मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतीय महिला अधिकारकर्मी भासिनको निधन
नेपाल फ्ल्यास
असोज ०९, २०७८
चर्चित भारतीय महिला अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन भएको छ । ७५ वर्षीया भासिनको आज बिहान निधन भएको अभियन्ता कविता श्रीवास्तवलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९४६, अप्रिल २४ मा राजस्थानमा जन्मिएकी भासिन केही महिनादेखि क्यान्सरबाट...
चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी
नेपाल फ्ल्यास
असोज ०९, २०७८
कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो । कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका...
तालिबानका संस्थापकले भने- अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्छ
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । इस्लामिक कट्टरपन्थी समूह तालिबान अहिले अफगानिस्तानको सत्तामा छ । र, यस समूहका संस्थापकमध्येका एक मुल्लाह नोरुद्दिन तुराबीले कडा इस्लामिक कानून लागू हुने बताएका छन् । उनले अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्ने बताए । सुरक्षाका लागि हात...
क्रिसमसलगत्तै अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्ने !
नेपाल फ्ल्यास
असोज ०९, २०७८
सिड्नी । कोरोनाको संक्रमणपछि लामो समयदेखि बन्द रहेको अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा क्रिसमसलगत्तै खुल्ने भएकाे छ ।लामो समयदेखि बन्द रहेको अस्ट्रेलियाकासीमा क्रिसमसलगत्तै खुल्ने केन्द्रिय पर्यटन मन्त्री डान टिहानले बताएका छन्। पछिल्लो समय आधाभन्दा बढी अस्ट्रेलियनले कोरोनाविरूद्धको दुबै मात्रा खोप लगाइसकेको हुनाले...
भारतीय राष्ट्रपति कोविन्दको मोतियाबिन्दुः शल्यक्रिया सफल
नेपाल फ्ल्यास
असोज ०९, २०७८
नयाँ दिल्ली । राष्ट्रपति रामनाथ कोविन्दको दोस्रो आँखाको मोतिबिन्दुको शल्यक्रिया राष्ट्रिय राजधानीस्थित आर्मी हस्पिटल (रिफरल एन्ड रिसर्च) मा शुक्रबार भएको छ । शल्यक्रिया सफल भयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ, सूचनामा भनिएको छ, उहाँको पहिलो आँखाको शल्यक्रिया पनि सन्...
नयाँ दिल्लीस्थित रोहिणीको अदालतमा गोली चल्यो, चार जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७८
नयाँ दिल्ली । भारतका चर्चित ग्याङ्गस्टार जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँ दिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । गोली लागेर गोगीको मृत्यु भएको छ भने प्रतिक्रियामा सुरक्षाकर्मीले चलाएको गोली लागि तीन आक्रमणकारीको पनि मृत्यु...
भारतको एक अदालतभित्र गोली चल्दा तीन मारिए
नेपाल फ्ल्यास
असोज ०८, २०७८
भारतको दिल्लीस्थित रोहिणी अदालतमा गोली चल्दा तीन जना मारिएका छन् । घटनामा ग्याङस्टार जितेन्दर गोगीसहित तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतमा एक न्यायाधीश र अन्य अधिकारीहरुसमेत भएकै बेला शुक्रबार दिउँसो गोली चलेको थियो । गोली प्रहार...
ह्वाइट हाउसमा मोदी र बाइडेन बीचमा भेटवार्ता हुने
नेपाल फ्ल्यास
असोज ०८, २०७८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता हुने भएकाे छ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेका मोदीले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्ने कार्यक्रम तय भएको छ । बाइडेनले गत २० जनवरीमा...
खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज ०८, २०७८
इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी...
इजरायलमा कोभिड खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज ०८, २०७८
एजेन्सी । इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सरकारले विद्यालय सञ्चालन गर्ने र...
भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच वार्ता
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गरेका छन् । वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्दप्रशान्त क्षेत्रप्रति आआफ्नो प्रतिबद्धता...
सबै स्मार्ट फोनको चार्जर एउटै बनाउन युरोपेली संघको दबाब
नेपाल फ्ल्यास
असोज ०८, २०७८
युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्नसक्ने छ । युरोपेली आयोगले एकैप्रकारको चार्जर भएमा विद्युत खपत पनि...
एक बालिका बलात्कार गर्ने २९ मध्ये २६ जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०८, २०७८
भारतको महाराष्ट्रमा एक बालिकामाथि सामूहिक बलात्कारको आरोपमा २६ जना पक्राउ परेका छन् । महाराष्ट्रको डोंबिबलीकी १५ वर्षीया किशोरीले आफूमाथि आठ-नौ महिनासम्म जबर्जस्ती करणी भएको बताएकी छन् । प्रहरीमा उजुरीका क्रममा आरोपीहरू आफ्नै साथी भएको उनले बताइन् । बालिकाले २९ जनाविरुद्ध...
पूर्ण खोप लगाएकालाई हवाई यात्रामा बाधा नगरौँ : मोदी
नेपाल फ्ल्यास
असोज ०७, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राराष्ट्रिय यात्रा सहज पार्न विश्व समुदायसँग अपिल गरेका छन् । कोभिडका कारण यात्रुलाई एक देशबाट अर्को देशमा यात्रा गर्न कठिनाई भइरहेका बेला प्रधानमन्त्री मोदीले सो अपिल गरेका हुन् । कोभिडबिरुद्ध खोप लगाएको प्रमाणको परास्परिक पहिचान गरि...
हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु
नेपाल फ्ल्यास
असोज ०७, २०७८
नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको बताएका...
चिनियाँ विदेशमन्त्रीद्वारा जी २० बैठकमा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह
नेपाल फ्ल्यास
असोज ०७, २०७८
चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति हो र त्यो अफगानिस्तानी जनताको...
भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
असोज ०७, २०७८
पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् । सरकारी अधिकारीले बिहीबार बिहान दिएको...
नेपालसँग मिलेर काम गर्न चाहन्छौँ : इमरान खान
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई थप अघि बढाउँदै मजबुद सहकार्य गर्ने जनाएका छन् । उनले पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई शिष्टाचार भेट दिँदै यस्तो धारणा व्यक्त गरेका हुन् । यस क्षेत्रको शान्ति र विकासमा सहकार्य गर्न आवश्यक...
जलालाबाद आक्रमणमा दुई तालिबानसहित तीन मारिए
नेपाल फ्ल्यास
असोज ०६, २०७८
पूर्वी अफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीहरुले बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणकोमृत्यु भएको छ । सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट (आइएस) समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई...
यमनमा भएको हवाई कारबाहीमा बाह्र हुथी विद्रोहीको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७८
केही दिनयता देखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मगलबार पनि गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरु मारिएकोबताइएको छ । सो सेनाले गत सोमबार पनि यहाँको...
«
1
...
8
...
16
17
18
19
20
21
22
23
24
...
114
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय