मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
मोरक्कोमा एक महिलाले ९ जना शिशु जन्माइन्
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
बामाको । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक ९ जना शिशुलाई जन्म दिएकी छन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले ९ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै पटक ९ जना शिशुलाई जन्म...
प्रदर्शनका क्रममा कोलम्बियामा ३१ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सरकारले अघि सारेको करवृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते भएका छन् भने अरु ८७ जना बेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन्...
इजिप्टले फ्रान्ससँग ३० वटा लडाकू बिमान किन्ने
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
पेरिस । इजिप्टले फ्रान्ससँग अरु ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने भएको छ । यो सहित इजिप्टसँग ५४ वटा राफेल लडाकू बिमान हुनेछन् । अधिकारीहरुका अनुसार फ्रान्सेली बायुसेना पछि राफेल सबैभन्दा बढी राख्ने मुलुक इजिप्ट हुनेछ । दुबै मुलुकले...
१२ देखि १५ वर्षका अमेरिकीलाई कोभिड खोप दिइने तयारी
एजेन्सी
बैशाख २१, २०७८
न्यु योर्क । अमेरिकाले १२ देखि १५ वर्षका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वीकृति दिने तयारी गरेको छ । अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिकामा लगाउन स्वीकृति दिने तयारी...
साउदीसँग वार्ता गर्न इरान तयार
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
तेहरान । इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँग विवाद सुल्झाउन कुनै पनि तह र हिसाबले वार्ताका लागि तयार रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि...
भूकम्पको पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध हुने
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
वासिङटन । विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ । पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो । तारविहिन प्रणालीमार्फत...
भारतमा एकैदिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
भारतमा कोरोनाभाइरस (कोभिड१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको...
चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
स्पेशएक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् । ती अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना...
भारतमा एकैदिन झण्डै चार लाख सङ्क्रमित थप
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो । यसअघि हिजो एकैदिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका...
इजरायलले लगायो आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
जेरुसेलम । इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ । ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ । यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन,...
रुसको एक घरमा भीषण आगलागी, एकै परिवारका आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
मस्को । रुसको एक निजी घरमा भएको आगलागीमा परी एकै परिवारका आठ जनाको मत्यु भएको छ । घरमा आगोलागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएको समाचारमा जनाइएको छ । पछिल्लो समाचार अनुसार सो आगलागीमा परेर दुई जना बालबालिकाको पनि...
रुसमा आगलागी, एकै परिवारका आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मत्यु भएको एक समाचारमा जनाइएको छ । घरमा आगो लागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ । पछिल्लो समाचारअनुसार सो आगलागीमा परेर दुई जना बालबालिकाको पनि मृत्यु...
भारतले काेराेनाबारे वैज्ञानिकले दिएकाे चेतावनी बेवास्ता गरेकाे खुलासा
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
भारत सरकारले कोरोना भाइरसको अति संक्रामक दोस्रो लहरलाई लिएर वैज्ञानिकहरूले दिएको चेतावनीलाई बेवास्ता गरेको खुलेको छ । सरकारकै तर्फबाट गठित वैज्ञानिक सल्लाहकारहरूको एक फोरमले गएको मार्चको सुरुवातमा भारतीय अधिकारीहरूलाई देशमा नयाँ तथा बढि संक्रामक कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिने...
कोरोना संक्रमित भारतीय टिभी पत्रकार सरदानाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
नयाँ दिल्ली । भारतीय टिभी पत्रकार रोहित सरदानाको कोरोना संक्रमणपछि उपचारको क्रममा मृत्यु भएको छ । पत्रकार सरदानालाई अप्रिल २४ मा संक्रमण पुष्टि भएको थियो । उनको दिल्लीस्थित नोयडाको मेट्रो अस्पतालमा मृत्यु भएको उनी कार्यरत भारतीय समाचार संस्था आजतकले समाचारमा...
म्यानमारको सेनाद्वारा थप एक महिना युद्धविराम घोषणा
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ । आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो । प्रधान सेनापतिको कार्यालयद्वारा जारी वक्तव्यमा वर्तमान विशेष परिस्थितिलाई मध्यनजर गर्दै युद्धविरामको...
कोरोनाबाट भारतीय पत्रकार रोहित सरदानाको निधन
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सरदानाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएकाे छ । उनकाे शुक्रबार मृत्यु भएकाे भारतीय समाचारमाध्यमले जनाएकाे छ । भारतकावरिष्ठ पत्रकार राजदीप सर्देसाईले पनि रोहित सरदानाको मृत्युको बारेमा जानकारी दिएका छन् । ट्विटरमा श्रद्धाञ्जलि दिँदै उनले भने, 'मित्रहरू,...
भारतमा एकैदिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तीब्रगतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको...
इजरायलको धार्मिक मेलामा भागदौड हुँदा ४४ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
इजरायलकाे उत्तरपूर्वी क्षेत्रमा रहेकाे एउटा धार्मिक मेलामा भएको भागदौडमा कम्तीमा ४४ जनाकाे मृत्यु भएकाे छ । राष्ट्रिय आपतकालीन उद्धार केन्द्र इजरायलका मगेन डेभिड एडोमले भागदौडमा थुप्रै मानिस घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। हालसम्म ४४ जनाको भएको र...
गलत निर्णयले विश्व व्यापारमा पुन: संरचना असम्भव : डब्ल्यूटीओ
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
जेनेभा । विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का प्रमुखले विश्वका कुनै पनि मुलुकलाई लक्षित गरी हुने निर्णयले विश्व व्यापार क्षेत्रमा पुनः संरचना असम्भव हुने बताएका छन् । अन्य अन्तर्राष्ट्रिय शक्तिको चीन लक्षित निर्णयको सामना गर्न नपरेको खण्डमा विश्वव्यापी व्यापार सुधारमा चीनबाट...
भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
भारतमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेहरूको सङ्ख्या १५ करोड नाघेकाे छ ।सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार देशभरी कोरोनाविरुद्धको खोप लगाएकाहरूको सङ्ख्या १५ करोड २० हजार ६४८ पुगेको हो । देशका १० राज्यहरूआन्द्र प्रदेश, बिहार, केरला, मध्य प्रदेश, कर्नाटक, पश्चिम बंगाल, गुजरात, उत्तर...
«
1
...
25
...
50
51
52
53
54
55
56
57
58
...
131
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय