एउटा...
अफगानिस्तानको काबुलबाहेक अन्य सहर तालिबानको कब्जामा
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काबुल। अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आइतबार बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजरइसरिफमा तालिबान लडाकुहरुले कब्जा जनाएका थिए...
हाइटी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३०० नाघ्यो
नेपाल फ्ल्यास
साउन ३१, २०७८
हाइटीमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेकाे संख्या ३०० नाघेकाे छ। क्यारेबियन राष्ट्र हाइटीमा ७.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी अन्य१८ सयजना भन्दा बढी घाइते भएको समाचारहरुमा उल्लेख छ। भूकम्पकाे इपिसेन्टर सेन्ट-लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले...
जापानमा भारी वर्षा : स्थानीयलाई सुरक्षित स्थानमा जान अपिल (भिडियो)
एजेन्सी
साउन ३१, २०७८
जापानमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दैझण्डै २० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । फुकुओका र हिरोशिमासहितका क्षेत्रमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान अपिल गरिएको हो । लगातारको वर्षासँगै...
भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लामा मोदीको सम्बोधन
नेपाल फ्ल्यास
साउन ३१, २०७८
भारतले आज आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाउँदै छ । स्वतन्त्रता दिवसकोअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा झन्डा फहराएर राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले अगस्ट १४ लाई विभाजनविभिषिका स्मृती दिवसका रुपमा मनाउने घोषणा गरे । यहाँ...
हाइटीमा ७.२ रेक्टरको शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
साउन ३०, २०७८
शनिबार हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्टअउप्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ । प्रकोपले...
तालिबान समूहलाई संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह
नेपाल फ्ल्यास
साउन ३०, २०७८
संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्ना सशस्त्र विद्रोही लडाकूलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकू...
अमेरिकी सैन्य टोली आयो अफगानिस्तान
नेपाल फ्ल्यास
साउन ३०, २०७८
तालिवान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ । केन्द्रीय राजधानी काबुलमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् । उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी...
काबुल नजिकै आइपुगे तालिबान, देशै कब्जा हुने त्रास
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । तालिबान विद्रोहीले शुक्रबार अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दहार कब्जा गरेको छ । लडाकुहरुले काबुलको सीमा नजिकैको प्रान्तीय राजधानी फुलएआलम पनि नियन्त्रणमा लिएको छ । प्रमुख शहर तथा राजधानीमा कब्जा जमाउनुलाई तालिबानको ठूलो जित मानिएको छ । बीबीसीका अनुसार...
विश्वमा अर्को प्राणघातक भाइरस 'मारवर्गको' फैलिने खतरा
नेपाल फ्ल्यास
साउन ३०, २०७८
एजेन्सी) । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले एकजना पुरुषको अत्यन्तै छिटो संक्रमित हुने मारवर्ग भाइरसका कारण एक व्यक्तिको ज्यान गएको पुष्टि गरेको छ । विशेषगरी, फलफूल खाने चमेराबाट मानिसमा सर्ने गरेको बताइएको छ । पश्चिम अफ्रिकाको गिनी निवासी एक पुरुषको...
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै
नेपाल फ्ल्यास
साउन ३०, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ ।अघिल्लो दिनको तुलनामा शनिबारको तथ्याङ्कमा झण्डै दुई हजार कम सङ्क्रमित देखिएको अधिकारीले जनाएका छन् । शनिबार विहान सार्वजनिक गरिएको दैनिक तथ्याङ्कअनुसार भारतमा थप ३८ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन...
«
1
...
14
...
27
28
29
30
31
32
33
34
35
...
119
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय