मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
चीनले पाँच दिनमा १५०० आइसोलेसन सेन्टर बनायो
नेपाल फ्ल्यास
माघ ०५, २०७७
चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ। हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका हुन् । एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही...
एकैदिन ४ लाखभन्दा बढी कोरोना संक्रमणबाट मुक्त
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।गत २४ घण्टामाकोरोनाबाट४ लाखभन्दा बढी निको भएका छन् । यस्तै, संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । बितेको २४ घण्टाको अविधमा ५ लाख बढी संक्रमित थपिएका छन् । सोमबार बिहानको तथ्याङ्क अनुसार गत २४...
इन्डोनेसियाको भूकम्पमा परी मर्नेको संख्या ५७ पुग्यो
नेपाल फ्ल्यास
माघ ०५, २०७७
एजेन्सी ।इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५७पुगेको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार सो जानकारी दिएको हो। इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । शुरुमा ३४ व्यक्तिको मृत्यु भएको...
विष खुवाइएका रूसी विपक्षी नेता नाभाल्नी जर्मनीमा उपचारपछि स्वदेश फिर्ता
नेपाल फ्ल्यास
माघ ०५, २०७७
बर्लिन । रूसी विपक्षी नेता अलेक्सी नाभाल्नी उपचारपछि स्वदेश फर्किएका छन् । उनी जर्मनीको राजधानी बर्लिनबाट नियमित उडानमार्फत रूसी राजधानी मस्को फिर्ता भएका हुन् । गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई...
ब्राजिलमा एकैदिन एक हजारभन्दा बढी सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
माघ ०४, २०७७
ब्राजिलमा विगत २४ घण्टामा कोभिड१९ सङ्क्रमित एक हजार ५० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । योसँगै ब्राजिलभरि अहिलेसम्म दुई लाख नौ हजार २९६ कोभिड१९ सङ्क्रमितको मृत्यु भएको छ । उक्त समयमा देशभर ६१ हजार ५६७ नयाँ व्यक्तिमा...
सुडान झडपमा कम्तिमा ४८ व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
माघ ०४, २०७७
सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ । उक्त आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका सुनाले उपचारमा सम्लग्न...
इन्डोनेसियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
नेपाल फ्ल्यास
माघ ०४, २०७७
इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पमा परी सुरुमा ३४ व्यक्तिको...
काबुलमा गोली हानी दुई महिला न्यायाधीशको हत्या
एजेन्सी
माघ ०४, २०७७
काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ । पछिल्ला...
शक्तिशाली भूकम्पपछि इन्डोनेसियामा ज्वालामुखी विस्फोट
एजेन्सी
माघ ०४, २०७७
इन्डोनेसियामा निकै ठूलाेज्वालामुखी विस्फोट भएको छ । शक्तिशाली भूकम्प गएको एक दिनपछि जाभा टापुमा रहेको माउन्ट सेमरुममा ज्वालामुखी फुटेको (विस्फोट भएको) हो । स्थानीय समयअनुसार शनिबार साँझ ५ बजेर २४ मिनेट जाँदा ज्वालामुखी विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्...
विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न छ त सम्भव ?
एजेन्सी
माघ ०४, २०७७
जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदैछन् । जलवायु परिवर्तन अहिलेको विश्वको यथार्थ हो र यसलाई सम्बोधन नगरिए विश्वजगतमा समस्या सिर्जना हुने र मानवको अस्तित्वमाथि नै संकटको...
अमेरिकामा नयाँ कोरोना भाइरस मार्चसम्ममा अझै तीव्ररूपमा वृद्धि : सिडिसी
नेपाल फ्ल्यास
माघ ०४, २०७७
एजेन्सी ।संयुक्त अधिराज्यमा फेलापरेको अति छिटो संक्रमण हुने नयाँविकसित रूपको करोना भाइरस आगामी मार्चसम्ममा संयुक्त राज्य अमेरिकामा ठूलो समस्याको रूपमा देखापर्ने अमेरिकी स्वास्थ्यकर्मीहरूले बताएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले केही सातामै अमेरिकामा नयाँभाइरसको प्रकोप तीव्ररूपमा...
भारतमा कोरोना खोप लगाएका ५२ जनामा साइडइफेक्ट, एकजनाको अवस्था गम्भिर
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । जसमा एक जनाको अवस्था गम्भीर छ । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार...
राजस्थानमा गुडिरहेको बसमा आगलागी : ६ जनाको मृत्यु, ३६ घाइते
एजेन्सी
माघ ०४, २०७७
भारतको राजस्थानमा शनिबार राति गुडिरहेको बसमा आगलागी भएको छ । घटनामा हुँदा ६ जनाको मृत्यु भएको छभने ३६ जना घाइते भएका छन् । राजस्थानको जालोरमा राति ११ बजे गुडिरहेको बसले ११ हजार भोल्टेजको बिजुलीको हाइटेन्सन लाइनको तार छुँदा आगलागी भएको...
कोरोना संक्रमित कैदीलाई सुईद्वारा मृत्युदण्ड
एजेन्सी
माघ ०४, २०७७
एजेन्सी । अमेरिकी सरकारले बिहीबार सन् १९९२ मा भर्जिनियाको राजधानीमा भएको हिंसात्मक आक्रमणमा ७ जना व्यक्तिको हत्या गरेको अभियोगमा दोषी ठहर्याइएका एकजना लागुऔषध ओसारप्रसारकर्तालाई मृत्युदण्ड दिएको छ । ५२ जना प्रत्यक्षदर्शीको उपस्थितिमा उनलाई मृत्युदण्ड दिइएको हो । कोरोनाबाट ग्रसित कोरी...
उत्तर कोरियाले सार्वजनिक गर्यो शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी
नेपाल फ्ल्यास
माघ ०४, २०७७
एजेन्सी । उत्तर कोरियाले नयाँप्रकारको अत्याधुनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले यसलाई विश्वकै सबैभन्दा शक्तिशाली हतियार को संज्ञा दिएको छ । सर्वोच्च नेता किम जोङ उनको उपस्थित रहेको विशाल सैनिक परेड कार्यक्रममा अन्य थुप्रै क्षेप्यास्त्र...
अमेरिकाको सबै राज्यमा सुरक्षा सतर्कता उच्च
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।अमेरिकाले सबै राज्यमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । बुधबार हुने राष्ट्रपतिको शपथ कार्यक्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै ५० वटै राज्यहरुमा सुरक्षा सतर्कता उच्च बनाइएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बाइडेनको सपठ्ठ समारोहलाई लक्षित...
युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित
नेपाल फ्ल्यास
माघ ०४, २०७७
कम्पाला । राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ । आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गर्नुभएको शनिबार...
युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित
नेपाल फ्ल्यास
माघ ०३, २०७७
राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएकानिर्वाचन आयोगले शनिबार घोषणा गरेको छ । आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गरेकाे शनिबार निर्वाचन परिणाम सार्वजनिक...
बेलायतले लगायो अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध
नेपाल फ्ल्यास
माघ ०३, २०७७
एजेन्सी । नयाँकोरोना भाइरसको संक्रमण बढपछि बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउनका लागि आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा सबै प्रकारका यात्रामा रोक लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । नेगेटिभ रिपोर्टबिना बेलायत...
बुधबार बिहानै ट्रम्पले छाड्लान् त ह्वाइट हाउस ?
एजेन्सी
माघ ०३, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । बुधबार (जनवरी २०) मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जानेछन् । ह्वाइट हाउसमा कार्यरत एक कर्मचारीका अनुसार बुधबार बिहानै ट्रम्पले ह्वाइट...
«
1
...
39
...
77
78
79
80
81
82
83
84
85
...
144
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय