मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गएसँगै संक्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत संक्रमित निको भएका छन् । शनिबारमात्रै झण्डै तीन हजार...
कोरोना महामारीका महादानवीर, बिल गेट्सदेखि ट्विटर सीईओसम्म
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
कोरोना भाइरसको महामारीबाट संसारका ४० लाखभन्दा बढी मानिस संक्रमणको चपेटामा परिसकेको तथा झण्डै २ लाख ८० हजार मानिसको ज्यान लिइसकेकोछ । कोरोना भाइरसको महामारीका कारण विश्वको अर्थतन्त्र थिलथिलो मात्र भएको छैन संक्रमितको उपचारका साथै सम्भावित औषधि र खोपको अनुसन्धानमा समेत...
अफगानिस्तानमा राहत बाँड्नेक्रममा झडप, सातको मृत्यु
रासस
बैशाख २८, २०७७
अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई राहत बाँड्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री भएको विरोधमा भएको प्रदर्शनका क्रममा अरु १४ जना घाइते भएको घोर प्रान्तका सांसद गुल्जामान नायिबले बताए...
कोरोनाको अनौठो लक्षण, तीन बालबालिकाको मृत्यु
एजेन्सी
बैशाख २८, २०७७
कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट अमेरिकाको न्युयोर्कमा तीन बालबालिकाको मृत्यु भएको छ। तर, बालबालिकामा देखिएका रोगका लक्षणहरु विश्व स्वास्थ्य संगठन डब्लूएचओले पहिचान गरेका कोरोनाका लक्षणसँग मिल्दैनन्। डब्लूएचओका अनुसार यस भाइरसले निमोनिया निम्त्याउँछ। जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने,...
सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकबीच झडप
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
भारतको उत्तर सिक्किमस्थित (दुई देशको सीमा) ना कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ। झडपमा दुवैतर्फका आधा दर्जन सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरुलाई सामान्य चोट लागेको र अवस्था खतरामुक्त रहेको बताइएको छ। उक्त...
ओबामाले गरे राष्ट्रपति ट्रम्पको आलोचना
एजेन्सी
बैशाख २८, २०७७
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पले चालेको कदमप्रति उनले आलोचना गरेका हुन् । ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन अधिकारीसँगको एक निजी कुराकानीमा उनले जसरी...
विश्वमा संक्रमित ४१ लाख नाघ्दा करिव १५ लाख निको, सूचीसहित
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमित ४१ लाख नाघेका छन् । हिजो शनिबारमात्र ८८ हजार ९९७ जनामा संक्रमण थपिएको हो । यो समाचार तयार गर्दासम्म संक्रमितको संख्या ४१ लाख ६२५ जना छ भने १४ लाख ४१ हजार ४२९ उपचारपछि निको...
रूसले ७५ औँ विजय दिवस कोरोना अन्त्यपछि मनाउने
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
रूसले ७५ औँ विजय दिवस कोभिड१९ को अन्त्यपछि शानदाररूपमा विशेष उत्सवका साथ मनाउने रूसी राष्ट्रपतिले शनिबार बताए । राष्ट्रपति भ्लादिमीर पुटिनले शनिबार भने, कोभिड१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने छ । रूसले महामारीको अन्त्यपछि व्यापक...
२४ घण्टामा विश्वभर ५४ सयको मृत्यु
एजेन्सी
बैशाख २७, २०७७
एजेन्सी । विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७ सय २९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको संख्या ४०लाख २७हजार...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
बैशाख २७, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा भारतमा...
यस्तो छ विश्वभर कोरोना संक्रमण र मृत्युको अवस्था, सूचीसहित
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । यो सामग्री तयार गर्दासम्ममा ४० लाख ११ हजार ५८७ जनामा संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये २ लाख ७६ हजार १८१ जनाको मृत्यु भइसकेको छ । उपचारपछि निको हुनेको...
भारतमा कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुने भएको छ । केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ . केन्द्रीय सरकार अन्तर्गत...
रूसमा २४ घण्टाभित्र १० हजार जनालाई सङ्क्रमण
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
विगत २४ घण्टामा १० हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएकोरूसलेशुक्रबार पुष्टि गरेको छ । रूसमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ८७ हजार ८५९ पुगेको कोभिड१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । केन्द्रको तथ्याङ्क अनुसार विगत छ दिन...
इरानमा आएकाे भूकम्पका कारण १ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
तेहरान । इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरूधेरै व्यक्ति घाइते भएका छन् । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा भागदौडका क्रममा एक जनाको ज्यान गएको...
लकडाउनः आठ घण्टाको संघर्षपछि बेहुलाले ल्याए बेहुली
एजेन्सी
बैशाख २६, २०७७
भारतको पञ्जाब राज्यस्थित मुक्तसरको मलोटबाट श्रीगंगानगर हिँडेका बेहुलाले ८ घण्टा संघर्ष गरेपछि मात्र बेहुलीलाई घर ल्याउन सफल भएका छन् । बेहुला पक्षतर्फ श्रीगंगानगर जानको लागि पञ्जाब सरकारको अनुमति त थियो तर, लकडाउनका कारण राजस्थान बोर्डर सील भएपछि उक्त अनुमति खारेज...
भारतमा रेलले किचेर १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदुरहरूको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदुरको एक समूहलाई मालबाहक रेलले जालना...
अन्ततः कोरोना उत्पत्तिबारेको अनुसन्धानमा चीनले सघाउने
एजेन्सी
बैशाख २६, २०७७
बीबीसी । चीनले नोबेल कोरोना भाइरस उत्पत्तिबारे हुने अनुसन्धानमा सहयोग गर्ने भएको छ। यसअघि यो विषय अस्वीकार गरिरहेको चीनले विश्व स्वास्थ्य संगठनले गर्ने अनुसन्धानमा सहयोग गर्ने बताएको हो। तर यो अनुसन्धान राजनीतिक पूर्वाग्रहले प्रेरित नभई पूर्णतः वैज्ञानिक हुनुपर्ने सर्त चीनले...
रेलवे ट्रयाकमा सुतिरहेका मजदूरमाथि जब रेल गुड्यो
एजेन्सी
बैशाख २६, २०७७
भारत, महाराष्ट्रको औरंगावादमा रेलले किचेर १६ जना प्रवासी मजदूरको मृत्यु भएको छ । औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा उक्त घटना भएको हो । सबै मजदूर मध्य प्रदेश गइरहेका थिए । रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको...
कोरोनाबाट भारतमा एकैदिन १०३ जनाले गुमाए ज्यान
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट भारतमा एकैदिन १०३ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको छ । साथै, संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । अघिल्लो २४ घण्टामा तीन हजार ३९०...
लकडाउनबारे ब्राजिलमा विवाद, एकैदिन ६०० भन्दा बढीको मृत्यु
एजेन्सी
बैशाख २६, २०७७
बीबीसी । ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएका बेला एकै दिन ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएको सङ्ख्यामध्ये हो। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या...
«
1
...
82
...
164
165
166
167
168
169
170
171
172
...
188
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय