मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकामा जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हट्योे
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
रगत जम्ने खतरा देखिएको विवरणहरूपछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त खोप प्रयोगमा रोक लगाइएको थियो । अमेरिकी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन ले उक्त खोपमाथिको...
अक्सिजन आपूर्तिमा बाधा पुर्याउनेलाई फाँसी दिन दिल्ली हाइकोर्टको आदेश
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा अड्चन सिर्जना गर्नेलाई फाँसी दिनआदेश दिएको छ। महाराजा अग्रसेन अस्पतालकोतर्फबाट दायर रिटको सुनुवाइँगर्दै जस्टिस विपीन साँघी र जस्टिस रेखा पल्लीको संयुक्त इजलासले सो आदेश दिएको हो । कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामी श्वासप्रश्वासमा देखिएको...
साइप्रसमा फेरि लकडाउन
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागूहुने भएको छ । सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिख देखि लागु हुने पनि अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारी फेरि तीव्र रुपमा फैलिएर धेरै मानिस सङ्क्रमित...
भारतमा एकैदिन थपिए साढे तीन लाख सङ्क्रमित
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरूको सङ्ख्या साढे तीन लाख पुग्न लागेको छ ।सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि...
भारतमा कोभिडले निम्त्याएको सङ्कटलाई दर्शाउँने तस्बिरहरू
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
कोरोना महामारीको दोस्रो लहरले फेरि भारत अक्रान्त बनेको छ। सबैभन्दा बढी प्रभावित यतिबेला छिमेकी देश भारतमा पछिल्लो समय दैनिक तीन लाख हराहारीमा संक्रमितहरूको बढिरहेका छन् ।त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ। पछिल्लो समय एउटा फोटो भाइरल छ...
कोरोनाले तीव्ररुप लिएपछि प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीहरूबीच छलफल
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
नयाँ दिल्ली । कोरोना भाइरसको महामारी दिनप्रति दिन तिव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । पछिल्लो समयमा धेरै संक्रमितहरु देखिएका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेको जनाइएको छ । छलफलका क्रममा प्रधानमन्त्री...
जापानमा फेरि संकटकाल घोषणा
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
टोकियो । जापानमा कोरोना भाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि संकटकालको घोषणा गरिएको छ ।प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि संकटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा...
कोरोना अस्पतालमा आगलागी हुँदा १३ बिरामीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
भारतमा उपचारकाे क्रममा रहेका कोरोना संक्रमितका जलेर मृत्यु भएकाे छ ।महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ कोरोना संक्रमितकाेमृत्यु भएको हाे । महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो । बिरामीकाे...
प्रधानमन्त्री मोदीले गरे पश्चिम बङ्गालको चुनावी कार्यक्रम रद्द
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नयाँ दिल्ली । कोरोनाको महामारीबीच शुक्रबार (आज) आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी र्यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् ।प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै आफूले पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराएका हुन् ।...
अष्ट्रेलियाले भारतीय उडानहरू घटाउँदै
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
क्यानबरा । अष्ट्रेलियाले भारतमा कोरोना संक्रमणको घटनाहरुको बढ्दो सङ्ख्याप्रति प्रतिक्रिया जनाउँदै भारतबाट आउने उडानहरू अस्थायीरूपमा कम गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय...
इन्डोनेसियामा ५३ सैनिकसहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तीब्र
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तीब्र बनाएका छन् । इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन् । बुधबार बिहानीपख...
पाकिस्तानको एउटा होटलमा बम विस्फोट, कम्तीमा चारको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
पाकिस्तानी क्वेटा सहरस्थितएउटा होटलमा बुधबार रातिभएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका गृह मन्त्री शेख रशीद अहमदले बताए । संवाददाताहरूका अनुसार होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो ।...
ब्राजिलमा एकैदिन तीन हजार ४७२ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
ब्राजिलमा गएको २४ घण्टा यता कोभिड१९ को सङ्क्रमणबाट यहाँका तीन हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड१९ को सङ्क्रमणमा परेका यहाँका तीन हजार ४७२ जनाको एकै दिनमा यसैका कारण ज्यान गएको हो ।...
ब्राजिलमा अर्को चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
एजेन्सी । ब्राजिलले दोस्रो चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य अनुगमन ब्युरोले बुधबार दिएको जानकारी अनुसार गत १६ तारिख चीन क्लोभर बायोफार्मास्यूटिकल्सद्वारा अनुसन्धान गरिएको कोभिड१९ विरूद्धको खोपलाई ब्राजिलमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि...
लकडाउन कोरोना महामारीको अन्तिम विकल्प हो : प्रधानमन्त्री मोदी
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
नयाँदिल्ली । कोरोना महामारी नियन्त्रणको अन्तिम विकल्प प्रभावित क्षेत्रलाई अन्य क्षेत्रसँगबाट अलग गर्नु नै रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । कोरोना संक्रमणको दोस्रो लहर थप जटिल हुँदै गएपछि प्रधानमन्त्री मोदीले समस्यालाई नियन्त्रणमा राख्न प्रतिबन्धात्मक निर्देशनको सहारा लिनुको विकल्प...
पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी बम विस्फोट
एजेन्सी
बैशाख ०९, २०७८
पाकिस्तानको क्वेटामा रहेको होटेल सेरेनामा बम विस्फोटगरिएको छ । आक्रमण चिनियाँ राजदूत लक्षित गरी भएको प्रारम्भिक अनुमान गरिएको छ । आक्रमणमा चार जनाको मृत्यु भएको छ । त्यस्तै ११ जना घाइते भएका छन् । पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक...
भारतमा दैनिक तीन लाखभन्दा बढीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
कोरोना संक्रमणले छिमेकी मुलुक भारतलाई निकै आक्रान्त बनाएको छ । भारतमा तीव्र गतिमा संक्रमण विस्तार भइरहेको छ । पछिल्लो २४ घण्टामा संक्रमित संख्या तीन लाख नाघेर ३ लाख १५ हजार ८०२ जना थपिएका छन्। संक्रमणका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको...
बाचरा समुदाय : बुहारीलाई यौन व्यवसायमा लगाएर धन आर्जन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
भारतको मध्यप्रदेशको बाचरा समुदायका परिवारहरू अझ पनि छोराभन्दा छोरीरोज्छन् । छोरी जन्मँदा बाबुआमाले उत्सव मनाउँछन् । दुर्भाग्यवश त्यो उत्सव राम्रो कारणका लागि होइन । यौन व्यवसायको लागि हो । जुन उनीहरूको कठोर र बाध्यात्मक परिस्थितिकै कारण शरीर बेच्नकै लागि छोरी...
अस्पतालमा अक्सिजन ट्यांकी चुहावट हुँदा २२ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
भारतमा महाराष्ट्र राज्यको नासिकस्थित एउटा अस्पतालमा अक्सिजन भण्डारण गरिएको ट्याङ्कीबाट अक्सिजन चुहिएर भएको दुर्घटनामा कम्तीमा २२ जना व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ। उक्त अस्पतालमा १५० जना बिरामी भएको र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको...
इजिप्टमा एक हजार ७०० जना कैदी जेलमुक्त
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काएरो । मुसलमानहरूको पवित्र पर्व रामदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई मङ्गलबार जेलमुक्त गरेको छ । पवित्र महिना रामदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैँद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत रिहाइ...
«
1
...
26
...
52
53
54
55
56
57
58
59
60
...
132
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय