मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
महामारी नियन्त्रणमा युवाको भूमिका महत्वपूर्ण : डब्लुएचओ प्रमुख
नेपाल फ्ल्यास
साउन २९, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका छन् । उनले बुधबार जेनभामा पत्रकारहरूसँगको कुराकानीमा उक्त कुरा बताएका हुन्।...
अफगानिस्तानमा बम विस्फोट हुँदा चार सर्वसाधारणको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुँदा चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् । सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुँदा...
चीनले पनि बनायो नयाँ कोरोना भ्याक्सिन
नेपाल फ्ल्यास
साउन २९, २०७७
एजेन्सी । चीनले कोरोना भाइरसको भ्याक्सिन निर्माण गरेको छ । रुसले दुईदिनअगाडि कोरोना भाइरसको भ्याक्सिन तयार पारेको घोषणा गरेसँगै चीनले पनि भ्याक्सिन निर्माण गरेको जनाएको छ । चीनले निर्माण गरेको उक्त भ्याक्सिन तत्काल सर्वसाधारणको पहुँचमा नपुग्ने भएको छ । किनकी...
ट्रिब्युनले पाँच वटा समाचार कक्ष बन्द गर्ने
एजेन्सी
साउन २९, २०७७
वासिङ्टन । अमेरिकी पत्रकारितामा निकै प्रतिष्ठित प्रकाशन गृह ट्रिब्युन पब्लिसिङ कम्पनीले आफ्ना पाँच वटा प्रकाशन बन्द गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार न्यूयोर्कको डेली न्यूज र अन्नापोलिसको दी क्यापिटल गजेट समेत पाँच वटा अखबारको प्रकाशन बन्द हुनेछ । तर...
राम मन्दिर ट्रस्टका अध्यक्षलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
भारतस्थित श्रीराम जन्मभूमी तिर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना संक्रमण पुष्टि भएको छ । ८२ वर्षीय दास बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका थिए । बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षण गरिएको थियो । उनको कोरोना...
कोरोना कहर : गलत सूचनाका कारण विश्वभर ८०० जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठाडौं । कोरोना भाइरस बारेको गलत सूचनाका कारणविश्वभर कम्तीमा ८०० जनाको मृत्यु भएको एक अध्ययनले देखाएको छ । अमेरिकन जर्नल अफ ट्रोपिकल मेडिसिन एण्ड हाइजिनमा प्रकाशित अध्ययका अनुसार सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाका कारण मात्र विश्वकर पाँच हजार ८०० मानिसहरु...
कुवेतबाट फर्किएकी महिलामा फेरि कोरोना देखिएपछि भुटानमा लकडाउन
नेपाल फ्ल्यास
साउन २९, २०७७
थिम्पु । हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टाइन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ । सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै...
भारतीय पूर्वराष्ट्रपति कोमामा
नेपाल फ्ल्यास
साउन २९, २०७७
कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ । उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको...
भारतमा कोरोना संक्रमणबाट एकैदिन ९४२ को मृत्यु
एजेन्सी
साउन २९, २०७७
भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९४२ जनाको मृत्यु भएको छ । भारतमा कुल मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४७...
कोरोना विरुद्धको भ्याक्सिनबारे फेरि बोल्यो रुस
एजेन्सी
साउन २९, २०७७
रुसले कोरोनाभाइरस संक्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई 'बिल्कुलै आधारहीन'भनेको छ । रुसले मङ्गलवार देशको नियामक निकायले कोरोनाभाइरस संक्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएको थियो । उक्त खोप दुई...
विश्वभर कोरोना संक्रमणबाट ७ लाख ४६ हजारको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाभाइरसको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकहरूमा संयुक्तराज्य...
भारतमा एकैदिन ६१ हजार सङ्क्रमित थप
नेपाल फ्ल्यास
साउन २८, २०७७
भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या २३ लाखभन्दा बढी पुगेको छ...
जहाँ १०२ दिनपछि फेरि भेटिए कोरोना संक्रमित
एजेन्सी
साउन २८, २०७७
वेलिङ्टन । कोरोना संक्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले चार जना नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट संक्रमित नभएको पनि स्पष्ट पारेका छन् । अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन...
हङकङबाट अमेरिका निर्यात हुने सामग्रीलाई चिनियाँ मान्यता
एजेन्सी
साउन २८, २०७७
एजेन्सी । हङकङबाट आयात हुने सामग्रीलाई पनि 'मेड इन चाइना'नै मान्ने आदेश वासिङटनले दिएको छ । विश्वका दुई ठूला अर्थतन्त्रहरुबीचको राजनीतिक र व्यापार तनावकाबीच वासिङटनबाट यस्तो आदेश जारी भएको हो । अमेरिकी भन्सार र सीमा सुरक्षाले हङकङमा उत्पादन भएर अमेरिका...
भारतमा कति पुग्यो संक्रमितको संख्या ?
एजेन्सी
साउन २८, २०७७
भारतमा कोरोना संक्रमितको संख्या २३ लाख नाघेको छ । बुधबारसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार ६३८ पुगेको छ । यीमध्ये ६ लाख ४३ हजार ९४८ जना सक्रिय संक्रमित छन् । भारतमा अहिलेसम्म १६ लाख ३९ हजार...
एपल र नाइकीलाई चीनसँग सम्बन्धविच्छेद गर्न दबाब, यस्ता छन् कारण
नेपाल फ्ल्यास
साउन २८, २०७७
नाइकीसहितका ठूला कम्पनीहरूले चीनका उइगर मुस्लिमहरूलाई बलजफती काममा लगाएर गरिएको उत्पादनका आपूर्तिकर्तासँग सम्बन्ध तोड्न दबाव झेलिरहेका छन् । मुस्लिम अल्पसङ्ख्यकमाथि चीनद्वारा गरिएको दमनलाई 'प्रोत्साहन गरेको र त्यसबाट फाइदा लिइरहेको'आरोप लगाउँदै अधिकारकर्मीहरूले एउटा अभियान पनि थालेका छन् । संयुक्त राज्य अमेरिकाले...
अमेरिकामा उपराष्ट्रपति उम्मेदवार बनेकी कमला को हुन् ?
एजेन्सी
साउन २८, २०७७
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका छन् । कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुनेछिन् । इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि...
रहेनन् चर्चित शायर राहत इन्दौरी
एजेन्सी
साउन २७, २०७७
भारतका चर्चित साहित्यकार तथा गीतकार राहत इन्दौरीको निधन भएको छ । उनलाई कोरोना संक्रमण भएपछि इन्दौरस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । ७० वर्षीय गीतकार राहत इन्दौरीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । हृदयघातका कारण उनको मृत्यु भएको...
अब भारतबाट १० नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नेपाल सरकारले भारतबाट नेपाल आउने नेपालीहरुका लागि१०सीमा नाकाबाहेक अन्य सबै नाका बन्द गरेको छ । अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाका अनुसारअब काँडडभिट्टा, रानी नाका मोरङ, मार्डर नाका सिरहा, गौर नाका, वीरगन्ज, बेहलिया, कृष्णनर, जमुनाहा, गौरिफन्टा र गड्डाचौकी नाकाबाहेक...
भारतमा भयावह बन्दै कोरोना भाइरस
एजेन्सी
साउन २७, २०७७
भारतमा कोरोना भाइरसको संक्रमण र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा हरेक दिन ५० हजारको दरमा कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ५३ हजार १६ कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा...
«
1
...
64
...
128
129
130
131
132
133
134
135
136
...
170
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय