मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
श्रीलंकामा संसारकै ठूलो नीलम भेटियो, जसको मूल्य १२ अर्बभन्दा बढी
नेपाल फ्ल्यास
साउन १३, २०७८
कोलम्बो ।श्रीलंकामा संसारकै ठूलो नीलम भेटिएको छ । पाँच सय दश किलो तौल भएको बहुमूल्य रत्न नीलम भेटिएको बीबीसीले जनाएको छ । श्रीलंकाको रत्नापुर क्षेत्रमा एउटा घरको आँगनमा इनार खन्ने क्रममा नीलमको एक विशाल ढिक्का भेटिएको हो । यसलाई सेरेडिपिडी...
ट्युनिसियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त
नेपाल फ्ल्यास
साउन १३, २०७८
ट्युनिस । ट्युनिसियाका राष्ट्रपति केइस सइदले देशभरि हिंसात्मक विरोध प्रदर्शन फैलिन थालेपछि संसद् भंग गर्दै प्रधानमन्त्री हिचेम मेचिचीलाई बर्खास्त गरेका छन् । सरकारले कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि राम्ररी काम गर्न नसकेको भन्दै हजारौं असन्तुष्ट प्रदर्शनकारीले सडकमा आएर प्रहरीसँग आइतबार...
म्यानमारको जुन्ता प्रशासनद्वारा गत वर्षको निर्वाचन परिणाम रद्द
नेपाल फ्ल्यास
साउन १३, २०७८
न्यापित । म्यानमारको जुन्ता प्रशासद्वारा नियुक्त गरेको निर्वाचन आयोगको समितिले नोभेम्बरको चुनावलाई औपचारिक रूपमा रद्द गरेको छ । उक्त निर्वाचनमा म्यानमारको सैनिक निकट मानिने दलले निराशाजनक नतिजा पाएको थियो भने नेतृ आङ सान सूची नेतृत्वको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)...
टर्कीको ठूलो सहरबाट ७०९ अवैध आप्रवासी पक्राऊ, पक्राउ पर्नेमा अधिकांश अफगानी
नेपाल फ्ल्यास
साउन १३, २०७८
इस्तानबुल । टर्कीको प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ गरेको यहाँको अनादोलु न्यूज एजेन्सीले मंगलबार सम्प्रषित समाचारमा उल्लेख छ । इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५ सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने...
भारतमा १३२ दिनपछि ३० हजारभन्दा कम संक्रमित
नेपाल फ्ल्यास
साउन १२, २०७८
भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ। यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ। हाल भारतमा तीन लाख...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६७ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन १२, २०७८
कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ६७ हजार ९०२ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड...
हालसम्म विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज खोप
नेपाल फ्ल्यास
साउन १२, २०७८
विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ५५ करोड २ लाख ६८ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको...
जिन्स लगाएको निहुँमा परिवारबाटै किशोरीको हत्या
नेपाल फ्ल्यास
साउन १२, २०७८
उत्तर प्रदेश। भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ । त्यहाँकासञ्चारमाध्यमहरुका अनुसार परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी १७ वर्षीया किशोरी नेहा पासवानको मृत्यु भएको हो । नेहाकी आमा शकुन्तला देवी पासवानका अनुसार जिन्स...
उत्तर र दक्षिण कोरियाबीच एक वर्षपछि पुनः सुरु भयो हटलाइन कुराकानी
नेपाल फ्ल्यास
साउन १२, २०७८
काठमाडौं । उत्तर र दक्षिण कोरियाबीच एक वर्षपछि पुनः हटलाइन सम्पर्क सेवा सुरु भएको छ । गत जुन महिनामा उत्तर कोरियाले हटलाइन सेवा बन्द गरेको थियो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार दुवै मुलुकका प्रमुखबीच विश्वास बढाउने सम्बन्ध...
इराकबाट अमेरिकी सैनिक फिर्ता हुँदै
नेपाल फ्ल्यास
साउन १२, २०७८
बग्दाद ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्षको अन्त्यसम्म इराकबाट सेना फर्काउने घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनका अनुसार इराकी सेनालाई तालिम र सल्लाह दिने काम भने जारी रहनेछ । ह्वाइटहाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अलकदिमीसँगको वार्तापछि बाइडेनले यस्तो घोषणा गरेका हुुन्...
चिनियाँ नेतृत्वविरूद्ध ‘बद्नाम’ नगर्न बेइजिङद्वारा अमेरिकालाई आग्रह
नेपाल फ्ल्यास
साउन ११, २०७८
अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित बनेपछि उgको सरकारका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा बेइजिङले अमेरिकालाई चिनियाँ नेतृत्वको बद्नाम गर्ने काम रोक्न आग्रह गरेको छ । चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई कल्पित शत्रु का रूपमा हेरेको हुनाले दुई देशबीचको सम्बन्धमा...
नाइजेरियामा२८ विद्यार्थी अपहरणमुक्त
नेपाल फ्ल्यास
साउन ११, २०७८
नाइजेरियाको उत्तरपश्चिमी राज्य कादुनामा रहेको माध्यमिक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २८ विद्यार्थी मुक्त भएका यहाँका प्रहरी स्रोतले आइतबार पुष्टि गरेको छ । विद्यार्थीलाई शनिवारराति मुक्त भएका परिवारको साथ पुनर्मिलनको व्यवस्था भइरहेको कादुना राज्यमा प्रहरी प्रवक्ता मोहम्मद जालिगेले आइतवार बिहान टेलिफोनमार्फत्...
नर्वेको संसदीय इमेल अकाउन्ट ह्याकर्सको कब्जामा
नेपाल फ्ल्यास
साउन ११, २०७८
ओस्लो ।आफ्नो संसदसँग सम्बन्धित इमेल खाताहरूह्याकर्सको निसानामा परेको नर्वेले बताएको छ । नर्वेका विदेशमन्त्री ईने एरिक्सन सोराइडले गत मार्चमा माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा समस्या देखिएपछि संसदसँग सम्बन्धित इमेल खाता ह्याक भएको थियो । त्यसमा चिनियाँ ह्याकर जिम्मेवार रहेको हुनसक्ने उनले जनाएका...
कोरोना नियन्त्रणको मामिलामा अमेरिका गलत दिशामा हिँड्यो - फाउची
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोनाभाइरस नियन्त्रणका मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेकोचेतावनी दिएका छन् । खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढ्न थालेपछि संक्रामक रोग विशेषज्ञ फाउचीले महामारी नियन्त्रणका लागि लिइएको हालको नीतिलाई पुनर्विचार गर्नुपर्नेसमेत बताएका...
हिमाचलमा चट्टानी पहिरो, ९ पर्यटकको मृत्यु
एजेन्सी
साउन ११, २०७८
भारतको हिमाचलप्रदेशस्थित किन्नौरमा चट्टानी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था पनि गम्भीर रहेको बताइएको छ । पहिरोपछि निबै तिव्र गतिमा ढुङ्गाहरू खसेका थिए जसका कारणनदीमा बनेको...
लण्डनमा प्रदर्शनकारीहरु र प्रहरीबीच झडप, केही प्रदर्शनकारी पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७८
लण्डन । बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । उक्त झडपमा परी चारजना प्रहरी घाइते भएका छन् । स्थानीय समय अनुसार शनिबार भएको प्रदर्शनबाट...
‘छिमेकीलाई पहिला’ नीतिअन्तर्गत भारतले दियो बङ्गलादेशलाई अक्सिजन
नेपाल फ्ल्यास
साउन ११, २०७८
नयाँ दिल्ली । भारतले छिमेकीलाई पहिला भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ । कोरोना भाइरसबाट संक्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । अक्सिजनको उपलब्धताले कोरोना भाइरसको महामारीविरुद्ध लड्न सहयोग पुग्ने...
अफगानिस्तानमा ८१ लडाकू मारिए
नेपाल फ्ल्यास
साउन १०, २०७८
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ लडाकू मारिएका छन् ।लडाकूहरूको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरूले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् । देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार आक्रमण गरिएको सरकारी सेनाले आइतबार नै जारी गरेको वक्तव्यमा उल्लेख...
भारतमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४, ९९ जना वेपत्ता
नेपाल फ्ल्यास
साउन १०, २०७८
भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ । भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ...
अफगानिस्तानमा शान्ति कायम गर्न...
नेपाल फ्ल्यास
साउन १०, २०७८
अमेरिकाले अफगानिस्तान छाडेर हिडेपछि तालिवान शान्ति प्रक्रियामा आयो भने ठिकै हो । आएन भने, तालिवानसँग जुध्न यहाँको सरकारले फेरि कुनै न कुनै शक्ति राष्ट्रको सहयोग लिनुपर्ने हुन्छ । त्यतिबेला सहयोगका लागि उसले भारत, पाकिस्तान, चीन, ईरान र रुसको मुख ताक्नसक्छ...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
...
122
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय