मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि कडा लकडाउन
नेपाल फ्ल्यास
साउन १७, २०७८
ढाका ।बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ । बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण शुरु भएदेखि...
आइएसद्वारा मलामी गएका व्यक्तिमाथि आक्रमण, आठको हत्या
नेपाल फ्ल्यास
साउन १७, २०७८
बगदाद ।इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन् । ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको...
चीनमा ‘डेल्टा भेरिएन्ट’ फैलिँदै
नेपाल फ्ल्यास
साउन १७, २०७८
चीनमा शनिबार ५५ थप व्यक्तिमा कोभिड१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । चीनमा पछिल्ला दिनहरूमा विश्वका अन्य मुलुकमा जस्तै कोभिड१९ को नयाँ प्रकार डेल्टा भेरिएन्ट बाट सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि भइरहेको पाइएको छ । थप सङ्क्रमितमध्ये ३० व्यक्तिमा स्थानीय...
अमेजनलाई ८८.६६ करोड डलर जरिबाना
नेपाल फ्ल्यास
साउन १६, २०७८
अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो । खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन १६, २०७८
कोरोना सुरुभएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ७३...
हिमाचलमा अर्को ठूलो पहिरो, आधा पहाड नै खस्यो (भिडियो)
एजेन्सी
साउन १६, २०७८
भारतको हिमाचल प्रदेशमा अर्को ठूलो पहिरो गएको छ । एउटा पहाडको आधा भाग नै भत्किएको छ । अविरल वर्षापछि सिरमाउर जिल्लामा यसैहप्ता भयानक पहिरो गएको हो । पहाड नै खस्दा सयौं रुख तथा सडकहरु बगाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्...
बम आक्रमण गरी मलामी गएका ८ जनाको हत्या
नेपाल फ्ल्यास
साउन १६, २०७८
इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन्। इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरूले सो आक्रमण गरेका थिए। त्यसक्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ। सो आक्रमणमा परेर...
अफगानिस्तानमा सुरक्षा कारबाहीमा कम्तीमा १०० लडाकू मारिए
नेपाल फ्ल्यास
साउन १६, २०७८
एजेन्सी ।अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूविरुद्ध गरेको सुरक्षा कारबाहीमा कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् । घटनामा अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । अफगानको सुरक्षा बलले यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२...
सुरक्षा कारबाहीको क्रममा कम्तीमा १०० लडाकू मारिए
नेपाल फ्ल्यास
साउन १५, २०७८
अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूविरुद्ध गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् । घटनामा परी अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले शुक्रबार जानकारी दिएको छ । अफगानको सुरक्षा बलले यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको...
चीनको पारमाणविक कार्यक्रमप्रति अमेरिका चिन्तित
नेपाल फ्ल्यास
साउन १५, २०७८
वासिङ्टन। चीनले आफ्नो पारमाणविक क्षेप्यास्त्र भण्डारण गर्ने प्रक्षेपण गर्ने क्षमता बढाइरहेको अमेरिकी वैज्ञानिकहरूले बताएका छन् । अमेरिकी वैज्ञानिक महासंघ (एफएएस) का अनुसार चीनको सिन्झियाङ प्रान्तको पश्चिम भागबाट प्राप्त भूउपग्रह तस्वीरहरूबाट त्यहाँ पारमाणविक क्षेप्यास्त्र सिलो फिल्डको निर्माण भइरहेको देखिन्छ । अमेरिकी...
भारतमा ४४ हजार नयाँ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
साउन १५, २०७८
भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५...
अफगानिस्तानमा आएको भीषण बाढीमा परी ६० को मृत्यु, कयौँ घर भत्किए
एजेन्सी
साउन १५, २०७८
काबुल।अफगानिस्तानमा आएको बाढीले ६० जनाको ज्यान लिएको छ । कयौँ बेपत्ता भएका छन् । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढी आएको बीबीसीले जनाएको छ । बाढीका कारण कयौँ घर भत्किएका छन् । विद्रोही समूह तालिबानको नियन्त्रणमा रहेको त्यो क्षेत्रमा...
यूरोप र अमेरिकाबाट बेलायत आउने यात्रुलाई क्वारेन्टिन बस्न नपर्ने
नेपाल फ्ल्यास
साउन १५, २०७८
लण्डन । बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले बताए । उनका अनुसार उनीहरूले कोरोनाविरुद्धको...
इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण
नेपाल फ्ल्यास
साउन १५, २०७८
बग्दाद । बग्दादको ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावास नजिकै बिहीबार बिहान रकेट आक्रमण भएको छ । रकेट प्रहारबाट दूतावासमा कुनै हानी वा क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन् । इराकी प्रधानमन्त्री मुस्तफा अल खादिमीे सोमबार ह्वाइट हाउसको वार्तापछि...
अफगानमा २३ तालिबान लडाकू मारिए
नेपाल फ्ल्यास
साउन १४, २०७८
अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकू अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् । फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकूलक्षित अफगान सुरक्षाबलले बुधबार गरेको हवाइ कारबाहीमा परी २३ तालिबान लडाकू मारिएका सेनाका प्रवक्ता मोहमद हानिफ रेजाईले...
विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ
नेपाल फ्ल्यास
साउन १४, २०७८
विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए...
अमेरिकामा ८.२ रेक्टर स्केलकाे भूकम्प
नेपाल फ्ल्यास
साउन १४, २०७८
अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको सीएनएनले जनाएको छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् । भूकम्पपछि ठूलो सुनामी आउन सक्ने चेतावनी दिइएको...
विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ४२ लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८९९ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख २ हजार ५६५ पुगेको हो। विश्वभर संक्रमितको संख्या भने १९ करोड...
जापानको टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन १४, २०७८
टोकियो । जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ संक्रमित थपिएका छन् । टोकियो महानगर सरकारले एकैदिनमा यति धेरै नयाँ संक्रमित थपिएको...
चीनको हेनान प्रान्तमा बाढीबाट ७३ व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
साउन १३, २०७८
मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ । गत जुलाई १६ बाट सुरु भएको वर्षाका कारण १५० जिल्लाका एक करोड ३६ लाख व्यक्ति प्रभावित...
«
1
...
16
...
31
32
33
34
35
36
37
38
39
...
121
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय