मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतीय अर्थतन्त्रले पुनः गति लिने प्रक्षेपण
नेपाल फ्ल्यास
जेठ १८, २०७८
सिंगापुर ।भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा कूल गार्हस्थ्य उत्पादनमा सुधार आई ९.३ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले कोरोना भाइरस महामारी (कोभिड१९)को दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले...
भारतमा फैलिएको नयाँ कोभिड भाइरस ‘डेल्टा भेरिएन्ट’
नेपाल फ्ल्यास
जेठ १८, २०७८
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने भेरिएन्ट लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए । डब्ल्यूएचओले सोमबार...
भारतमा कोरोना संक्रमणदर घट्ने क्रम जारी
नेपाल फ्ल्यास
जेठ १८, २०७८
कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५१० जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८१ लाख ७५ हजार...
अहिले नै कोरोनालाई जितेको घोषणा गर्न हुँदैन : सरुवा रोग विषेशज्ञ
नेपाल फ्ल्यास
जेठ १८, २०७८
वासिङ्टन । अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोना भाइरस विरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने बताएका छन् । संक्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोना भाइरसबाट संक्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो...
चीनमा अब तीन सन्तान जन्माउन छुट
नेपाल फ्ल्यास
जेठ १७, २०७८
चीन सरकारले अब हरेक जोडीलाई तीन जनासम्म सन्तान जन्माउन पाउने छुट दिने भएकाे छ ।राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीको पोलिटव्यूरो हालैको बैठकले नयाँ नीति कार्यान्वयनमा ल्याएको हो । युवा जनशक्ति भन्दा पनि वृद्धवृद्धाहरुको संख्या बढी देखिन...
भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी
नेपाल फ्ल्यास
जेठ १७, २०७८
कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार...
इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यकाल समाप्तिको संघारमा
नेपाल फ्ल्यास
जेठ १७, २०७८
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनमा रहेका नेता नफ्ताली बेनेटले विपक्षी गठबन्धनसँग मिलेर सरकार बनाउने घोषणा गरेलगत्तै प्रधानमन्त्री नेतन्याहूको १२ वर्षे कार्यकाल समाप्तिको सङ्घारमा पुगेको छ । इजरायलको सानो तर कट्टरपन्थी दल यामिना पार्टीका नेता बेनेटको नाटकीय घोषणाले प्रधानमन्त्री नेतन्याहू र...
कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा पाँच प्रहरीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १७, २०७८
कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना प्रहरीको ज्यान गएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको समाचारमा उल्लेख छ । आइतबार सो हेलिकोप्टर दुर्घटना भएको बताइएकाे छ।कोलम्बियाका राष्ट्रपति इभान डुकले आइतबार एक विज्ञप्ति प्रकाशन...
ब्राजिलमा कोरोनाबाट हुने मृतकको संख्या कमी आएन
नेपाल फ्ल्यास
जेठ १७, २०७८
ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२...
अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको कार्गो रकेट प्रक्षेपण
नेपाल फ्ल्यास
जेठ १६, २०७८
चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ । लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ । हैनान द्वीपको वेनचाङ...
जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति
नेपाल फ्ल्यास
जेठ १६, २०७८
जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो । फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप...
अमेरिकामा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १६, २०७८
एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै...
कंगोमा पुनः ज्वालामुखी विस्फोट
नेपाल फ्ल्यास
जेठ १६, २०७८
किंशासा । पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको गोमा क्षेत्रको न्यामुलागीरा पर्वतको उत्तरी भागमा शनिबार पुनः ज्वालामुखी विस्फोट भएको सरकारी स्रोतले जानकारी दिएको छ । यहाँ भएका स्थानीय वासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्न संयुक्त राष्ट्रसंघले सहायतार्कीहरुले बढाएको बताइएको छ । यसअघि गत...
भारतको उत्तर प्रदेशमा मदिरा सेवनबाट २२ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १६, २०७८
नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ । सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरुको मृत्यु भएको हो । उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमीटर टाढा रहेको सो गाउँमा उक्त घटटना...
रूसमा जनावरलाई कोरोना खोप दिन थालियो
नेपाल फ्ल्यास
जेठ १५, २०७८
रूसमाजनावरहरूलाई पनि कोरोना भाइरसविरुद्धको खोप दिन थालिएकाे छ। गत मार्चमा रूसले जनावरहरूका लागि बनाएको कोरोना भाइरसविरुद्धको संसारको पहिलो खोप कार्निभ्याककोभपशु चिकित्सा क्लिनिकमा जनावरलाईखोप दिन थालेका छन् । कार्निभ्याककोभ खोप लाएपछि प्राप्त भएको इम्युनिट छ महिनासम्म रहन्छ । खोपको परीक्षणमा कार्निभ्याक...
भारतमा ४४ दिनपछि सबैभन्दा थोरै सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ १५, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् ।पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट...
दोहोरो भिडन्तमा अफगानिस्तानमा २३ जना तालिवान लडाकू मारिए
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काबुल । अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकूहरु मारिएका छन् ।देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउसो भिडन्त भएको सैन्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । अफगानिस्ताको सेनाका प्रान्तीय प्रवक्ता मोहम्मद हनिफ रेजाइले बोडाना...
जापानमा स्वास्थ्य संकटकाल जुन २० सम्म थप
नेपाल फ्ल्यास
जेठ १५, २०७८
हङकङ । जापान सरकारले कोरोनाका कारण घोषणा गरिएको संकटकालको अवधिलाई ९ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय संक्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० सम्मका लागि संकटकाल बिस्तार गरेको हो...
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ५३ जनाको मृत्यु
एजेन्सी
जेठ १४, २०७८
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस डुबेर हराइका छन् । दुर्घटना उत्तर पश्चिम राज्य केब्बीस्थित समुद्रमा भएको सीएनएनले जनाएको छ । डुङ्गामा कम्तीमा १ सय ५० यात्रु सवार भएको अनुमान छ । प्रारम्भिक अनुसन्धानमा...
अफगान सेनाको कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु
नेपाल फ्ल्यास
जेठ १४, २०७८
अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकूको मृत्यु भएको सेनाले जनाएको छ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् ।कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते...
«
1
...
23
...
46
47
48
49
50
51
52
53
54
...
129
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय