बैशाख ०८, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकाद्वारा चिनियाँ नागरिकको भिसा रद्द
एजेन्सी
भदौ २५, २०७७
अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो ।...
क्यालिफोर्नियाको डढेलो अझै निभेन, एकै मौसममा ९ लाख हेक्टरमा फैलियो
नेपाल फ्ल्यास
भदौ २४, २०७७
क्यालिफोर्निया। संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ ।क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो । विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु...
अफगानिस्तानमा उपराष्ट्रपतिलाई नै लक्षित गरेर विस्फोटन, २ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २४, २०७७
अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरू१२ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका...
भेनेजुएलामा रुसी खोप, सबै उम्मेदवारमा परीक्षण !
एजेन्सी
भदौ २४, २०७७
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोना भाइरसविरुद्ध रुसले तयार पारेको 'स्पुतनिक भी' खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन् । भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिए । उनले आगामी राष्ट्रिय...
कोरोनाबाट ज्यान गुमाउने ९ लाख नाघे
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं ।विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८ सय ७६ पुगेको हो । बितेको २४ घण्टामा २ लाख ३४ हजार भन्दा...
अक्सफोर्डले यसकारण रोक्यो आशलाग्दो भ्याक्सिनको परीक्षण
नेपाल फ्ल्यास
भदौ २४, २०७७
कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाइरहेको बेलायतस्थित एस्ट्राजेनेका कम्पनीले भ्याक्सिनको ट्रायल रोकेको छ । अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर उक्त कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेको छ । परीक्षण खाेप लगाएका एक जना बिरामी परेपछिअक्सफोर्ड विश्वविद्यालय, जारी परीक्षण रोक्न बाध्य भएको हो । उक्त भ्याक्सिनको अन्तिम...
पूर्व कम्युनिस्ट लडाकूद्वारा जेलमै भोक हडताल सुरु
नेपाल फ्ल्यास
भदौ २३, २०७७
रोम । पूर्व कम्युनिष्ट लडाकू सिसेरे बाटिस्टीले इटालीको एक जेलमा मङ्गलबारदेखि भोक हडताल सुरू गरेका छन् । उनलाई एकान्त कारावासमा राखिएको स्थानमा नै भोक हडताल सुरु गरेको इटालियाली समाचार संस्थाहरूले उल्लेख गरेका छन् । बाटिस्टी ६५ लाई सन् १९७० मा...
चिनियाँ राष्ट्रपतिद्वारा कोभिड विरुद्धको लडाईका मोडेलको प्रशंसा
एजेन्सी
भदौ २३, २०७७
चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गरका छन् । बेइजिङमा अवस्थित रहेको ग्रेट हल अफ द पिपलमा बोलाइएको एक सभालाई उनले मंगलबार बिहान सम्बोधन गर्ने क्रममा प्रशंसा...
खशोग्गीको हत्यामा आठ जनालाई जेल सजाय
एजेन्सी
भदौ २२, २०७७
सन् २०१८ मा भएको साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाइएको छ । साउदी अदालतले सोमबार त्यस्तो फैसला गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको हो । सार्वजनिक अभियोजन सेवालाई उद्धृत...
रुसी खोपको भारतमा पनि परीक्षण गरिने
नेपाल फ्ल्यास
भदौ २२, २०७७
रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत...
पाँच महिनापछि खुले भारतका मेट्रो रेल
नेपाल फ्ल्यास
भदौ २२, २०७७
कोरोना भाइरस महामारीका कारण बन्द रहेका भारतका मेट्रो रेलहरूलेपाँच महिनापछि सोमबार बिहानबाट आफ्नो सेवा सुरू गरेका छन् । कोरोना भाइरसको महामारी सुरू भएपछि बन्द भएको मेट्रो सेवा आज बिहान ७ बजेदेखि संचालनमा आएको हो । टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका...
झिंगा मार्ने चक्करमा घरै जल्यो
नेपाल फ्ल्यास
भदौ २२, २०७७
फ्रान्स । फ्रान्समाएक व्यक्तिले झिंगा मार्ने प्रयास गर्दा घरजलेको खबर सार्वजनिक भएको छ । दोर्दोनमा रहेका८० वर्षका वृद्धले रातिको खाना खाइरहँदाझिंगा भन्किन थालेपछि आजित भएका थिए । त्यसपछि उनले किरा मार्नमा काम लाग्ने इलेक्ट्रोनिक रकेट उठाए र झिंगालाई मार्ने प्रयास...
अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाबाट चार लाखभन्दा बढीको मृत्यु हुने आँकलन
एजेन्सी
भदौ २२, २०७७
एजेन्सी ।अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण गरिएको छ । युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य संस्थानले शुक्रबार गरेको प्रक्षेपणमा कोरोनाबाट अमेरिकामा मात्रै यो वर्षको अन्त्यसम्म ४ लाख १० हजार जनाको मृत्यु हुने प्रक्षेपण गरेको हो । यो...
कोरोना कहर : भारतले ब्राजिललाई पनि उछिन्यो
एजेन्सी
भदौ २२, २०७७
कोरोना भाइरस(कोडि-१९) संक्रमणमा भारतले ब्राजिललाई पनि उछिनेको छ । कोरोना संक्रमित धेरै हुने देशको सूचीमा अब भारत विश्वकै दोस्रो नम्बरमा उक्लिएको छ । पहिलो नम्बरमा अमेरिका छ । भारतमा पछिल्लो केही दिनयता दैनिक ८० हजारभन्दा बढी कोरोना संक्रमित थपिने गरेका...
ब्राजिललाई उछिन्दै कोरोना संक्रमितको सूचीको दोस्रो स्थानमा भारत
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । कोरोना संक्रमण भारतमा फैलिँदै गएको छ । संक्रमणको आधारमा भारत दोस्रो स्थानमा आइपुगेको छ । हिजो शनिबारसम्म सूचीको तेस्रो स्थानमा रहेको भारतले आज ब्राजिललाई उछिनेको हो । भारतमा कुल संक्रमण ४१ लाख ३१ हजार ६९० जना पुगेको छ...
सरकारी टिभी च्यानलकी पत्रकारको गोली हानी हत्या
एजेन्सी
भदौ २१, २०७७
पाकिस्तानमा २७ वर्षीया महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । पत्रकार शाहीना शाहिन सरकारी टिभी च्यानल (पाकिस्तान टिभी) मा कार्यरत थिइन् । उनले कार्यक्रम सञ्चालन गर्नुका साथै उनले रिपोर्टिङ समेत गर्थिन् । केही दिनअघि उनलाई बलूचिस्तानको तुरबतमा सरुवा गरिएको...
एजिङ नेपाल अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०बाट सम्मानित
नेपाल फ्ल्यास
भदौ २१, २०७७
ज्येष्ठ नागरिकहरूका क्षेत्रमा कार्यरत नेपाली गैरसकारी संस्था एजिङ नेपालसंयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले प्रदान गर्ने विश्व प्रसिद्ध युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२० बाट सम्मानित भएको छ । एजिङ नेपालले सञ्चालन गर्दै आएको ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम विश्वका प्रतिस्पर्धीमध्ये सर्वोत्कृष्ट भई...
युएईमा कोरोनाबाट एक सतामा पाँच नेपालीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । कोरोनाका कारण विदेशमा थप पाँचको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघकासंयोजक डा. संजीव सापकोटाका अनुसार यो साता मृत्यु भएका सबै युएइका हुन् । योसँगै शनिबार साँझसम्म १६ देशमा संक्रमणका कारण दुई सय नेपालीको मृत्यु भएको छ। हालसम्म...
रेकर्ड : भारतमा थपिए ९० हजारभन्दा बढी संक्रमित
एजेन्सी
भदौ २१, २०७७
भारतमा एकैदिन ९० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । यो भारतमा एकैदिन संक्रमित भएको अहिलेसम्मकै धेरै संख्या हो । भारतमा पछिल्लो २४ घण्टामा ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी एक हजार ४४...
इरान र रसिया मिलेर कोरोना विरुद्धकाे खोप उत्पादन गर्ने
नेपाल फ्ल्यास
भदौ २०, २०७७
इरान र रसियाबीच तेहरानमा कोभिड१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्धसरकारी समाचार संस्थाले जानकारी गराएको छ । फार्स न्यूज एजेन्सी का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष...
«
1
...
61
...
121
122
123
124
125
126
127
128
129
...
166
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय