मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
बग्दादमा बम विस्फोट, कम्तिमा २५ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडाैं।इराकको राजधानी बग्दादमा बम विस्फोट भएको छ । विस्फोटमा परीकम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका इराकको सुरक्षा निकायले जनाएको छ । विस्फोटमा परि महिला र बालबालिकाले पनि ज्यान गुमाएका छन् । मुस्लिम धर्मावलम्बीले इद पर्वको तयारी गरिरहँदा...
अमेरिका र बेलायतले लगाए चीनमाथि साइबर आक्रमणको आरोप
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडाैं ।अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् । साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएका अमेरिका र...
अफगानिस्तानमा ९५० तालिबान मारिए
नेपाल फ्ल्यास
साउन ०४, २०७८
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरू मारिएका छन् । घटनाका कारण अरूपाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ । सुरक्षाकर्मीहरू र तालिबान...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ०४, २०७८
कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८९ हजार १७५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड...
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए देउवालाई बधाई
नेपाल फ्ल्यास
साउन ०४, २०७८
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएकाछन् । आज बिहान ट्विट गर्दै प्रधानमन्त्री खानले संसदबाट विश्वासको मत पाएकोमा समकक्षी देउवालाई बधाई दिएका हुन्। प्रधानमन्त्री खानले नेपालसँगको हार्दिक सम्बन्धलाई अझ मजबुद् बनाउन चाहेको उल्लेख गर्दै साझा हितका...
पाकिस्तान : ट्रक र बस जुध्दा २९ जनाको मृत्यु, ४० भन्दा बढी घाइते
एजेन्सी
साउन ०४, २०७८
एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक दुर्घटनामा २९ यात्रीको मृत्यु भएको छ । यसमा महिला र बालबालिका पनि समावेश छन् । ४० भन्दा बढी घाइते भएका छन् । यीमध्ये चारजनाको स्थिति गम्भीर छ । दुर्घटना मुजफ्फरगढको...
विश्वमा कोरोना : संक्रमितको संख्या १९ करोड १२ लाख मृतक संख्या ४१ लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं । विश्वभर संक्रमितको संख्या १९ करोड ११ लाख ९४ हजार ८९७ पुगेको छ । यस्तै, विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ६८४ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको...
संक्रमण बढे पनि बेलायत लकडाउनमुक्त, प्रधानमन्त्री भने आइसोलेसनमा
नेपाल फ्ल्यास
साउन ०४, २०७८
लन्डन । कोरोना सङ्क्रमणको तेस्रो लहरको मार खेपिरहेका बेलायतवासीहरु सोमबारबाट लकडाउनमुक्त भएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आजको दिनलाई फ्रिडम डे को रूपमा घोषणा गरेका थिए । तर,फ्रिडम डे कै दिन प्रधानमन्त्री सेल्फ आइसोलेसनमा बसेका छन् । दुई दिनअघि...
बाढीले घर भत्काउँदा मुम्बईमा २५ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०४, २०७८
मुम्बई । भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ । भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण...
भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
साउन ०३, २०७८
भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार १५७ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख भन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै...
खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य सचिवलाई कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडाैं ।कोरोना विरुद्धको खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य स्वास्थ्य सचिवलाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य स्वास्थ्य सचिव साजिद जाविदलाई सङ्क्रमण भएको हो । उनले आफूलाई सामान्य लक्ष्यण देखिएको र आइसोलेसनमा बसेर घरबाटै काम गर्ने बताएका बीबीसीले जनाएको छ...
मलेसियामा दैनिक कोरोनाबाट मृतकको सङ्ख्या फेरि उच्च
नेपाल फ्ल्यास
साउन ०३, २०७८
क्वालालमपुर । मलेसियामा कोरोना भाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको...
सहमतिको प्रयासका लागि तालिवान र अफगान सरकारबीच दोहामा भेट
एजेन्सी
साउन ०२, २०७८
अफगानिस्तानमा हिंसा मच्चिरहेका बेला यसको समाधान निकाल्नका लागि अफगान सरकार र तालिवानका प्रतिनिधिहरूबीच कतारको दोहामा भेट भएको छ । पछिल्ला केही महिनादेखि दुई पक्षबीच बारम्बार दोहामा वार्ता चलिहेको छ, तर यसका बाबजुद अफगानिस्तानको अवस्था दिनहुँ बिग्रदैंछ । अफगानिस्तानबाट अमेरिकी र...
अत्यधिक वर्षाको कारण युरोपमा मर्नेको संख्या १५३ पुग्यो
नेपाल फ्ल्यास
साउन ०२, २०७८
अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा...
भारतमा कोभिड महामारीको तेस्रो लहरको खतरा
नेपाल फ्ल्यास
साउन ०२, २०७८
भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत सरकारको स्वास्थ्य...
अस्ट्रेलियाको ६० प्रतिशत मानिस लकडाउनमा
एजेन्सी
साउन ०२, २०७८
अष्ट्रेलियाको झन्डै ६० प्रतिशत मानिसअहिले लकडाउनमा छन् । यहाँ उच्च जनसंख्या बसोबास गर्ने दुई राज्य न्यु साउथवेल्स र भिक्टोरियामा लकडाउन छ । संक्रमितको संख्या १८ पुगेपछि शुक्रबार भिक्टोरिया राज्यमा एक्कासी लकडाउन गरियो। देशको दोस्रो ठूलो शहर मेलवर्न यही राज्यमा पर्छ...
माल्दिभ्सका ५० प्रतिशतले पाए कोरोनाको खोप
नेपाल फ्ल्यास
साउन ०१, २०७८
माल्दिभ्सका कोरोनाभाइरस विरुद्धको खोप लगाउने मिल्ने मध्ये ५० प्रतिशतले खोप लगाएका छन् । सरकारी स्वास्थ्य सेवा केन्द्रका प्रवक्ता डा फथिमाथ नाज्ला राफेकले खोप लगाउन योग्य देशको कूल जनसङ्ख्याको आधा जनसङ्ख्या खोपयुक्त भएको जानकारी दिए ।माल्दिभ्समा १८ वर्षभन्दा बढी उमेरका मानिसलाई...
अत्याधिक वर्षाको कारण युरोपमा १०८ को मृत्यु
नेपाल फ्ल्यास
साउन ०१, २०७८
अत्याधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । धेरैको क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा ११...
जर्मनीमा बाढीले कम्तीमा ८० को मृत्यु
एजेन्सी
साउन ०१, २०७८
जर्मनीमा भीषण बाढीमा परेर कम्तीमा ८० जनाको मृत्यु भएको छ । हजारौं बेपत्ता छन् । युरोपमा अति वर्षापछि नदीहरूमा पानी बहाव बढ्दा बाढीले वितण्डा मच्चाएको हो । बेल्जियममा पनि कम्तीमा १२ जनाको मृत्यु भएको छ । जर्मन चान्सेलर एन्जेला मर्केलले...
अफगानिस्तानमा भिडन्त, भारतीय फोटो पत्रकारको मृत्यु
एजेन्सी
साउन ०१, २०७८
अफगान सुरक्षा बल र तालिबान लडाकूबीचको भिडन्तमा परेर भारतीय फोटो पत्रकार दानिश सिद्दीकीकोमृत्यु भएको छ ।दानिश समाचार एजेन्सी रोयटर्समा कार्यरतथिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ । एक...
«
1
...
17
...
34
35
36
37
38
39
40
41
42
...
123
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय