मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
बहराइनका राजकुमारलाई हिमाल आरोहणको अनुमति
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । बहराइनका राजकुमारले हिमाल आरोहणको अनुमति पाएका छन् । राजकुमारसहित रोयल गार्डको टोली हिमाल आरोहणको अनुमति पाएको हो । टोलीले नेपालको स्वास्थ्य प्रोटोकल अनुसार ७ दिन क्वारेन्टाइनको बसाई अवधि पुरा गरी आरोहण अनुमति लिएको जनाइएको छ । त्यस टोलीले...
अफ्रिकामा गैंडा चोरी तस्करी घट्यो
नेपाल फ्ल्यास
असोज ०७, २०७७
जोहानेसबर्ग । दक्षिण अफ्रिकामा लकडाउनका कारण गैंडाको चोरी तस्करी घटेको अधिकारीहरुले जनाएका छन् । पृथ्वीकै लोप हुने खतराको सूचीमा रहेको गैंडा मारिने क्रम फेरि सुरु हुने खतरा विज्ञहरुले औंल्याएका छन् । दक्षिण अफ्रिकामा लकडाउन गत मार्चको अन्त्यमा घोषणा गरिएको थियो...
भारतमा एकैदिन डिस्चार्ज हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै
एजेन्सी
असोज ०६, २०७७
भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले विरामीहरु संक्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या...
भारतमा एकैदिन थपिए ८७ हजार संक्रमित
नेपाल फ्ल्यास
असोज ०५, २०७७
भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले...
जापानमा ७९ हजारभन्दा बढी कोरोना संक्रमित
नेपाल फ्ल्यास
असोज ०५, २०७७
टोकियो । जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको सङ्ख्या ४८० रहेको र थप चार संक्रमितको मृत्यु भएको सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्कसँग जापानमा कूल संक्रमितको सङ्ख्या ७९ हजार २६० पुगेको छ भने पानी जहाजमा मृत्यु भएका...
यसकारण उत्तर कोरियाले फर्काइदियो चीनबाट आएको मास्क
एजेन्सी
असोज ०४, २०७७
चीनबाट आएको ठूलो परिमाणको मास्क उत्तर कोरियाले फिर्ता पठाइदिएका छन् । मास्कको अभाव भइरहेको समयमा उत्तर कोरियाले मास्क फिर्ता पठाइदिएको हो । उक्त मास्क दक्षिण कोरियामा बनाइएको हुनसक्ने आशंकामा उत्तर कोरियाका अधिकारीहरुले मास्क फिर्ता गरेका हुन् । किनकी, दक्षिण कोरियामा...
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीद्वारा संविधान दिवसको अवसरमा नेपाललाई शुभकामना प्रदान
नेपाल फ्ल्यास
असोज ०४, २०७७
चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीली खछ्याङले नेपाललाई संविधान दिवसको शुभकामना दिएका छन् । शुभकामना दिँदै चिनियाँ राष्ट्रपति सीलेनेपाल-चीन सम्बन्धको विकासमा उच्च ध्यान दिएको बताएका छन् भने प्रधानमन्त्री लीले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी भएको बताउँदै केही वर्षदेखि दुई...
भारतमा थपिए ९२ हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असोज ०४, २०७७
भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ संक्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार...
कोभिड- १९ नयाँ नियम : घर आइसोलेसनमा नबसे १५ लाख जरिबाना
एजेन्सी
असोज ०४, २०७७
इंग्ल्यान्डमा सेल्फ आइसोलेसनमा बस्नका लागि दिइएको निर्देशन बेवास्ता गरे त्यस्ता व्यक्तिलाई १० हजारपाउण्डसम्म (१५ लाख नेपाली रुपैयाँ) जरिवाना हुनसक्ने इङ्गल्यान्ड सरकारले बताएको छ । नयाँ कानूनको नियम अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका वा शंका लागेका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ। नयाँ नियमअन्तर्गत...
कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन
एजेन्सी
असोज ०४, २०७७
कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा २४४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा सो संख्यामा नेपालीकोमृत्यु भएको हो । कोरोनाका कारण नेपालसहित विश्वभर कुल ६४५ नेपालीको मृत्यु भएको संघले जनाएको छ ।...
तालिबानीको आक्रमणमा प्रहरी उप–प्रमुखको मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काबुल । अफगानिस्तानको पूर्वी पक्तिका प्रान्तमा शनिबार तालिबानी समूहले सडकमा राखेको बम बिष्फोट हुँदा प्रान्तीय प्रहरी उपप्रमुखको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रवक्ता शाह मोहम्मद अरियनले सिन्ह्वासँग भने, शनिबार बिहान प्रान्तीय राजधानी सारनको नजिकै गस्तीमा रहेको प्रहरीको गाडीलाई...
दुई करोड २३ लाख ५३ हजारले जिते कोरोना
नेपाल फ्ल्यास
असोज ०३, २०७७
कोरोना भाइरसका कारण संसारभरी अहिलेसम्म ३ करोड बढी मानिस संक्रमित भएका छन् भने तीमध्ये साढे ९ लाख बढी मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरूले दिएको जानकारी अनुसार शनिबार दिउसोसम्मविश्वभरी कोरोना भाइरसबाट संक्रमित भएकाहरूको संख्या तीन करोड ७ लाख २१...
भारतमा अल कायदा सम्बद्ध ९ जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०३, २०७७
भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्यहरू केरला र पश्चिम बङ्गालबाट अलकायदा सम्वद्ध केही व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ । एनआईएले नौ व्यक्तिलाई पक्राऊ गरिएको बताउँदै ती सबै व्यक्ति अल कायदासँग सम्बद्ध रहेको...
न्युयोर्कमा फेरि गोली चल्यो, दुईजनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
अमेरिकाको न्युयोर्कमा स्थानीय समय अनुसार शनिबार बिहानै अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको ज्यान गएकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । न्युयोर्कको रोचेस्टरमा भएको स्थानीयको पार्टीको क्रममा गोलीकाण्ड भएको हो । घटनामा कम्तीमा १४ जना घाइते भएका छन् । पेन्सिलभेनिया एभिन्यू नजिक...
अफगानिस्तानमा सेना र तालिवानबीच झडप : ५४ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं ।अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा भएका झडपमा कम्तीमा २३ सैनिक र ३१ लडाकुको मृत्यु भएको छ । घटनामा दर्जनौं तालिवान लडाकुहरू घाइते भएका छन् । अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच कतारको...
भारतका १० सीमा गस्ती क्षेत्र चिनियाँ सैनिकको कब्जामा
नेपाल फ्ल्यास
असोज ०३, २०७७
भारत । चीन सीमा क्षेत्रको पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा रहेका भारतका कम्तीमा १० वटा पेट्रोलिङ्ग पाइन्ट्स (गस्तीगर्ने क्षेत्र) मा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएको खबर प्रकाशित भएको छ । भारतको अंग्रेजी पत्रिका द हिन्दू टाइम्स ले...
विश्वकै अग्लो भवन बुर्ज खालिफामा नेपालको झण्डा फर्फराउँदै
नेपाल फ्ल्यास
असोज ०३, २०७७
दोहा ।संविधान दिवसको अवसरमासंयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइने भएको छ । संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।...
इजरायलमा फेरि लकडाउन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
एजेन्सी ।इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रोपटक लकडाउन गरिएको छ । महामारी फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रोपटक लकडाउन गरेको हो । तीन सातासम्म जारी रहने यो लकडाउनमा घरबाहिर ननिस्कन इजरायल सरकारले आह्वान गरेको छ । दैनिक ४ हजारभन्दा बढी...
कोरोनाः इङ्ल्याण्डमा फेरि बन्दाबन्दी हुनसक्ने
नेपाल फ्ल्यास
असोज ०३, २०७७
लन्डन । बेलायतको सरकारले कोरोना भाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका छन् । स्वास्थ्यमन्त्री म्याट ह्यानककले...
गुगलले हटाइदियो भारतीय चर्चित एप
एजेन्सी
असोज ०२, २०७७
भारतको एउटा चर्चित एप्लिकेसन गुगलले प्ले स्टोरबाट हटाइदिएको छ । बिबिसीका अनुसार, पेटिएम एप गुगलले प्ले स्टोरबाट हटाइदिएको हो । गुगलले अनलाइन बाजीसम्बन्धी शर्तहरु उल्लंघन गरेको आरोप लगाएको छ । पेटिएम भारतको एक चर्चित एप हो । महिनामा झण्डै पाँच...
«
1
...
59
...
118
119
120
121
122
123
124
125
126
...
165
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय