बैशाख १३, २०८१, बिहीबार
               

कोरोनाबाट कुन देशमा कति क्षति ? सूचीसहित

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

कोरोना भाइरसले विश्वलाई अझै हल्लाइरहेको छ । यतिबेलासम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा संक्रमितको संख्या ३ करोड ४३ लाख ५२ हजार १८५ जना पुगेका छन् ।

दोस्रोमा भारतमा कुल संक्रमितको संख्या पनि तीन करोड नजिक पुगेको छ । यो सामग्री तयार गर्दासम्म भारतमा २ करोड ९६ लाख ३२ हजार २६१ जना संक्रमित छन् । 

तेस्रोमा ब्राजिलमा १ करोड ७५ लाख ४३ हजार ८५३ जना कुल संक्रमित रहेका छन् ।  

संक्रमणको आधारमा त्यसपछि फ्रान्स, टर्की र रुस बढी प्रभावित छन् । बढी प्रभावित १० मुलुकमा बेलायत, इटाली  अर्जेन्टिना र कोलम्बिया रहेका छन्।

मृत्युको आधामा अति प्रभावित १० मुलुक

संक्रमणको आधारमा जस्तै मृत्युको संख्याबाट पनि अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा हालसम्म कोभिडका कारण ६ लाख १५ हजार ७१७ जनाले ज्यान गुमाएका छन् । संक्रमणमा दोस्रो नम्बरमा रहेको भारत मृत्युको आधारमा तेस्रो स्थानमा छ । ब्राजिलमा ४ लाख ९१ हजार १६४ जनाको मृत्यु भइसकेको छ भने भारतमा ३ लाख ७९ हजार ६०१ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यसपछि बढी मृत्यु हुनेमा मेक्सिको २ लाख ३० हजार १८५ जना, पेरु १ लाख ८८ हजार ९२१ जना र बेलायत १ लाख २७ हजार ९१७ जना छन् । 

संक्रमण संख्यामा पाँचौँ स्थानमा रहेको रुस मृत्युतर्फको सूचीमा भने सातौँ स्थानमा रहेको छ । रुसमा १ लाख २७ हजार १८० जनाको मृत्यु भएको छ । मृत्यु र संक्रमण दुवैतर्फ इटालीको क्षति आठौँ स्थानमा पर्छ । त्यसपछि फ्रान्स र कोलम्बियाले बढी मानवीय क्षति व्यहोर्नु परेको छ ।

टेबलमा विश्वभरको सूची    

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
३,४३,५२,१८५ ६,१५,७१७ २,८५,७८,७०१
भारत
India
२,९६,३२,२६१ ३,७९,६०१ २,८३,८०,६३४
ब्राजिल
Brazil
१,७५,४३,८५३ ४,९१,१६४ १,५९,४४,६४६
फ्रान्स
France
५७,४४,५८९ १,१०,५३० ५५,११,२४२
टर्की
Turkey
५३,४२,०२८ ४८,८७९ ५२,११,०२२
रुस
Russia
५२,३६,५९३ १,२७,१८० ४८,१८,२४४
बेलायत
UK
४५,८१,००६ १,२७,९१७ -
इटाली
Italy
४२,४७,०३२ १,२७,१०१ ४०,१४,०४५
अर्जेन्टिना
Argentina
४१,७२,७४२ ८६,६१५ ३७,७१,९६८
१० कोलम्बिया
Colombia
३८,०२,०५२ ९६,९६५ ३५,३९,४४२
११ स्पेन
Spain
३७,४५,१९९ ८०,५७९ -
१२ जर्मनी
Germany
३७,२५,३०३ ९०,६३८ ३५,८६,०००
१३ इरान
Iran
३०,४९,६४८ ८२,३५१ २६,८३,२१०
१४ पोल्यान्ड
Poland
२८,७७,८१९ ७४,६२६ २६,४९,०८०
१५ मेक्सिको
Mexico
२४,५५,३५१ २,३०,१८५ १९,५६,५७६
१६ युक्रेन
Ukraine
२२,२४,९९२ ५१,७६९ २१,३६,१७६
१७ पेरु
Peru
२०,०४,२५२ १,८८,९२१
१८ इन्डोनेसिया
Indonesia
१९,२७,७०८ ५३,२८० १७,५७,६४१
१९ दक्षिण अफ्रिका
South Africa
१७,६१,०६६ ५८,०८७ १६,१६,४०५
२० नेदरल्यान्ड्स
Netherlands
१६,७४,६२८ १७,७१५ -
२१ चेक गणतन्त्र
Czechia
१६,६५,३२७ ३०,२२९ १६,३०,९३८
२२ चिली
Chile
१४,८७,२३९ ३०,८६५ १४,१३,४१४
२३ क्यानडा
Canada
१४,०४,०९३ २५,९७२ १३,६३,१९८
२४ फिलिपिन्स
Philippines
१३,२७,४३१ २२,९६३ १२,४६,४०५
२५ इराक
Iraq
१२,६४,३०१ १६,७६२ ११,८०,७१३
२६ स्वीडेन
Sweden
१०,८४,६३६ १४,५३७ १०,३०,४१४
२७ रोमानिया
Romania
१०,७९,८७९ ३१,९५७ १०,४४,५६३
२८ बेल्जियम
Belgium
१०,७६,५७९ २५,०९३ १०,०३,०२३
२९ पाकिस्तान
Pakistan
९,४३,०२७ २१,७८२ ८,८०,३१६
३० पोर्चुगल
Portugal
८,५९,०४५ १७,०४९ ८,१६,५०३
३१ इजरायल
Israel
८,३९,७०१ ६,४२८ ८,३३,०५२
३२ बंगलादेश
Bangladesh
८,३३,२९१ १३,२२२ ७,७१,०७३
३३ हङ्गेरी
Hungary
८,०७,१०२ २९,९३५ ७,३१,६२६
३४ जापान
Japan
७,७६,३०७ १४,१२६ ७,३३,३१६
३५ जोर्डन
Jordan
७,४४,३७७ ९,६१४ ७,२७,६७०
३६ सर्बिया
Serbia
७,१५,१४७ ६,९७६ ७,०४,४७२
३७ स्विट्जरल्यान्ड
Switzerland
७,००,९७८ १०,८६४ ६,६८,६७८
३८ मलेसिया
Malaysia
६,६७,८७६ ४,०६९ ५,९३,६९५
३९ अस्ट्रिया
Austria
६,४८,८४९ १०,६६८ ६,३४,४३९
४० नेपाल
Nepal
६,१२,२०२ ८,५०६ ५,४०,४३९
४१ युएई
UAE
६,०१,९५० १,७३४ ५,८१,१३९
४२ लेबनान
Lebanon
५,४२,८१९ ७,८०४ ५,२७,९४९
४३ मोरोक्को
Morocco
५,२४,४७५ ९,२१७ ५,११,७९४
४४ साउदी अरेबिया
Saudi Arabia
४,६८,१७५ ७,६०६ ४,५०,२५५
४५ इक्वेडर
Ecuador
४,३९,३७४ २१,०६१ ३,९८,६४५
४६ बुल्गेरिया
Bulgaria
४,२०,६५४ १७,९३२ ३,९०,९७१
४७ ग्रीस
Greece
४,१६,१९५ १२,४५९ ३,९४,३१४
४८ बोलिभिया
Bolivia
४,०९,१०६ १५,६१४ ३,२४,०२८
४९ बेलारुस
Belarus
४,०६,८६१ २,९९५ ३,९९,५४९
५० काजखस्तान
Kazakhstan
४,०२,९९६ ४,१८० ३,७८,७०७
५१ पराग्वे
Paraguay
३,९६,१४९ ११,०६९ ३,३०,३९५
५२ स्लोभाकिया
Slovakia
३,९१,०८७ १२,४४६ ३,७७,४२५
५३ पानामा
Panama
३,८९,१७३ ६,४५२ ३,७३,०७०
५४ ट्युनिसिया
Tunisia
३,७२,२२१ १३,६५६ ३,२४,८४६
५५ क्रोएसिया
Croatia
३,५८,६७७ ८,१६० ३,४९,७५०
५६ जर्जिया
Georgia
३,५५,३६८ ५,०८३ ३,४१,१०३
५७ कोस्टारिका
Costa Rica
३,४५,३१२ ४,४०७ २,६५,२५५
५८ उरुग्वे
Uruguay
३,४३,६१५ ५,०८९ ३,०७,१८९
५९ अजरबैजान
Azerbaijan
३,३५,२६४ ४,९५८ ३,२८,८७६
६० कुवेत
Kuwait
३,३१,०१३ १,८३१ ३,१२,८५०
६१ प्यालेस्टाइन
Palestine
३,११,९४८ ३,५४२ ३,०४,३९०
६२ डोमिनिक गणतन्त्र
Dominican Republic
३,१०,३९१ ३,७१७ २,५३,२७२
६३ डेनमार्क
Denmark
२,९०,३३३ २,५२७ २,८०,०८४
६४ लिथुनिया
Lithuania
२,७७,९४२ ४,३४८ २,६४,०३७
६५ इथोपिया
Ethiopia
२,७४,४८० ४,२५७ २,५१,८८०
६६ इजिप्ट
Egypt
२,७४,४०४ १५,६९१ २,०२,६५०
६७ ग्वाटेमाला
Guatemala
२,७३,७३० ८,५०० २,४८,३१६
६८ आयरल्यान्ड
Ireland
२,६७,३४४ ४,९४१ २,५०,७३१
६९ बहराइन
Bahrain
२,६०,३३४ १,२४६ २,४७,४९३
७० स्लोभेनिया
Slovenia
२,५६,५८१ ४,४०८ २,४९,६४२
७१ माल्डोभा
Moldova
२,५५,८७८ ६,१५६ २,४८,८१२
७२ भेनेजुएला
Venezuela
२,५४,११६ २,८६५ २,३४,३९३
७३ होन्डुरस
Honduras
२,४८,११५ ६,६५३ ८९,३२४
७४ ओमान
Oman
२,३८,५६६ २,५६५ २,१२,०६४
७५ श्रीलंका
Sri Lanka
२,२८,२५६ २,२६० १,९२,४७८
७६ आर्मेनिया
Armenia
२,२३,८०५ ४,४८९ २,१५,४५५
७७ कतार
Qatar
२,२०,०३३ ५७९ २,१७,३५२
७८ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
२,०४,६९७ ९,५३४ १,७८,१३६
७९ थाइल्यान्ड
Thailand
२,०२,२६४ १,४८५ १,५७,९४४
८० लिबिया
Libya
१,८९,५५५ ३,१६६ १,७५,२२६
८१ केन्या
Kenya
१,७६,१३७ ३,४२८ १,२०,८९४
८२ नाइजेरिया
Nigeria
१,६७,०९५ २,११७ १,६३,४८३
८३ क्युवा
Cuba
१,६०,५९४ १,१०६ १,५२,०१४
८४ उत्तरी मेसोडोनिया
North Macedonia
१,५५,५६८ ५,४७२ १,४९,६७६
८५ दक्षिण कोरिया
S. Korea
१,४८,६४७ १,९९२ १,३९,७३३
८६ म्यानमार
Myanmar
१,४६,०५१ ३,२४८ १,३३,१०४
८७ लाट्‌भिया
Latvia
१,३६,२४७ २,४६४ १,३०,८२३
८८ अल्जेरिया
Algeria
१,३४,११५ ३,५८८ ९३,३५५
८९ अल्बानिया
Albania
१,३२,४६९ २,४५४ १,२९,८७९
९० स्टोनिया
Estonia
१,३०,५९९ १,२६६ १,२५,९२९
९१ नर्वे
Norway
१,२८,४९९ ७८९ ८८,९५२
९२ जाम्बिया
Zambia
१,१५,८२४ १,४४४ ९९,८९५
९३ किर्गिस्तान
Kyrgyzstan
१,११,३४३ १,९०५ १,०३,२५७
९४ उज्बेकिस्तान
Uzbekistan
१,०४,११३ ७०९ ९९,९८६
९५ मोन्टेनेग्रो
Montenegro
९९,९८८ १,६०२ ९७,९८०
९६ घाना
Ghana
९४,६९९ ७९० ९२,६९६
९७ फिनल्यान्ड
Finland
९३,९२३ ९६४ ४६,०००
९८ अफगानिस्तान
Afghanistan
९३,७६५ ३,७०५ ६१,८२०
९९ चीन
China
९१,४७१ ४,६३६ ८६,३५२
१०० मंगोलिया
Mongolia
८०,७३३ ३८० ५७,८२२
१०१ क्यामरुन
Cameroon
८०,०९० १,३१० ७७,३०५
१०२ अल साल्भाडोर
El Salvador
७५,३५१ २,३०५ ७०,१५०
१०३ साइप्रस
Cyprus
७३,३११ ३७४ ७१,७१६
१०४ मोजाम्बिक
Mozambique
७१,६५१ ८४२ ६९,९३७
१०५ माल्दिभ्स
Maldives
७०,८९७ १९८ ६२,५३३
१०६ लक्जेमवर्ग
Luxembourg
७०,४६६ ८१८ ६९,१३०
१०७ नामिबिया
Namibia
६७,०२१ १,०४० ५५,५३८
१०८ युगान्डा
Uganda
६४,५२१ ४५९ ४८,४८०
१०९ सिंगापुर
Singapore
६२,३१५ ३४ ६१,९११
११० बोत्सवाना
Botswana
६१,४५७ ९२६ ५६,७९८
१११ जमैका
Jamaica
४९,३७९ १,०१२ २७,९१९
११२ आइभरी कोस्ट
Ivory Coast
४७,९०९ ३०६ ४७,२६६
११३ सेनेगल
Senegal
४२,०५० १,१५६ ४०,६३७
११४ माडागास्कर
Madagascar
४१,९६६ ८९१ ४०,२७९
११५ जिम्बाबे
Zimbabwe
४०,३१८ १,६३७ ३७,०५६
११६ कोलम्बिया
Cambodia
३९,४६४ ३६१ ३३,५७१
११७ अंगोला
Angola
३६,९२१ ८४२ ३०,७७५
११८ सुडान
Sudan
३६,३०४ २,७३२ २९,९९४
११९ डिआरसी
DRC
३५,९१८ ८५४ २७,८५९
१२० मलावी
Malawi
३४,५८८ १,१६२ ३२,७७३
१२१ काबो भर्ड
Cabo Verde
३१,७०४ २७६ ३०,५९०
१२२ माल्टा
Malta
३०,५८२ ४१९ ३०,११२
१२३ अस्ट्रेलिया
Australia
३०,२७२ ९१० २९,१८९
१२४ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
२९,३०९ ६८६ १९,६६७
१२५ रुवान्डा
Rwanda
२८,९१२ ३७२ २६,३८३
१२६ रियुनियन
Réunion
२८,४४१ २२० २६,३३३
१२७ फेन्च गुयना
French Guiana
२५,९५० १३६ ९,९९५
१२८ सिरिया
Syria
२४,९०४ १,८२१ २१,६९०
१२९ गाबोन
Gabon
२४,७५५ १५७ २३,९१०
१३० गुनिया
Guinea
२३,३९८ १६७ २१,४८८
१३१ मायोट
Mayotte
२०,१७६ १७३ २,९६४
१३२ मौरिटानिया
Mauritania
२०,१५१ ४७७ १९,२२३
१३३ फ्रेन्च पोलिनेसिया
French Polynesia
१८,९४७ १४२ १८,७७१
१३४ सुरिनाम
Suriname
१८,८२५ ४१८ १४,४२३
१३५ इस्वाटिनी
Eswatini
१८,७५४ ६७६ १७,९५९
१३६ गुयना
Guyana
१८,५३० ४३७ १६,४०१
१३७ हाइटी
Haiti
१६,७७५ ३६० १२,५६८
१३८ पपुवा न्‍युगिनी
Papua New Guinea
१६,६८२ १६५ १६,०१७
१३९ ग्वाडलुप
Guadeloupe
१६,६०८ २२५ २,२५०
१४० सोमालिया
Somalia
१४,८२३ ७७५ ७,०९९
१४१ माली
Mali
१४,३५६ ५२३ ९,९८५
१४२ एन्डोरा
Andorra
१३,८२८ १२७ १३,६२६
१४३ टोगो
Togo
१३,६५१ १२६ १३,३१६
१४४ सेकेलस्
Seychelles
१३,६३० ५० १२,१७३
१४५ बुर्किना फासो
Burkina Faso
१३,४५९ १६७ १३,२८७
१४६ ताजिकिस्तान
Tajikistan
१३,३०८ ९० १३,२१८
१४७ ताइवान
Taiwan
१३,२४१ ४६० ८,०४२
१४८ बेलिज
Belize
१२,९८९ ३२६ १२,४९०
१४९ कुराकाओ
Curaçao
१२,२९६ १२३ १२,१४५
१५० बहमास
Bahamas
१२,२२५ २३९ ११,१७४
१५१ मार्टिनिक
Martinique
१२,१७८ ९८ ९८
१५२ कंगो
Congo
१२,१२१ १६० ११,२११
१५३ हङकङ
Hong Kong
११,८८१ २१० ११,६००
१५४ जिबोटी
Djibouti
११,५७५ १५४ ११,४०८
१५५ भियतनाम
Vietnam
११,२१२ ६१ ४,५३९
१५६ एरुवा
Aruba
११,०८४ १०७ १०,९५८
१५७ लेसोथो
Lesotho
१०,९२३ ३२६ ६,४४३
१५८ दक्षिण सुडान
South Sudan
१०,६८८ ११५ १०,५१४
१५९ इक्वेटेरियल गुनिया
Equatorial Guinea
८,६६२ १२० ८,४१३
१६० तिमोर-लेस्टे
Timor-Leste
८,४१२ १९ ७,०३९
१६१ बेनिन
Benin
८,१४० १०३ ७,९७९
१६२ निकारागुवा
Nicaragua
७,६९६ १८८ ४,२२५
१६३   सिएआर
CAR
७,१०१ ९८ ६,८५९
१६४ यमन
Yemen
६,८६४ १,३५० ३,७७५
१६५ आइसल्यान्ड
Iceland
६,६२२ ३० ६,५६२
१६६ गाम्बिया
Gambia
६,०१६ १८० ५,८२२
१६७ नाइजर
Niger
५,४५२ १९२ ५,१७२
१६८ सेन्ट लुसिया
Saint Lucia
५,१८६ ८० ५,०१८
१६९ सान मारिनो
San Marino
५,०९० ९० ४,९९९
१७० बुरुंडी
Burundi
५,०३७ ७७३
१७१ इरिट्रिया
Eritrea
५,०१२ १७ ४,४८६
१७२ चाड
Chad
४,९४३ १७४ ४,७६७
१७३ सिएरा लियोन
Sierra Leone
४,४४९ ८२ ३,१९१
१७४ जिब्राल्टर
Gibraltar
४,३१२ ९४ ४,२०५
१७५   चेनल आइल्यान्ड्स
Channel Islands
४,११२ ८६ ३,९५६
१७६ बार्बाडोस
Barbados
४,०३८ ४७ ३,९७१
१७७ कोमोरोज
Comoros
३,९०१ १४६ ३,७३८
१७८ गुयना-बिसाउ
Guinea-Bissau
३,८०३ ६९ ३,५४८
१७९ लेचेस्टेन
Liechtenstein
३,०२६ ५९ २,९५४
१८० न्युजिल्यान्ड
New Zealand
२,७०९ २६ २,६५६
१८१ लाइबेरिया
Liberia
२,५७५ ९४ २,०९९
१८२ सेन्ट मार्टिन
Sint Maarten
२,५४३ ३२ २,४४२
१८३ मोनाको
Monaco
२,५३२ ३३ २,४७३
१८४ बर्मुडा
Bermuda
२,४९९ ३३ २,४६१
१८५ टर्क्स र क्याकोस
Turks and Caicos
२,४२३ १८ २,३८९
१८६ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२,३५८ ३७ २,३०७
१८७ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
२,१५८ १२ १,९००
१८८ सेन्ट मार्टिन
Saint Martin
२,०४० १२ १,३९९
१८९ लाओस
Laos
२,०२५ १,९०५
१९० भुटान
Bhutan
१,८४२ १,४९६
१९१ मरिसस
Mauritius
१,७०१ १८ १,२६५
१९२   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
१,६२३ १७ १,५९८
१९३ इजल अफ म्यान
Isle of Man
१,५९९ २९ १,५६६
१९४ फिजी
Fiji
१,३२२ ३६७
१९५ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
१,२६३ ४२ १,२१४
१९६ सेन्ट बार्थ
St. Barth
१,००५ ४६२
१९७ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
७५७ ७२८
१९८   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६९९
१९९ केमन आइल्यान्ड्स
Cayman Islands
५९९ ५८१
२०० तान्जनिया
Tanzania
५०९ २१ १८३
२०१ Wallis and Futuna
Wallis and Futuna
४४५ ४३८
२०२ ब्रुनाइ
Brunei
२५० २३९
२०३   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२४८ २०९
२०४ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
२०९ ६४
२०५ डोमिनिका
Dominica
१८९ १८८
२०६ ग्रेनेडा
Grenada
१६१ १६०
२०७ न्यु केलेडोनिया
New Caledonia
१२८ ५८
२०८ एन्गुइला
Anguilla
१०९ १०९
२०९   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
६३ ६३
२१० मकाउ
Macao
५२ ५१
२११ ग्रीनल्यान्ड
Greenland
४९ ४०
२१२ भ्याटिकन सिटी
Vatican City
२७ २७
२१३   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२५ २५
२१४ मोन्टसेराट
Montserrat
२० १९
२१५ Solomon Islands
Solomon Islands
२० २०
२१६ पश्चिमी सहारा
Western Sahara
१०
२१७   एमएस जान्डम
MS Zaandam
२१८ Vanuatu
Vanuatu
२१९ Marshall Islands
Marshall Islands
२२० Samoa
Samoa
२२१   Saint Helena
Saint Helena
२२२   Micronesia
Micronesia

कस्तो लाग्यो ?

यो पनि