मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
फिजियोलोजी र मेडिसिनतर्फको नोबेल पुरस्कार डेबिड र आर्डमलाई
नेपाल फ्ल्यास
असोज १८, २०७८
२०२१ को फिजियोलोजी र मेडिसिनतर्फको नोबेल पुरस्कार डेबिड जुलियस र आर्डम पाटापौटियनले प्राप्त गर्ने भएका छन् । डेबिड र आर्डमले तापमान र स्पर्शबारे गरेको रिसेप्टर्सको खोजलाई यस पटकको नोबेल पुरस्कारले सम्मान गर्ने भएको हो । प्रकाश, तापक्रम तथा बाह्य उत्तेजनाको...
जापानका प्रधानमन्त्री फुमियो किशिदाद्वारा मन्त्रिपरिषद् विस्तार
नेपाल फ्ल्यास
असोज १८, २०७८
जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भरखरै चुनिएका हुन् । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताका रूपमा परिचित छन् जसले सत्ताधारी लिबरल...
भारतमा मन्त्रीको भ्रमणलाई लिएर हिंसा, ८ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । भारतको उत्तर प्रदेशमा दुई मन्त्रीहरुको भ्रमणको विषयलाई लिएर भड्किएको हिंसामा चार किसानसहित आठजनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अुनसार आइतबार लखिमपुर खेरी जिल्लामा सहायक मुख्यमन्त्री र केन्द्रीय मन्त्रीको भ्रमणको विरोधमा भएको प्रदर्शनमा हिंसा हुँदा उनीहरुको मृत्यु भएको...
भवनमा खसेर दुर्घटित विमान अर्बपति आफैंले चलाएका थिए
नेपाल फ्ल्यास
असोज १८, २०७८
इटाली। भवनमा खसेर दुर्घटित विमान अर्बपति आफैंले चलाएकोबताइएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो ।मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ...
इटालीमा विमान दुर्घटना, आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १८, २०७८
रोम । उत्तरी इटालीमा एउटा निजी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । सारडिनिया टापुका लागि मिलानको लिनाटे विमानस्थलबाट उडेको विमान केही मिनेटमै एउटा कार्यलयको रित्तो भवनमा जोतिएको थियो । रोमानियाका धनाढ्य दान पेट्रेस्कुले विमान चलाएका थिए...
राष्ट्रपति पुटिनकी प्रेमिकाको नाममा १० करोड डलर अवैध सम्पत्ती
नेपाल फ्ल्यास
असोज १८, २०७८
मस्को । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले प्रेमिकाका लागि मंहगो अर्पाटमेन्ट, एउटा याचसहित करिव दश करोड डलर बराबरको अवैध सम्पत्ती जम्मा गरिदिएको खुलासा भएको छ । अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) ले देशबाहिर...
काबुलमा आज फेरि बम विस्फोट
नेपाल फ्ल्यास
असोज १७, २०७८
अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलस्थित ईदगाह मस्जिदअगाडि भएको विस्फोटमा कैयौं नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कैयौं घाइते हुनेगरी भएको घटनाको जिम्मेवारी हालसम्म कुनै संगठनले लिएको छैन । यद्यपि इस्लामिक स्टेटले गरेको आशंका गरिएको...
साउदी नाकामा ७ यमनी आप्रवासीको हत्या
नेपाल फ्ल्यास
असोज १७, २०७८
साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको...
बेलायतमा एकैदिन ३० हजार सङक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १७, २०७८
बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकैदिनमा ३० हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा अर्थात्...
बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले गर्यो कडाइ
नेपाल फ्ल्यास
असोज १७, २०७८
भारतले आफ्नो देश भ्रमण गर्ने सबै बेलायतीले अनिवार्य १० दिन क्वारिन्टिनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारिन्टिनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारिन्टिनमा बस्नुपर्ने नियम ल्याएको हो ।...
कतारमा पहिलोपटक विधायन छान्न निर्वाचन
नेपाल फ्ल्यास
असोज १७, २०७८
कतारमा पहिलोपटक विधायक छान्न निर्वाचन भएको छ । निर्वाचनमा करिब ६४ प्रतिशतले मतदान गरेका छन् । ४५ सदस्यीय सुरा काउन्सिलमध्ये३० सदस्यका लागि निर्वाचन भएको हो । काउन्सिलका बाँकी १५ जना सदस्य कतारका अमिरले नियुक्त गर्नेछन् । कूल दुई सय ३३...
चीनपछि भारतमा पनि विद्युत संकट
नेपाल फ्ल्यास
असोज १७, २०७८
एजेन्सी । चीनपछि भारतमा पनि विद्युत संकटको आशंका गरिएको छ । चीनले विद्युत र ऊर्जा संकटका कारण आर्थिक वृद्धिदरको लक्ष्य नै घटाइदिएका बेला कोइलामा निर्भरमध्येको एउटा मुलुक भारतमा पनि संकट देखिन थालेको आँकलन गरिएको हो । भारतीय सञ्चारमाध्यमले त्यहाँको केन्द्रीय...
बेलायतको पहिलो आणविक परीक्षणदेखि पूर्वफुटवलरलाई सफाइ
नेपाल फ्ल्यास
असोज १७, २०७८
एजेन्सी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना भएका थिए । पश्चिम एसियाली देश आइरिसले आज नै स्वतन्त्रता पाएको थियो भने वेलायतले पनि ३ अक्टोवरमा नै पहिलो पटक आणविक परीक्षण गरेको थियो । प्रस्तुत छ विश्व इतिहासमा आज...
म्यानचेष्टर युनाईटेड बराबरीमा रोकियो
नेपाल फ्ल्यास
असोज १६, २०७८
सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेष्टर युनाईटेड इंग्लिस प्रिमियर लिग (इपीएल) फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार अपराह्न भएको खेलमा युनाईटेड एभर्टनसँग ११ गोलअन्तरको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा ४३औं मिनेटमा एन्थोनी मार्सियलले युनाईटेडलाई अग्रता दिलाएका थिए । खेलको ६५औं...
गान्धी जयन्तीमा प्रधानमन्त्री मोदीद्वारा श्रद्धा व्यक्त
नेपाल फ्ल्यास
असोज १६, २०७८
प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धी जयन्तीको अवसरमा शनिबार महात्मा गान्धीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका गरेका छन् । नयाँ दिल्लीको गान्धी स्मृतिमा राष्ट्रपिता को सम्मानमा आयोजना गरिएको प्रार्थना सभामा प्रधानमन्त्री मोदी उपस्थित हुनुभई उनको तस्बीरमा फूलमाला तथा अवीर चढाएर श्रद्धाञ्जलि व्यक्त गरेका हुन्...
बेलायतमा एकैदिन साढे ३५ हजार सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
असोज १६, २०७८
बेलायतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७८ लाख ४१ हजार ६२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी...
कतारमा संसद् सदस्य चयनका लागि पहिलोपटक मतदान
नेपाल फ्ल्यास
असोज १६, २०७८
एजेन्सी।कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ । विश्लेषकहरूले भने निर्वाचनको नतिजा...
३८ चिनियाँ सैनिक जहाज आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानको दाबी
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौ ।३८ चिनियाँ सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले दाबी गरेको छ । परमाणु बम खसाल्ने क्षमता भएका विमानहरू एअर डिफेन्स आइडेन्टीफिकेसन जोन भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको यो घटना अहिलेसम्कै ठूलो...
केन्यामा २४ लाख मानिस भोकमरीको खतरामा : डब्ल्यूएफपी
नेपाल फ्ल्यास
असोज १६, २०७८
एजेन्सी । उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेको कारण नोभेम्बरसम्ममा कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाब हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले शुक्रबार चेतावनी दिएको छ । गत वर्षको तुलनामा यो झण्डै तीन गुणाले वृद्धि भएको...
अर्को महिनादेखि अस्ट्रेलियाको बोर्डर खुल्ने
नेपाल फ्ल्यास
असोज १६, २०७८
अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा आगामी महिनादेखि खुल्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री स्कट मोरिसनले अर्को महिनादेखि अस्ट्रेलियाको बोर्डर सबैका लागिखोलिने जानकारी गराएका हुन्। भ्याक्सिनको दुबै मात्रा ८० प्रतिशत पुरा हुनासाथ अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर खोलिनेछ र आगमनमा सहज बनाइँदै...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
112
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय