जेठ ०४, २०८१, शुक्रबार
               

सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक बस्ने

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरुको भर्चुवल बैठक हुने भएको छ । 

सो बैठक नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षता आगामी असोज ८ (२४ सेप्टेम्बर) मा भर्चुअल बैठक हुन लागेको हो ।  सार्क अध्यक्षराष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने भएका हुन् ।

सांघाई कोअपरेसन अर्गनाइजेसनको बैठकमा सहभागी भारत–पाकिस्तान दुवै देशका विदेशमन्त्रीहरुले पनि २४ सेप्टेम्बरको बैठकमा भेट हुने अपेक्षा गरेको द हिन्दुले लेखेको छ ।

बैठकमा सार्कका आठवटै सदस्य राष्ट्रको सहभागीता हुने अपेक्षा गरिएको छ ।

यो पनि