मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
जर्मनीमा भीषण बाढी, ३३ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०१, २०७८
वर्लिन । पश्चिमी जर्मनीमा आएको भिषण बाढीको कारण कम्तिमा ३३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । राइनल्यान्ड प्यालाटिनेट र नर्थ राइनवेस्टफालिया राज्य सबैभन्दा बढी बाढीबाट प्रभावित भएका छन् । ती राज्यमा थुप्रै घर र कार बगेका छन् । बाढीकै...
भारतमा ४१ हजार ८०६ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
असार ३१, २०७८
भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।...
ब्राजिलमा अस्पताल भर्ना र मृत्युदरमा कमी
नेपाल फ्ल्यास
असार ३१, २०७८
ब्राजिलमा कोरोना भाइरसविरूद्धको खोपमा भएको प्रगति र खोप अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र सङ्क्रमणका कारण हुने मृत्युदरमा कमी आएको ओभरवाल्डो क्रुज फाउन्डेशनले बिहीबार जानकारी गराएको छ । महामारीको बारेमा साप्ताहिक बुलेटिनमा संघीय अनुदान प्राप्त स्वास्थ्य अनुसन्धान सेवाले डिसेम्बरदेखि पहिलो...
पाकिस्तानसँगको सीमा चौकीमा तालिवानले गाड्यो झन्डा, बढ्यो त्रास
एजेन्सी
असार ३१, २०७८
तालिवानले पाकिस्तानसँगको सीमा क्षेत्रमा रहेको एउटा चौकीमा आफ्नो झण्डा गाडेको छ । उक्त चौकी कब्जामा लिएको दाबी तालिवानले गरेको हो ।कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ । यता,अफगान अधिकारीहरूले चौकी कब्जा भएको विषयअस्वीकार...
दोहा उडान सूचना तथा उद्धार क्षेत्र स्थापना प्रस्ताव आइकाओद्वारा अनुमोदन
नेपाल फ्ल्यास
असार ३१, २०७८
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) काउन्सिलले दोहा उडान सूचना क्षेत्र (एफआइआर) र दोहा सर्च एन्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारले गरेको प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको छ । आइकाओको सहमतिसँगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा र...
पाकिस्तानमा शक्तिशाली बम विष्फोट, चिनियाँ नागरिकसहित १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ३१, २०७८
इस्लामाबाद । पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम बिस्फोट भएको छ । घटनामा ९ चिनियाँ र तीन पाकिस्तानी नागरिकको मृत्यु भएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ...
पाकिस्तानसँगको सीमानाका तालिबान समूहद्वारा कब्जा गरेको दाबी
नेपाल फ्ल्यास
असार ३१, २०७८
कान्दाहार । तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा गाडेर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको देखिन्छ । यद्यपि अफगान अधिकारीहरूले...
पाकिस्तानमा विष्फोट हुँदा नौ चिनियाँसहित १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । पाकिस्तानको खैबर पख्तनुख्वा प्रान्तमा एक बसमाविष्फोट हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना चिनियाँ इन्जिनियर र चार जना स्थानीय रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । पाकिस्तान खैबर पख्तनुख्वाको कोहिस्तानबाट श्रमिक लिएर दासु...
दक्षिण अफ्रिकामा भड्किएको दंगामा ७२ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं ।पूर्वराष्ट्रपति ज्याकोब जुमा जेल परेपछि दक्षिण अफ्रिकामा भड्किएको दंगामा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । हिंसा बढेपछि देशका विभिन्न भागमा सेना परिचालन भए पनि जुमा समर्थकको प्रदर्शन र लुटपाट रोकिएको छैन । सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति...
इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट...
प्रजनन् अधिकारको रक्षा गर्न राष्ट्रसंघीय महासचिवको आग्रह
नेपाल फ्ल्यास
असार २८, २०७८
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशहरूलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गरेकाे छ । विश्व जनसंख्या दिवसको अवसर पारेर उनले सो कुरा बताएका हुन् । हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ...
दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमाको रिहाइको माग गर्दै प्रदर्शन
नेपाल फ्ल्यास
असार २८, २०७८
जोहान्नेसबर्ग । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको छ । जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उनको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा ठप्प पारेर प्रदर्शन गरेका...
चट्याङ्ग लागेर भारतमा एकैदिन ३५ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २८, २०७८
दिल्ली ।भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर उत्तर प्रदेशका विभिन्न ठाउँमा २८ जनाको ज्यान गएको हो । केही गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाउनेका परिवारलाई...
आमाको ज्यान जोगाउन बालकले हतियारधारी पुरुषको हत्या गरे
नेपाल फ्ल्यास
असार २८, २०७८
न्युयोर्क । अमेरिकाको लुजियानामा एक १२ वर्षीय बालकले हतियारधारीपुरुषको हत्या गरेका छन् ।हतियारसहित घरमा जबर्जस्ती छिरेर आफ्नी आमालाई धम्क्याउने ती पुरुषलाई शिकारी बन्दुकलेहत्या गरेको स्थानयी निकायले जनाएको छ । प्रहरीका अनुसार गत ३० जुनमा क्लिन्टन शहर देखि पुर्वमा पर्ने आफ्नो...
बंगलादेशमा थप संक्रमितको सङ्ख्या ११८०० भन्दा बढी, २३० जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २८, २०७८
ढाका । बङ्गलादेशमा कोरोना स.क्रमितको सङ्ख्यामा आइतबार पनि उल्लेख्य वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ ।स्वास्थ्य सेवा महानिर्देशनालयको तथ्यांक अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ ८७४ व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ भने २३० जनाको मृत्यु भएको छ । अहिलेसम्म...
सिरियाली राष्ट्रपतिद्वारा कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
असार २८, २०७८
दमास्कस । सिरियाका राष्ट्रपति बशर अल असदले आइतवार जनतालाई डिजेल ईन्धन र रोटीको मूल्यवृद्धिले पारेको प्रभावलाई सम्बोधन गर्नका लागि भन्दै कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन दिएका छन् । सिरियाको राज्य सञ्चालित समाचार संस्था सानाका अनुसार असदले राज्यका कार्यरत कर्मचारीका...
पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै
नेपाल फ्ल्यास
असार २७, २०७८
पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोभिड१९ सङ्क्रमण दर ४.०९ पुगेको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी)द्वारा सार्वजनिक तथ्याङ्कलाई उद्धृत गरी जियो न्यूजले जानकारी गराएको छ । मे ३० पछि पाकिस्तानमा सङ्क्रमण दर पहिलो पटक उच्च देखिएको छ । आइतबार सार्वजनिक परीक्षण...
नेतान्याहु १२ वर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित
नेपाल फ्ल्यास
असार २७, २०७८
इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झण्डै १२ वर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन्। इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उनले सपरिवार खाली गरिदिएका हुन् । प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चार माध्यमहरूले आइतबार महत्वका साथ प्रकाशन...
अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित
नेपाल फ्ल्यास
असार २७, २०७८
अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका हुन् । सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थालेका छन्। घरभित्र छुट्टै बसे पनि उनले कतिपय काम भने...
हाइटीका राष्ट्रपतिको हत्यामा २८ जना संलग्न रहेकाे प्रहरीकाे दाबी
नेपाल फ्ल्यास
असार २७, २०७८
हाइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना व्यक्ति संलग्न भएको प्रहरीले जनाएको छ । त्यसमध्ये२६ जना कोलम्बिया तथा २ जना भने हाइटी अमेरिकी हत्यारारहेको बताइएको छ । ती मध्ये ३ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । यद्यपि बुधबार...
«
1
...
18
...
35
36
37
38
39
40
41
42
43
...
123
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय