मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अन्त्यमा ट्रम्पले दिए आफ्ना साथीलाई माफी
एजेन्सी
माघ ०७, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति आफ्ना पूर्व निर्वाचन अभियन्ता तथा सहयोगी स्टिभ बेननलाई माफी दिएका छन् । ह्वाइट हाउसका पूर्व रणनीतिकार स्टिभ बेनन ठगी प्रकरणमा पक्राउ परेका थिए । मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि चन्दा संकलन गरेको आरोप...
यसकारण राष्ट्रपति पुटिनले माइनस १४ डिग्री तापक्रम भएको पानीमा लगाए डुबुल्की
एजेन्सी
माघ ०७, २०७७
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले माइनस १४ डिग्री तापक्रममा (मस्कोस्थित एक क्रससेप्ड पुलमा)डुबुल्की लगाएका छन् । हिउँ जमेको पानीमा ६८ वर्षीय पुटिनले डुबुल्की लगाएको तस्बिर रुसी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्याण्डलबाट शेयरगरिएको छ । रुसको टिभीहरुले पुटिनले डुबुल्की लगाएको भिडियो समेतप्रशारण गरिरहेका...
भारतमा फेरि अर्को दुर्घटना : १३ जनाको मृत्यु, १८ भन्दा बढी घाइते
एजेन्सी
माघ ०७, २०७७
भारत पश्चिम बंगालअन्तर्गत जलपाइगुडी जिल्लामा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १८ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । जलपाइगुडी जिल्लाको धुपगुरी...
अश्लील आकृतिकाे केक बनाएको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
इजिप्टमा एकजना महिलालाई 'अश्लील केक' बनाएको आरोपमा केहीबेर पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ती केकका माथिपट्टि राखिएका फोन्डेन्ट आइसिङ्मा यौनाङ्ग तथा भित्री वस्त्र जस्ता देखिने आकृति रहेका थिए र राजधानी कायरोको एउटा स्पोर्ट्स क्लबमा आयोजित जन्मदिनको समारोहमा सो केक...
दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
नेपाल फ्ल्यास
माघ ०७, २०७७
दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण...
‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’
नेपाल फ्ल्यास
माघ ०७, २०७७
आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन् । हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने बयान दिएका बिबिसीले जनाएकाे छ ।...
आज जो बाइडनको शपथ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
अमेरिकाका नवनिर्वाचित ४६ औं राष्ट्रपति जो बाइडनले बुधबार (आज) शपथ लिँदैछन् । शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ। शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ...
सुडानमा भएकाे जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
जातीय विवादका कारण तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्रलाई मङ्गलबार शान्त पारिएको सुडान सरकारले जनाएको छ । करिब तीनदिन चलेको जातीय हिंसाका कारण कम्तिमा १५५ व्यक्तिको मृत्यु भएको छ भने हजारौँ नागरिक विस्थापित बनेका छन् । डार्फरमा दशौं हजार नागरिक विवादपछि...
चीनमा ९ दिनदेखि खानीमा फसेका श्रमिकलाई औषधि तथा खाना पुर्याउन सफलता
नेपाल फ्ल्यास
माघ ०६, २०७७
नौ दिनदेखि खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि खानीभित्र खाना र औषधि पठाउन सफल भएको मङ्गलबार चिनियाँ अधिकारीहरूले उद्धारकर्तालाई उद्धृत गरी जानकारी गराएका छन् । औषधि तथा खानेकुरा तीनवटा च्यानलबाट खानीमा पठाउन सफल भएपछि श्रमिकहरूको उद्धारमा सफलता मिल्ने आशाबढेको उद्धारकर्ताहरूले मङ्गलबार...
इटलीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
नेपाल फ्ल्यास
माघ ०६, २०७७
इटलीका प्रधानमन्त्रीलेविश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानमार्फत् गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका हुन् । संसद् सचिवालयकाअनुसार मतदानमा २७ जना अनुपस्थित थिए । पूर्वप्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न...
अर्जेन्टिनामा शक्तिशाली भूकम्प
एजेन्सी
माघ ०६, २०७७
दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले...
आइसक्रिममा समेत भेटियाे काेराेना भाइरस
नेपाल फ्ल्यास
माघ ०६, २०७७
एजेन्सी । मानिसमा देखिएकोकाेराेना भाइरस जनावरमा मात्रै होइन अब खाद्यवस्तुमा समेत देखिन थालेको छ ।चीनकाे एक खाद्य कम्पनीकाे आइसक्रिममा काेराेना भाइरस (काेभिड १९) भेटिएकाे छ । काेराेनाकाे उद्गम स्थल चीनमा पछिल्लाे समय संक्रमण कम हुँदै गइरहेका बेला फेरी आइसक्रिममा उक्त...
फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
भारतकोगुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि उखु बोकेको ट्रक कुदेको थियो । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना...
कुवेतमा सरकार विघटन
नेपाल फ्ल्यास
माघ ०६, २०७७
एजेन्सी ।कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहलेसरकारबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री सबाहले यही जनवरी...
भारतमा खोप लगाएका दुई जनाको मृत्यु, ५ सय ८० जनामा साइडइफेक्ट
नेपाल फ्ल्यास
माघ ०६, २०७७
एजेन्सी ।भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा समस्या देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ । शनिबार कर्नाटक राज्यमा कोरोना...
अफ्रिकाको राष्ट्रपतिमा तौदेरा निर्वाचित
नेपाल फ्ल्यास
माघ ०६, २०७७
बाङ्गी । गणतन्त्र मध्य अफ्रिकाको राष्ट्रपतिमा पूर्व राष्ट्रपति फौस्टिन आर्चेन्ज तौदेराले नै मान्यता पाएका छन् । उनले निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै निर्वाचनको नतिजा विरुद्ध परेको मुद्दाको फैसला गर्दै संवैधानिक अदालतले उहाँलाई नै विजयी भएको माध्यता दिएको हो ।...
मध्य अफ्रिकाको राष्ट्रपतिमा तौदेरा नै निर्वाचित भएको अदालतको फैसला
नेपाल फ्ल्यास
माघ ०६, २०७७
गणतन्त्र मध्य अफ्रिकाको राष्ट्रपतिमा पूर्व राष्ट्रपति फौस्टिन आर्चेन्ज तौदेराले नै मान्यता पाएका छन् । उनले निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै निर्वाचनको नतिजा विरुद्ध परेको मुद्दाको फैसला गर्दै संवैधानिक अदालतले उनलाई नै विजयी भएको माध्यता दिएको हो । सोमबार अदालतले...
साउदी अरबमा ८५ प्रतिशतले घट्यो मृत्युदण्ड
नेपाल फ्ल्यास
माघ ०५, २०७७
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् ।एक निरपेक्ष राजतन्त्र रहेको यस खाडी राज्यमा लामो समयदेखि विश्वको उच्चतम मृत्युदण्डसम्बन्धी अपारदर्शी न्यायिक प्रणाली रहेको भनेर साउदी अरबको आलोचना हुनेगरेको छ । साउदी अरबको मानवअधिकार...
चीनको अर्थतन्त्रमा सुधार
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । सन् २०२० को अन्तिम त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा सुधार आएको छ ।कोरोना महामारीका कारण विश्वका अधिकांश मुलुकको अर्थतन्त्र चौपट भइरहेका सो मुलुकको अर्थतन्त्रमा भने सुधार आएको हो । चीनलेसोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० चीनको कुल गार्हस्थ उत्पादन(जिडिपी) मा...
बाइडेनको शपथ नजिकिँदै गर्दा अमेरिकामा हतियारधारी समूहको बिगबिगी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं : अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण कार्यक्रम नजिकिँदै गर्दा विभिन्न सहरमा हतियारसहितका प्रदर्शनकारीहरु देखिन थालेका छन् । शपथग्रहण समारोह विथोल्ने गरी राष्ट्रपति ट्रम्प समर्थकहरु सडकमा निस्किन पूर्वानुमानकाबीच ससाना सशस्त्र समूह देखिन थालेपछि सुरक्षा खतरा बढेको हो ।...
«
1
...
38
...
76
77
78
79
80
81
82
83
84
...
144
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय