जेठ ०७, २०८१, सोमबार
               

भारतमा कति पुग्यो संक्रमितको संख्या ?

एजेन्सी
साउन २८, २०७७

ADVERTISEMENT

भारतमा कोरोना संक्रमितको संख्या २३ लाख नाघेको छ । 

बुधबारसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार ६३८ पुगेको छ ।

यीमध्ये ६ लाख ४३ हजार ९४८ जना सक्रिय संक्रमित छन् । 

भारतमा अहिलेसम्म १६ लाख ३९ हजार ५९९ जना कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

गत २४ घण्टामा भारतमा ६० हजार ९६३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

साथै गएको २४ घण्टामा भारतमा ८३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोना संक्रमणबाट ४६ हजार ९१ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि