असोज ०७, २०७८, बिहीबार
               

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६७ हजार नाघ्यो

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६७ हजार नाघेको छ  । 

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख  ६७ हजार ९०२ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४७ लाख ५१ हजार ४१४ जना रहेका छन । विश्वभर तीन अर्ब ८८ करोड ७९ लाख ७३ हजार ५८४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

सो विश्वविद्यालयले जुलाई २७ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० देशका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरूको संख्या यसप्रकार रहेका छन् ।  

यो पनि