जेठ ०४, २०८१, शुक्रबार
               

बहराइनका राजकुमारलाई हिमाल आरोहणको अनुमति

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं  । बहराइनका राजकुमारले हिमाल आरोहणको अनुमति पाएका छन् । राजकुमारसहित रोयल गार्डको टोली हिमाल आरोहणको अनुमति पाएको हो ।

टोलीले नेपालको स्वास्थ्य प्रोटोकल अनुसार ७ दिन क्वारेन्टाइनको बसाई अवधि पुरा गरी आरोहण अनुमति लिएको जनाइएको छ । त्यस टोलीले मनास्लु हिमाल आरोहणको  अनुमति पाएको छ ।

टोलीले करिब दुई महिनाको बसाई अवधिमा यो टोलीले मनास्लु आरोहण गर्ने जनाइएको छ । टोलीमा बहराइनका राजकुमारसहित १५ जना रोयल गार्ड र तीन जना बेलायती नागरिक रहेका छन् । ​उनीहरुसहित शरद ऋतुमा हिमाल आरोहण गर्न अनुमति लिने टोलीको संख्या दुई पुगेको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि