मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकासँग ‘वार्ता र द्वन्द्व’ दुवैका लागि तयार छाैं : उत्तर कोरिया
एजेन्सी
असार ०४, २०७८
काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नो मुलुकले अमेरिकासँग वार्ता र द्वन्द्व दुवैका लागि तयार रहेकोबताएका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार किम जोङले बिहीबार सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् । बिहीबार उत्तर कोरियाको सत्तारुढ...
आँप सुरक्षाका लागि तीन सुरक्षाकर्मी र ९ वटा कुकुरको चौबिसै घण्टा पहरेदारी
नेपाल फ्ल्यास
असार ०४, २०७८
एजेन्सी । भारतको मध्य प्रदेश जबलपुरमा एक व्यक्तिको खेतको सुरक्षाका लागि तीनजना सुरक्षाकर्मी र ९ वटा कुकुर राखिएका छन् । सुन्दा अचम्म लाग्ला तर यति कडा सुरक्षा आँपका लागि हो । यो खेतमा फल्न सुरु गरेका आँपको मूल्य लाखौं पर्ने...
अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु
एजेन्सी
असार ०४, २०७८
काठमाडौं ।अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु भएको छ । अफगानिस्तनको आन्तरिक मामिला मन्त्रालयका अनुसार विभिन्न १५ वटा आत्मघाती हमलाहरु गरिएका छन् भने दर्जनौं अन्य हमलाहरु गरिएका हुन् । यी आक्रमणमा २५५ जनाको मृत्यु भएको छ भने ५००...
नेपालीका लागि राहत सङ्कलन गर्न बेलायती अभिनेताले थाले मौन अभियान
नेपाल फ्ल्यास
असार ०४, २०७८
काठमाडौं ।अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थालेका छन् । जीवनको सबैभन्दा गाह्रो चुनौतीका रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका...
सोमबारदेखि जापानको टोकियोमा कोरोना आपतकालीन हटाउने
नेपाल फ्ल्यास
असार ०४, २०७८
टोकियो । जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड१९ आपतकालीन हटाउने निर्णय गरेको छ । जापानको कोरोना भाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो । गत अप्रिल २५ देखि राजधानी टोकियो,...
भारतीय प्रधानमन्त्री मोदीलाई विज्ञको सुझाब लिन राहुल गान्धीको आग्रह
नेपाल फ्ल्यास
असार ०४, २०७८
नयाँ दिल्ली । भारतीय कांग्रेसका नेता राहुल गान्धीले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गल्ती स्वीकारी विज्ञहरूको सहयोग लिने बित्तिकै भारतको पुनःनिर्माण सुरु हुने दाबी गरेका छन् । कामका शिलशिलामा भएका गल्तीलाई इन्कार गर्नु समस्या समाधान नहुने उनले बताए । भारतको...
चीनका ३ अन्तरिक्ष यात्रीसहितकाे यान नयाँ केन्द्रतर्फ प्रस्थान
नेपाल फ्ल्यास
असार ०३, २०७८
चीनले आफ्नो नयाँ अन्तरिक्ष केन्द्रतर्फ रकेट पठाएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान चीनले चीन यात्रीसहितको यान उक्त नयाँ अन्तरिक्षकेन्द्रतर्फ पठाएको हो । उत्तर पश्चिमी चीनमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट यात्रीसहितको यान पठाइएको हो । तीन यात्रीहरूले नयाँ...
बाइडन र पुटिनबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार ०३, २०७८
अमेरिका र रुसका राष्ट्रपतिहरूले जिनिभामा भएको उनीहरूको वार्ताको प्रशंसा गरेका छन्। तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ। अमेरिकी राष्ट्रपति जो बाइडनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गर्दै...
ब्राजिलमा एकैदिन तीन हजार जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०३, २०७८
ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ । यहाँको स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको ज्यान गएको बताइएको हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार...
चीनको फलामखानीमा दुर्घटना, ११ मजदुरको मृत्यु
नेपाल फ्ल्यास
असार ०३, २०७८
एजेन्सी । चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ । बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेकोस्थानीय अधिकारीहरुले जनाएका छन् । आज बिहान फलाम...
सोमालियामा अल सेबाबका ९ लडाकू मारिए
नेपाल फ्ल्यास
असार ०३, २०७८
मोगादिसु ।सोमालियामा यहाँको सेनाले गरेको कारबाहीमा कम्तीमा पनि नौ जना सशस्त्र लडाकू मारिएका छन् । सैन्य अधिकारीहरुले दिएको जानकारीअनुसार सोमालियाको मध्य भागमा रहेको एक प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका नौ जना लडाकू मारिएका हुन् । सोमालियको...
कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ०२, २०७८
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन्। बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएको बताइएको छ । उनले सो पत्रकार सम्मेलनमा भनेका थिए...
५ अर्ब डलरको 'पब्जी'काे आइपीओ आउने
नेपाल फ्ल्यास
असार ०२, २०७८
चर्चित भिडियोगेम पब्जी निर्माण गर्ने दक्षिण कोरियाली कम्पनी क्र्याफ्टन इन्क ले आइपीओ जारी गर्ने भएको छ । आइपीओमार्फत करिब ५.६ खर्ब कोरियन वन अर्थात ५ अर्ब अमेरिकी डलर बराबर पुँजी उठाउने क्र्याफ्टनले जनाएकोे छ ।नियामकलाई बुझाएको विवरणमा क्र्याफ्टनले प्रतिसेयर ४...
इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपाल फ्ल्यास
असार ०२, २०७८
इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरूले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ...
चीनको शाङ्सीमा खानी दुर्घटनामा ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०२, २०७८
चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ । स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ ।डाइक्सिन काउन्टीको सूचना कार्यालयले बिहीबार...
इजरायलद्वारा गाजामा हवाई आक्रमण
नेपाल फ्ल्यास
असार ०२, २०७८
इजरायली वायु सेनाले गाजा स्ट्रिपका निशानाहरूमा हवाई आक्रमण गरेको छ। प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरायली सेनाले पुष्टि गरेको छ। इजरायलले हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरायलमा पठाएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको उल्लेख गरेका छन्। हमासको...
रोनाल्डोका कारण काेकाकोलाकाे शेयर मूल्य घट्यो
नेपाल फ्ल्यास
असार ०२, २०७८
पोच्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका कारण काेकाकोलाकाे शेयर मूल्य घटेकाे छ । । जारी युरोकपमा हंगेरीविरुद्ध खेलअघिकाेपत्रकार सम्मेलनमा आफ्नो अगाडि टेबलमा राखिएको कोकोकोलाको बोतल रोनाल्डोले हटाएपछि त्यसको असर कोकाकोलाको शेयर मूल्यमा देखिएको हा । उनले काेकाकाेलाकाे सट्टापानीको प्रवर्द्धनगरेको रूपमा बुझियो ।...
भारतमा भेटियो डेल्टा भेरियन्टको म्युटेसन
नेपाल फ्ल्यास
असार ०२, २०७८
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिक रुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा भेटिएको थियो । मंगलबार कोभिड१९ खोप अभियानको विषयमा बनाइएको...
बेलायतकी महारानी एलिजाबेथसँग अस्ट्रेलियाली प्रधानमन्त्रीको भेट
नेपाल फ्ल्यास
असार ०२, २०७८
लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयले अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनसँग विन्डसर क्यासलमा प्रत्यक्ष भेटवार्ता गरेकी छन् । अस्ट्रेलियाली प्रधानमन्त्री विश्वका सम्पन्न सात मुलुक (जी७) को बैठकमा पर्यवेक्षकका रुपमा सहभागी हुन बेलायत आइपुगेका थिए । बेलायतको राजसंस्था अस्ट्रेलियाको पनि राजसंस्था रहेको...
कोरोनाबाट कुन देशमा कति क्षति ? सूचीसहित
नेपाल फ्ल्यास
असार ०२, २०७८
कोरोना भाइरसले विश्वलाई अझै हल्लाइरहेको छ । यतिबेलासम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा संक्रमितको संख्या ३ करोड ४३ लाख ५२ हजार १८५ जना पुगेका छन् । दोस्रोमा भारतमा कुल संक्रमितको संख्या पनि तीन करोड नजिक पुगेको छ ।...
«
1
...
21
...
42
43
44
45
46
47
48
49
50
...
127
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय