मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतमा एकैदिन १९५ को मृत्यु
एजेन्सी
बैशाख २३, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक सय ९५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको हो । सोमबार यो संख्या एक हजार तीन...
बेलायतमा कोरोनाभाइरसविरुद्ध नयाँ औषधिको प्रयोग सुरु
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
कोभिड१९ को उपचारको लागि बेलायतका वैज्ञानिकहरूले विकास गरेको एउटा नयाँ औषधिलाई साउथह्याम्पटन युनिभर्सिटी अस्पतालमा परीक्षण गर्न थालिएको छ। बेलायतको बायो टेक कम्पनी सिनरजेनले विकास गरेको औषधिमा इन्टरफेरोन बेटा नामक प्रोटिन प्रयोग गरिएको छ जसलाई हाम्रो शरीरले भाइरसको संक्रमण भएको बेला...
पाँच मुलुकमा मात्रै ७१ प्रतिशत मृत्यु, हेर्नुस् बढी प्रभावित १५ मुलुक
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । कोरोना संक्रमणको सबैभन्दा बढी असर महाशक्ति राष्ट्र अमेरिकालाई परेको छ । चीनको वुहानबाट संक्रमण सुरु भए पनि यसले युरोप हुँदै अमेरिकालाई अति प्रभावित बनाएको हो । अहिलेसम्म विश्वभर २ लाख ४८ हजार ३०४ जनाको मृत्यु हुँदा अमेरिकामा मात्रै...
यस्तो छ कोरोना संक्रमण र मृत्युको अवस्था, विश्वभरको सूचीसहित
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट विश्व प्रताडित बनेको छ । स्पेन, इटाली, इरान, दक्षिण कोरियालगायतका मुलुकमा मृत्युको अवस्था केही सम्हालिँदै जाँदा अमेरिका, बेलायतमा संक्रमण र मृत्यु दर स्थीर जस्तै छ । पछिल्लो समयमा रसिया, फ्रान्स र ब्राजिलमा संक्रमण र मृत्यु बढ्दै...
कोरोना अपडेटः विश्वभर २ लाख ४४ हजारको मृत्यु, एकै दिन ५ हजार २०० को ज्यान गयो
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
कोरोना भाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २ सय १५...
उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान भएको छ। मृत्युका हल्लाबीच उत्तर कोरियाका शासक किम जङ अन सार्वजनिक भएको २४ घण्टा पुग्दा नपुग्दै दुई कोरियाको भूभाग छुट्ट्याउने क्षेत्रमा गोली हानाहान भएको हो। सुरुमा उत्तर कोरियाका तर्फबाट थुप्रै...
भारतमा ४० हजार कोरोना संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
बैशाख २१, २०७७
दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन् । भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१...
ब्राजिलमा मृतकको संख्या बढ्दै, राष्ट्रपति गम्भीर छैनन्
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी । ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणबाट ४२१ जनाले ज्यान गुमाएका छन् । योसँगै ब्राजिलमा ज्यान गुमाउनेको संख्या ६ हजार ७५० पुगेको...
भेनेजुयलाको जेलभित्र झडप हुँदा ४६ को मृत्यु
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
भेनेजुयलाको एक जेलमा गत शुक्रबार झडप हुँदा ४६ जनाको मृत्यु भएको छ । भेनेजुयलाको पश्चिमी राज्य पोर्टुगुएसाको जेलमा भएको यो झडपमा थप ६० जना घाइते भएका छन् । अधिकारीवादी समूह र विपक्षी सांसदले यो घटनाको पुष्टि गरेका हुन् । भेनेजुयलाकी...
चीनमा कस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था ?
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी । चीनमा लगातार पाँचौ दिनसम्म कोरोनाभाइरस संक्रमणबाट कसैको मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो २४ घण्टामा दुई जना नयाँ मात्र कोरोनाभाइरस संक्रमित फेला परेका छन् । दुई जनामध्ये एक व्यक्ति बाहिरबाट आएका हुन् भने...
पाकिस्तानी नेताको गोली हानी हत्या
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी ।पाकिस्तानस्थित पश्तुन ताहाफुज मुभमेन्ट (पिटिएम) का नेता आरिफ वाजिरको हत्या भएको छ । उनीमाथि दक्षिणी वाजिरिस्तानको वाना स्थित आफ्नै घरमा केही अज्ञात समूहले शुक्रबार गोली हानेका थिए । शनिबार इस्लामाबादमा उनको उपचारको क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका...
कारागारमा भिडन्त, ४० भन्दा बढीको मृत्यु
एजेन्सी
बैशाख २१, २०७७
बीबीसी । ल्याटिन अमेरिकी देश भेनेजुएलामा एउटा कारागारमा दङ्गा (भिडन्त) हुँदा ४० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको छ। कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानीको अभावलाई लिएर...
कश्मिरमा दोहोरो भिडन्त, कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
एजेन्सी । कश्मिरमाको दोहोरो भिडन्तमा सेनाका कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ । उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको उक्त भिडन्तमा दुई जना आतंकवादीको पनि मृत्यु भएको जनाइएको छ । आतंकवादी लुकेर बसेको सूचनाको आधारमा उत्तरी...
आफूलाई बचाउने डाक्टरहरुको नामबाट छोरोको नाम
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफूलाई कारोना भाइरस रोगबाट बचाउने डाक्टरको नामबाट भर्खर जन्मिएको आफ्नो छोरोको नाम राखेका छन् । प्रधानमन्त्री बोरिस कोरोना संक्रमण देखिएर अस्पतालमा भर्ना भइ उपचारपछि घर फर्किएलगत्तै छोराका बाबु बनेका थिए । प्रधानमन्त्री जोन्सन र...
कोरियाली नेता किम जोङ सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्प हौसिए
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी । उत्तर कोरियाली शक्तिशाली नेता किम जोङ उन जीवित रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुशी व्यक्त गरेका छन् । उत्तर कोरियाको राष्ट्रिय मिडियाले जारी गरेको सुचोन फोस्फटिक फर्टिलाइजर फ्याक्ट्रीमा रिबन काटेको किमको तस्विर राष्ट्रपति ट्रम्पले रिट्वीट गरेका हुन्...
एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
अमेरिकाको न्युयोर्कस्थितएउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरू सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । न्युयोर्कका मेयर बिल डे ब्लासियोका अनुसार योअत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ । असंभव र अकल्पनीय...
कोरोनाभाइरसः संक्रमितको संख्या ३४ लाख नाघ्यो
एजेन्सी
बैशाख २०, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । गत २४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो । कोरोना संक्रमितबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिका प्रभावित...
अमेरिकामा कोरोनाविरुद्धको औषधि प्रयोग गर्न अनुमति
एजेन्सी
बैशाख २०, २०७७
बीबीसी । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ। यसको अर्थ कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिनेछ। तर एफडीएको आपत्कालीन अनुमति...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
बैशाख २०, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३७ हजार २५७ पुगेको छ । १० हजारभन्दा बढी संक्रमित निको भएका छन् । शुक्रबारमात्रै महाराष्ट्रमा थप १,००८ नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै गुजरातमा ३२६, दिल्लीमा २२३, पञ्जाबमा १०५, राजस्थानमा ८२, तमिलनाडुमा...
बटालियनका जवानमा पनि कोरोना संक्रमण
एजेन्सी
बैशाख २०, २०७७
एजेन्सी । पूर्वी दिल्लीको एक सीआरपीएफ बटालियनका थप ६८ जवानमा कोरोना भाइरस संक्रमण भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । योसँगै यस बटालियनमा रहेका १२२ जवानमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । जसमध्ये एक जना निको भइसकेका छन्...
«
1
...
83
...
166
167
168
169
170
171
172
173
174
...
189
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय