जेठ ०१, २०८१, मंगलबार
               

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए देउवालाई बधाई

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

आज बिहान ट्विट गर्दै प्रधानमन्त्री खानले संसदबाट विश्वासको मत पाएकोमा समकक्षी देउवालाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री खानले नेपालसँगको हार्दिक सम्बन्धलाई अझ मजबुद् बनाउन चाहेको उल्लेख गर्दै साझा हितका विषयमा नेपालसँगको सहकार्यलाई जारी राख्ने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि