मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने
नेपाल फ्ल्यास
साउन २१, २०७८
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो । मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि...
भारतमा ४२ हजार ६२५ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
साउन २०, २०७८
भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६२५ जना सङ्क्रमित भएका छन् ।कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख ६९ हजार १३२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको...
विश्वमा झन् बढ्यो कोरोना (संक्रमणदर तालिकासहित)
नेपाल फ्ल्यास
साउन २०, २०७८
चीनको हुबे प्रान्तको वुहान सहरबाट डेढ वर्षअघि सुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६...
लेबनानको अवस्थाबारे संयुक्त राष्ट्रसङ्घको चिन्ता
नेपाल फ्ल्यास
साउन २०, २०७८
एजेन्सी । लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गाएकोतर्फ संयुक्त राष्ट्रसङ्घ चिन्तित रहेको राष्ट्रसङ्घले जानकारी दिएको छ । त्यहाँ पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हुँदै गएको, कोभिडको बढ्दो सङ्क्रमणका साथै अरु कारणले मानवीय अवस्था निकै कमजोर हुँदै गाएकोतर्फ...
एउटा खोपका लागि वृद्ध राईको सङ्घर्ष
रासस
साउन २०, २०७८
पाँचथर ।कोभिड१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए जिल्लामा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल...
ईदको समय युद्धविराम गर्ने तालिबान र सुरक्षा बलको निर्णय
नेपाल फ्ल्यास
साउन २०, २०७८
काबुल।अफगानिस्तानमा ईद पर्वको समयमा युद्धविराम गर्ने तालिबान र सुरक्षाकर्मीको निर्णयलाई अमेरिकी विशेष प्रतिनिधिले स्वागत गरेका छन् । ईद पर्वको समयमा तालिबान विद्रोही लडाकु समूह र सुरक्षा बलबीच बढ्दो द्वन्द्वका बीच तीन दिन युद्धविराम गर्ने बताएका छन् । युद्धविरामको निर्णयलाई अमेरिकी...
श्रीलङ्कामा एक करोड जनाले कोरोनाको खोप लगाए
नेपाल फ्ल्यास
साउन २०, २०७८
कोलम्बो । श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोरोना विरूद्धको खोप लगाएको मङ्गलबार सार्बजनिक यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि पुगेको औषधी उत्पादन,...
युएई सरकारले नेपालका यात्रुमाथिको प्रतिबन्ध हटायो
नेपाल फ्ल्यास
साउन १९, २०७८
संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न ६देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । कोभिड१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो । यात्रा प्रतिबन्ध हटाइएका...
निगरानी बढाउन भारतीय सेनाले थप्यो पनडुब्बी लडाकु विमान
नेपाल फ्ल्यास
साउन १९, २०७८
नयाँदिल्ली ।भारतीय नौसेनाले निगरानी बढाउनका लडाकुविमान थप गरेको छ । भारतीय नौसेनाले युएस बेस्ड एयरोस्पेस कम्पनी बोइंगबाट १० औं एन्टी पनडुब्बी लडाकू विमान थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो । भारतले १२ वटा यस्तै विमानहरूको अर्डर गरेको थियो । भारतीय...
२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश
नेपाल फ्ल्यास
साउन १९, २०७८
अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।उनीहरूको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो । अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत...
अमेरिकी सेनाको अचानक फिर्ताले सुरक्षा बिग्रियो : अफगानी राष्ट्रपति घानी
नेपाल फ्ल्यास
साउन १९, २०७८
काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने आकस्मिक निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको सोमबार बताउका छन् । हाम्रो वर्तमान अवस्थाको कारक अमेरिकी नेतृत्वको रहेको उत्तर एटलान्टिक सैनिक सङ्गठन (नेटो) सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय...
हेलिकोप्टर दुर्घटना हुँदा चारको मृत्यु
नेपाल फ्ल्यास
साउन १८, २०७८
अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।...
चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो
नेपाल फ्ल्यास
साउन १८, २०७८
चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती...
जापानको अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा
नेपाल फ्ल्यास
साउन १८, २०७८
ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका...
भारतमा ४० हजार संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन १८, २०७८
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या स्थिर रहेको छ। पछिल्ला केही दिनदेखि निरन्तर दैनिक औसत ४० हजार जनाका दरले नयाँ सङ्क्रमितहरु थपिएको देखिएको छ । त्यसैगरी ३६ दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन्।कोरोना भाइरसविरुद्धको...
म्यान्मारका सैन्य प्रमुख मिनद्वारा आफैँलाई प्रधानमन्त्री घोषणा
नेपाल फ्ल्यास
साउन १८, २०७८
याङ्गुन (एएफपी)- म्यान्मारको सैन्य प्रमुख मिन आङ हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गरेका छन् । एक टेलिभिजन च्यानलमार्फत् हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गर्दै संकटकाल २ वर्ष लम्ब्याएका पनि छन् । हलिङले सन् २०२३ को अगस्ट सम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्वाचन...
नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान
नेपाल फ्ल्यास
साउन १७, २०७८
सिरियाका राष्ट्रपति बसर अल असदले नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छन् । प्रधानमन्त्री हुसेन अर्नौसलाई उनले आइतबार नयाँ मन्त्रिपरिषद् बनाउन आह्वान गरेका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । यही जुलाई १७ मा आफ्नो चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथ...
अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो
नेपाल फ्ल्यास
साउन १७, २०७८
अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक बर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ । नुरिस्तान प्रान्तको कमदिश...
म्यानमार दुई वर्षमा नयाँ निर्वाचन गर्ने सैनिक नेता मिनद्वारा घोषणा
नेपाल फ्ल्यास
साउन १७, २०७८
म्यानमारको सैन्य समूहका प्रमुख नेता सन् २०२३ को अगस्टसम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्बाचन गर्ने घोषणा आइतबार गरे । यो घाषणासँगै सैनिक नेतृत्वले छ महिनाअघि आङ सान सुकीलाई पदबाट हटाउँदा सार्बजनिक गरेको निर्बाचनको प्रारम्भिक समयसीमा विस्तार गरेको हो । उक्त...
तालिबानले अफगानिस्तानको तीन शहर कब्जा गर्न खोजेपछि...
एजेन्सी
साउन १७, २०७८
अफगानिस्तानको विद्रोही समूह तालिबानले देशका प्रमुख मानिएका तीन शहरमा घेराबन्दीगरेपछि तालिबान लडाकु र सरकारी सेनाबीच हिंसात्मक द्वन्द्व सुरु भएको छ । हेरात, लस्कर गह र कान्दहर शहरमा तालिबानका लडाकुहरु प्रवेश गरेका छन् रलडाकुहरुले सरकारी सेनाबाट सो क्षेत्र कब्जा गर्ने प्रयास...
«
1
...
15
...
30
31
32
33
34
35
36
37
38
...
121
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय