मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
राष्ट्रसंघको महासभामा ट्रम्प उपस्थित नहुने, १७३ देशका नेताले सम्बोधन गर्ने
एजेन्सी
असोज ०२, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण नदिने भएका छन् । सभामा भाषण दिने आफ्नो योजना ट्रम्पले त्यागेको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताएका छन् । संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने महासभालाई...
भारतमा ५२ लाखभन्दा बढी संक्रमित
एजेन्सी
असोज ०२, २०७७
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ ।...
विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड नाघ्यो
एजेन्सी
असोज ०२, २०७७
संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले विश्वमा कोरोनाका कारण विश्वका तीन करोड मानिस संक्रमित भएको बताएको छ । सो विश्वविद्यालयका अनुसार अमेरिकामाकोरोनाका कारण सबैभन्दा बढीसंक्रमितर मृत्युको संख्याअमेरिकामा छ। हालसम्म सो देशमा ६६,६९,३२२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १,९७,५८९कोमृत्यु भएकोउक्त...
सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक बस्ने
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरुको भर्चुवल बैठक हुने भएको छ । सो बैठक नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षता आगामी असोज ८ (२४ सेप्टेम्बर) मा भर्चुअल बैठक हुन लागेको हो । सार्क अध्यक्षराष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले...
अफगानिस्तान झडपमा २३ सैनिक र ३१ तालिवान लडाकूको मृत्यु
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काबुल । अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ ।साथै, घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन् । अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा...
युगान्डामा २०० भन्दा बढी कैदी जेलबाट फरार
नेपाल फ्ल्यास
असोज ०१, २०७७
युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बिहीबार बताएका छन् । युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरूलाई पुनः नियन्त्रणमा लिइएको छ र...
भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना
नेपाल फ्ल्यास
असोज ०१, २०७७
भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उgले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिए । उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरूलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गरेका छन् । मैले...
'अक्टोबरदेखि कोरोनाविरुद्धको खोप वितरण'
एजेन्सी
असोज ०१, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् । स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् । उनले सन् २०२० को...
फेसबुक र गूगलको सन्दर्भमा अस्ट्रेलियामा नयाँ कानुन !
एजेन्सी
असोज ०१, २०७७
फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । अस्ट्रेलियाली स्वच्छ...
भारतमा एकैदिन थपिए ९७ हजारभन्दा धेरै संक्रमित
एजेन्सी
असोज ०१, २०७७
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९७ हजार ८९४ नयाँ संक्रमित थपिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा करोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजार २५४ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको...
विश्वभर ३ करोड नाघे कोरोना संक्रमित
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण ३ करोडभन्दा बढी नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४६५ जनामा संक्रमण पुष्टि भएसँगै बिहीबार बिहान विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३० हजार ८३९ पुगेको छ । यस्तै, एकै...
जापानको निर्यात १५ प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
कोरोना भाइरसको महामारीले उद्योगहरूको एक विस्तृत श्रृंखलालाई धक्का दिएको र उपभोक्ताको माग बढेका कारण जापानको व्यापार बचत अगष्ट महिनामा अझ फराकिलो भएको छ । अघिल्लो वर्षको तुलनामा निर्यातमा १५ प्रतिशत गिरावट आए पनि आयातमा २० प्रतिशतभन्दा बढी खस्किएपछि व्यापार बचतको...
किसानको छोरा सुगा जापानको नयाँ प्रधानमन्त्री
एजेन्सी
भदौ ३१, २०७७
जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा...
भारतमा कस्तो छ कोरोना संक्रमणको अवस्था ?
एजेन्सी
भदौ ३१, २०७७
काठमाडौं । भारतमा पछिल्ला दिनमा कारोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या ५० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख २० हजार ३६० पुगेको छ...
इजरेलद्वारा यूएई र बहराइनसँग सम्झौतामा हस्ताक्षर
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरेलले गरेको महत्त्पूर्ण सम्झौतालाई नयाँ मध्यपूर्वको मिरमिरे बिहानी भन्दै प्रशंसा गरेका छन् । इजरेलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो...
अमेरिकामा डढेलो नियन्त्रण गर्न नसकेकोमा ट्रम्प प्रशासनको आलोचना
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडाैं।अमेरिकामा तीनवटा राज्यमा सल्किइरहेको डढेलो झनै तीव्र गतिमा फैलिरहेको छ । अगष्टको सुरुदेखि क्यालिफोर्निया, ओरेगन र वासिङ्टनमा फैलिएको डढेलोका कारण ३५ जनाको ज्यान गइसकेको छ, कैयौं व्यक्ति बेपत्ता छन् । डढेलोले दुई लाख हेक्टर क्षेत्रफल ध्वस्त बनाएको छ, सयौं भौतिक...
'चीनले लद्दाखमा अप्टिकल फाइबर बिछ्याउन थाल्यो'–भारत
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडाैं चीनले आफूसँगकाे सीमा क्षेत्र लद्दाखमा अप्टिकल फाइबर बिछ्याउन थालेको भारतले दाबी गरेको छ । लद्दाखमा भइरहेको तनाव कम गर्ने विषयमा भारत र चीनका परराष्ट्रमन्त्रीबीच रुसमा वार्ता भइरहेका बेला चीनले लद्दाखसम्म अप्टिकल फाइबर बिछ्याउने कामलाई तीव्रता दिएको बेलायती पत्रिका टेलिग्राफलाई...
इन्डोनेसियामा मास्क नलगाउनेहरूलाई कोरोना भाइरसबाट मरेकाहरूको चिहान खन्न लगाइयो
एजेन्सी
भदौ ३०, २०७७
एजेन्सी ।इन्डोनेसियाको पूर्वी जाभामा मास्क नलगाउनेहरूलाईकोरोना भाइरसबाट मरेकाहरूको चिहान खन्न लगाइएको छ । इन्डोनेसियाको ग्रेसिक भन्ने ठाउँमा मास्क लगाउन नमान्ने आठजनालाई न्गाबेतान गाउँमा रहेको सार्वजनिक कब्रिस्तानमा चिहान खन्न लगाइएको डेली मेलले उल्लेख गरेको छ । सजाय पाएकाहरू कोरोना भाइरसबाट मृत्यु...
विश्वमा कति पुग्यो मृतकको संख्या ? (तथ्यांकसहित)
एजेन्सी
भदौ ३०, २०७७
विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी...
कोरोना संक्रमणपछि फ्रान्समा सार्वजनिक गतिविधिमा कडाई
एजेन्सी
भदौ ३०, २०७७
पेरिस । कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ । राष्ट्रव्यापी लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो । सोमबार घोषणा गरिएका...
«
1
...
60
...
119
120
121
122
123
124
125
126
127
...
165
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय