मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकामा कोरोनाबाट ४ लाखभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७५४ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख १ हजार ८०८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख...
इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ४२ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०३, २०७७
इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तिमा ४२ जनाको ज्यान गएको पुष्टि भएको छ । इन्डोनेशियाको सुवावेसी आइल्याण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो। भग्नावशेषमा पुरिएका वा फसेकाहरुको खोजी तथा उद्धारको काम जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न...
विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा संक्रमण
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख ५७ हजार ९५८ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको हो । कोरोनाबाट...
सैनिकको कारबाहीमा कङ्गोमा ४६ जना विद्रोही मारिए
नेपाल फ्ल्यास
माघ ०३, २०७७
बुनिया । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा सुरक्षा सैनिकको कारबाहीमा परी कम्तीमा ४६ जना विद्रोही मारिएका छन् । देशको इटुरी प्रान्तमा बुधबार राति अवेरदेखि बिहीबार भएको घटनामा परी उनीहरु मारिएको अधिकारीहरुले जानकारी दिएका हुन् । एलाईड डेमोक्र्याटिक फोर्स (एडीएफ) मा आवद्ध विद्रोहीहरू...
चीन पुगेका डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा
नेपाल फ्ल्यास
माघ ०३, २०७७
बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन आइपुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले बताएका छन् । डब्लुटिओको १३सदस्यीय टोलीले कोभिड१९ को उत्पत्तिको बारेमा चिनियाँ वैज्ञानिकहरुसँग संयुक्त वैज्ञानिक अनुसन्धान...
अफगानिस्तान र इराकमा अमेरिकी सेनाको संख्या घटाइयो
नेपाल फ्ल्यास
माघ ०३, २०७७
अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै मुलुकमा अमेरिकी नेतृत्वमा परिचालित सेनाको सङ्ख्यामा करिब दुई दशकपछि यति धेरै कमी आएको अमेरिकी रक्षा मन्त्रालयले बताएको...
सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए
नेपाल फ्ल्यास
माघ ०२, २०७७
लोकतान्त्रिक गणतन्त्र कङ्गोमा सुरक्षा कारबाहीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । देशको इटुरी प्रान्तमा बुधबार राति अवेरदेखि बिहीबार बिहान सबेरैसम्म भएको घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका हुन् । एलाईड डेमोक्र्याटिक फोर्स (एडीएफ)मा आवद्ध विद्रोहीहरू...
कर्नाटकमा बस र ट्रक ठोक्किँदा १० महिलासहित ११ को मृत्यु
एजेन्सी
माघ ०२, २०७७
भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस र विपरीत दिशाबाट आएको ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु सात जना...
इन्डोनेसियामा भूकम्प जाँदा ठूलो मानवीय क्षति
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।इन्डोनेसियाको सुलावेसी टापूमा भूकम्प गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प सो स्थानमा गएको हो । भूकम्प जाँदा ३४ भन्दा बढीकोमृत्यु हुनुका साथै ६ सयभन्दा बढी घाइते भएका छन् । त्यसैगरी,भूकम्पका कारण१५ हजारभन्दा...
भारतमा फेरि भोक हड्ताल गर्ने अन्ना हजारेको चेतावनी
नेपाल फ्ल्यास
माघ ०२, २०७७
भारतका सामाजिक कार्यकर्ता तथा भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेले फेरि भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । उनले किसानहरुका मागहरु पूरा नभए भोक हड्ताल गर्ने चेतावनी दिएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी लेख्दै उनले चेतावनी दिएका हुन् । मोदीलाई...
९५ प्रतिशत कोरोनाविरुद्धको खोप १० देशमा मात्रै
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडाैं।अहिले उत्पादन भएका कोरोनाविरुद्धको खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशमा मात्रै सीमित भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को युरोपेली शाखाको अनुसार खोपको कुल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले...
जर्मनीमा कोरोनाबाट एकै दिन अहिलेसम्मकै धेरै जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०२, २०७७
बर्लिन । कोरोना भाइरसबाट संक्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् । जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार...
बंगलादेशको शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली
नेपाल फ्ल्यास
माघ ०२, २०७७
ढाका । बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ ।उक्त आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थान विहिन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिबिरमा भएको आगलागीपछि शरणार्थीहरु विस्थापित भएका...
कोरोनाबाट एकपटक सङ्क्रमित भएको व्यक्ति ५ महिनासम्म फेरि सङ्क्रमित नहुने तथ्य
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडाैं ।एकपटक कोरोना भाइरसबाट सङ्क्रमित भइसकेको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने एक अध्ययनले देखाएको छ । सङ्क्रमण नभएका व्यक्तिको तुलनामा एकपटक सङ्क्रमित भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुने सम्भावना ८३ प्रतिशतले कम हुने पब्लिक हेल्थ इङ्ग्ल्यान्डको एक अध्ययनले...
इटलीमा संकटकालको अवधि बढाइयो
नेपाल फ्ल्यास
माघ ०२, २०७७
रोम । कोभिड१९ संक्रमणपछि मृत्यु हुनेको सङ्ख्या ८० हजारभन्दा बढी पुगेपछि यस महामारीबाट बढी प्रभावित यूरोपेली मुलुक इटलीले स्वास्थ्यसम्बन्धी संकटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ । बिहीबार सरकारद्वारा जारी विज्ञप्तिअनुसार इटलीमा अहिलेसम्म मृत्यु भएका कोभिड१९ संक्रमितको सङ्ख्या ८० हजारभन्दा...
राष्ट्रपति ट्रम्पलाई युट्युबले पनि लखेट्यो
एजेन्सी
माघ ०२, २०७७
एजेन्सी ।गुगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । आफ्नो नीतिविपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको भन्दैयुट्युबले ती सामग्री पनि हटाइदिएको छ । गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प...
इन्डोनेसियामा भूकम्प जाँदा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०२, २०७७
इन्डोनियामा शुक्रबार बिहान ६.२ म्याग्नेच्युडको भूकम्प गएको छ। उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। इन्डोनेसियाको विपद् नियन्त्रण एजेन्सीले एउटा होटल र वेस्ट सुल्वेसीका गभर्नरको...
विश्वभरि कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघ्यो
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौै ।विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको हो । वर्ल्डोमिटर्सकोतथ्यांकानुसार २० लाख १ हजार २०९ संक्रमितको मृत्यु भएको छ ।...
अमेरिकासँग चीनको व्यापार बचत बढ्यो, ट्रम्पको प्रयास असफल
एजेन्सी
माघ ०१, २०७७
बेइजिङ ।संयुक्तराज्य अमेरिकासँग चीनको व्यापार बचत (सरप्लस) गत वर्ष सन् २०२० मा अझ फराकिलो भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा चीनसँगको व्यापार अन्तरलाई कम गर्ने प्रयास गरे पनि त्यो असफल भएको नयाँ विवरणहरुले देखाएका छन् । कोरोनाभाइरस...
कोरोना संक्रमित अर्मेनियाका राष्ट्रपति अस्पताल भर्ना
नेपाल फ्ल्यास
माघ ०१, २०७७
येरेवन । अर्मेनियाका राष्ट्रपति अर्मेन सर्किसीयनलाई अकस्मात अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरसबाट संक्रमित भएका सर्किसीयनलाई निमोनियाको समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो । राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उनको अवस्था पहिलाभन्दा जटिल भएको पुष्टि गर्दै निमोनिया भएको उल्लेख गरिएको...
«
1
...
39
...
78
79
80
81
82
83
84
85
86
...
145
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय