मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
यमनको मरिब भिडन्तमा कम्तीमा १११ जनाको मृत्यु
एजेन्सी
असार १५, २०७८
साना । यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्तीमा १११ जना यमनीको ज्यान गएको छ । यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही शुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति...
आतंकवादविरुद्ध लड्न विश्वव्यापी सहकार्य आवश्यक: कतार
नेपाल फ्ल्यास
असार १५, २०७८
दोहा: कतारले आतंकवादविरुद्ध सधैँ प्रतिबद्ध रहेको जनाएको छ । उसले आतंककारी गतिविधिका कारण पीडित भएकाप्रति कतारले सदैव सहानुभूतिको भाव राख्ने र उनीहरूको घाउमा मल्हम लगाउने काममा कतार सरकार सधैँ दृढ रहेको बताएको छ । संयुक्त राष्ट्रसंघका प्रमुखहरूको आतंकवादविरुद्ध एकताबद्ध राष्ट्रप्रमुखहरूको...
भारतले चीनसँगको सिमानामा थप ५० हजार सेना पठायो
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं। भारतले चीनको सीमामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलोपटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई देशबीच सन् १९६२ मा युद्ध भए पनि ब्रिटिसले देश छाडेयता हालसम्म भारतको...
बङगलादेशमा विस्फोट हुँदा सातको मृत्यु, ५० जना घाइते
नेपाल फ्ल्यास
असार १४, २०७८
बङ्लादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यवसायीक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्गलादेशको राजधानी ढाकामा भएको यस घटनामा...
अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु
नेपाल फ्ल्यास
असार १४, २०७८
अफगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रान्तका विभिन्न भागमा भएका ती कारबाहीमा अरु १७ जना लडाकू घाइते भएका छन् । मन्त्रालयले स्थानीय प्रतिरोध...
चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना सुरु
नेपाल फ्ल्यास
असार १४, २०७८
चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन सुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ । जैविक इन्धनको खपत कम...
सोमालियामा कार बम हमला र सेनाको कारबाहीमा परी ४१ जनाको मृत्यु
रासस
असार १४, २०७८
मोगादिसु । सोमालियामा आइतबार भएको एकआत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ । सो सेनाले दिएको जानकारीअनुसार यहाँको अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका थिए...
सिरिया र इराकको सीमाक्षेत्रमा अमेरिकाको हवाई आक्रमण
नेपाल फ्ल्यास
असार १४, २०७८
काठमाडौं । अमेरिकाले सिरिया र इराकको सीमाक्षेत्रमा इरान समर्थित लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकाकीरक्षा मन्त्रालयले यो आक्रमण इराकमा अमेरिकी मानिसहरु र केन्द्रहरुमा गरिएको ड्रोन आक्रमणको जवाफी कारबाहीको रुपमा गरिएको बताएको छ । यो आक्रमणका लागि राष्ट्रपति...
सामाजिक दूरी कायम नगरेपछि बेलायती मन्त्रीद्वारा राजीनामा
नेपाल फ्ल्यास
असार १४, २०७८
बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको...
अस्ट्रेलियाका विभिन्न सहरहरूमा कोरोना भाइरसकाे नयाँ प्रकोप देखिँदै
नेपाल फ्ल्यास
असार १४, २०७८
कोरोना भाइरसको अत्यन्तै सङ्क्रामक डेल्टा भेरिअन्टसँग जोडिएको कोभिड प्रकोपकाबीच सिड्नीमा सङ्क्रमितहरूको सङ्ख्या १२८ पुगेको छ। अस्ट्रेलियाका अन्य भागहरूमा सङ्क्रमण पुष्टि हुने क्रम जारी छ। उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा सानो स्तरमा प्रकोप देखा परेको छ। अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौँयता...
भारतमा ५० हजार सङ्क्रमित थप
नेपाल फ्ल्यास
असार १३, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या ५० हजारमा झरेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड दुई लाख ३३...
भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट
नेपाल फ्ल्यास
असार १३, २०७८
भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ ।करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन्...
यमनको मरिब भिडन्तमा कम्तीमा १११ जना यमनीको मृत्यु
नेपाल फ्ल्यास
असार १३, २०७८
यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्तीमा १११ जना यमनीको ज्यान गएको छ । यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही सुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति भएको सरकारी...
कुन देशमा कोरोनाको प्रभाव कति ? सूचीसहित
नेपाल फ्ल्यास
असार १२, २०७८
कोरोनाबाट अति प्रभावित मुलुकको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । सर्वाधिक संक्रमणका आधारमा दोस्रोमा भारत रहेको छ । त्यसपछि ब्राजिल, फ्रान्स र रुसमा बढी संक्रमित छन् । टेबुलमा सबै देशको अवस्था देश संक्रमित मृत्यु निको १ अमेरिका USA ३,४४,८२,७७२ ६,१९,१५६...
सैनिक कारवाहीमा २४ तालिवान लडाकुको मृत्यु
नेपाल फ्ल्यास
असार १२, २०७८
अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिवान आतंककारी मारिएका छन् । संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकु मारिएको बताइएको छ । सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही सुरु...
सबैभन्दा बढी प्रभावित १० देशका सङ्क्रमित र मृतकको संख्या
नेपाल फ्ल्यास
असार १२, २०७८
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४ लाख ४७ हजार ९७६ जना रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख १० हजार ३११ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन...
जर्ज फ्लोयडको हत्या आरोपी प्रहरीलाई साढे २२ वर्षको जेल सजाय
नेपाल फ्ल्यास
असार १२, २०७८
अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ । अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या आरोप लागेका प्रहरी अधिकृत डेरेक चौभिनलाई अदालतले साढे २२ वर्ष जेल सजाय तोकेको हो । गत वर्ष सन्...
अफगानिस्तानबाट सेना फिर्ता भए पनि सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिज्ञा
रासस
असार १२, २०७८
काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानका शीर्ष नेताहरु समक्ष दिगो साझेदारीका लागि बचनवद्धता व्यक्त गरेका छन् । अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै अवस्थामा अमेरिकी र नेटो फौज स्वदेश फर्कन लागेपछि दुई देशका शीर्ष नेताहरुबीच पछिल्लो घटनाक्रमबारे शुक्रबार साँझ...
कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार
नेपाल फ्ल्यास
असार १२, २०७८
काठमाडौैं ।कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमानजिक उडिरहेका बेला राष्ट्रपति इभान दुकेसहितका उच्च अधिकारी सवार हेलिकप्टरमा गोली प्रहार भएको हो । हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर थिए । राष्ट्रपतिका...
अमेरिकामा १२ तले भवन भत्किँदा दर्जनौं बेपत्ता
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा दर्जनौं सम्पर्कविहीन भएका छन् । घटनास्थलमा एक जनाको शव भेटिएको छ । भवन भत्किने बेला त्यहाँ कति जना थिए भन्ने पनि खुलेको छैन । मयामीको उत्तरमा...
«
1
...
20
...
39
40
41
42
43
44
45
46
47
...
125
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय