बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अफगानिस्तानका २० हजार जनतालाई हामी शरण दिन्छौँ : जस्टिन ट्रुडो
एजेन्सी
साउन ३०, २०७८
क्यानडा। तालिवानको बढ्दो हिंसाको कारण देश छाड्न बाध्य भएका अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने क्यानडाले घोषणा गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले यसबारे जानकारी दिँदै ट्वीटरमा लेखेका छन्, अफगानिस्तानमा स्थिति खराब हुँदैछ र त्यहाँका जनताको जीवन खतरामा छ । उनीहरूको मद्दतका...
बेलायतमा गोली लागी तीन वर्षीया बालिकासहित तीनको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७८
बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती प्रहरीले शुक्रबार पुष्टि गरेको छ । प्रहरीले भनेको छ, बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा मारिनेमा एक तीन बर्षीया...
बाढीले बगाएर टर्कीमा २७ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७८
टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका...
तालिबानद्वारा शुक्रबार थप दुई सहर कब्जा गरेको दाबी
नेपाल फ्ल्यास
साउन २९, २०७८
अफगानिस्तानमा एकपछि अर्काे गरी यहाँका सहरहरूकब्जा गरिरहेको तालिबान लडाकुहरूको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि कब्जा गरेको जनाएको छ । शुक्रबार बिहान उनीहरूले सो कुरा सार्वजनिक गरेका हुन् । आज उनीहरूले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर पनि आफूले...
बेलायतमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु
एजेन्सी
साउन २९, २०७८
बेलायतको दक्षिण पश्चिममा रहेको प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली प्रहारबाट ६ जनाको मृत्यु भएको छ । बेलायतको प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा परी मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् । बिहीबारप्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चलेको त्यहाँको प्रहरीले जानकारी...
अत्यधिक वर्षाका कारण चीनमा थप २१ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७८
चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन् । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र...
बङ्गलादेशमा महामारीका कारण बन्द पर्यटकीय गन्तव्य खोलिने
नेपाल फ्ल्यास
साउन २९, २०७८
ढाका । बङ्गलादेश सरकारले अगष्ट १९ देखि पर्यटकीय गन्तव्य पुनः खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पर्यटकीय स्थल, रिसोर्टका साथै मनोरञ्जन केन्द्रलाई आधा क्षमतामा सञ्चालन गर्न दिने निर्णय लि एको हो । पुनः सञ्चालनमा आउने सबै संस्था...
क्यानेडेली नागरिकलाई कारवाही गरिएको चीनको दाबी
नेपाल फ्ल्यास
साउन २९, २०७८
बेइजिङ । चीनमा रहेका एक क्यानेडेली नागरिकले चीनको कानून विपरित गतिविधि गरेको भेटिएकोले उनिमाथि कारबाही भएको बताइएको छ । चीनले आफ्नो देशको कानून बमोजिम नै चीनमा रहेका क्यानडाका व्यापारी माइकल स्पाभरीलाई कारवाही गरेको हो, चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन...
काबुलले हिंसा अन्त्य गर्न तालिबानलाई शक्ति साझेदारीको प्रस्ताव
नेपाल फ्ल्यास
साउन २८, २०७८
अफगान सरकारी वार्ता सदस्यहरुले देशमा भएको लडाइँ अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् । कतारमा सरकारी वार्ता स्रोतले बिहीबार एएफपीलाई जानकारी गराएअनुसार तालिवान आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको...
अफगानिस्तानमा केही हप्तायता दशौँ हजार नागरिक विस्थापित
रासस
साउन २८, २०७८
काठमाडौं ।संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ । संयुक्त राष्ट्रसङ्घले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा शुरु गरेको जनाएको छ । अफगानिस्तानबाट अमेरिकी...
हिमाचलमा फेरि अर्को भीषण पहिरो, बस र गाडी पुरिँदा १३ को मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७८
भारतको हिमाचल प्रदेशमा फेरि अर्को भीषण पहिरो गएको छ । पहिरोले गाडी तथा ट्रकहरु पुर्दा हालसम्म १३ जनाको मृत्यु भएको खबर छ । बीबीसी हिन्दीका केही समय अगाडि चट्टानी पहिरो गएकै किनौर जिल्लामा पहिरो गएको हो । हाल उद्धार कार्य...
अफगानिस्तानका सेना प्रमुख हटाइए
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं । तालिबान विद्रोही धमाधम विभिन्न शहर कब्जा गरिरहेका अफगानिस्तानका सैनिक प्रमुख हटाइएका छन् । तालिबान लडाकुले देशका ३४ प्रान्तमध्ये ९ वटा प्रान्तका राजधानी कब्जा गरेपछि अफगान सरकारले सैनिक प्रमुख जनरल वली मोहम्मद अहमदजईलाई हटाएको हो । गत जुन महिनामा...
भारतमा एकैदिन ३८ हजारभन्दा बढी सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
साउन २७, २०७८
भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३८ हजार ३५३ जना सङ्क्रमित भएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१ रहेको छ । सरकारी अधिकारीले दिएको...
यूरोपेली ६ मुलुकद्वारा अफगान निर्वासन जारी राख्न आग्रह
नेपाल फ्ल्यास
साउन २७, २०७८
ब्रसेल्स । यूरोपेली संघ (ईयू) का ६ मुलुकले तालिबानले अफगानिस्तानमा चलाएको कारबाही बाबजुद अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान गरेको मङ्गलबार अधिकारीहरूले बताएका छन् । अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, ग्रीस र नेदरल्याण्डका सरकारहरूले यूरोपली संघको कार्यकारी यस निकायसँग शरणसम्बन्धी...
यौनजन्य हिंसा गरेको पुष्टि भएपछि न्युयोर्कका गभर्नरले दिए राजीनामा
एजेन्सी
साउन २६, २०७८
महिलाहरुलाई यौनजन्य हिंसा गरेको पुष्टि भएपछि अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राजीनामा दिएका छन् । विभिन्न ११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट देखिएपछि उनलाई राजीनामा गर्न दबाब आएको थियो । सन २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर भएका उनी अमेरिकी...
अफगानिस्तानमा तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै
नेपाल फ्ल्यास
साउन २६, २०७८
पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै यहाँका सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा गरिरहेको बताएका छन् । उनीहरूका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले छ प्रान्तीय राजधानी कब्जा जमाउन सफल भइसकेको विभिन्न समाचारमा जनाइएको छ । उनीहरुले कब्जा...
भारतमा एकैदिन २८ हजारभन्दा बढी सङ्क्रमित थप
नेपाल फ्ल्यास
साउन २६, २०७८
भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार २०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार गत १४७ दिनयता एकै दिनमा सङ्क्रमित भएका यो सबभन्दा कम संख्या हो । अघिल्ला दिनको तुलनामा दैनिक सङ्क्रमितको सङ्ख्यामा क्रमशःकम हुँदैआएको स्वास्थ्य र...
दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७८
दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए । समुद्रमा माछा मारेर...
इरानका राष्ट्रपति रायसी र म्याक्रोँबीच फोनवार्ता
नेपाल फ्ल्यास
साउन २६, २०७८
तेहरान । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले सोमबार आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँलाई सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न विश्वशक्तिहरुसँग भएको वार्ताले तेहरानको अधिकार को प्रत्याभूत गर्नुपर्ने बताएका छन् । इरानी राष्ट्रपतिको वेबसाइटका जारी विज्ञप्तिका अनुसार राइसीले एक घण्टा...
अफगानिस्तानमा रेडियो सम्पादकको हत्या, एक पत्रकारलाई बन्धक बनाइयो
नेपाल फ्ल्यास
साउन २६, २०७८
काबुल । अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधान सम्पादक टोफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या गरिएको स्थानीय प्रशासनले जनाएको छ । उनलाई अफगान लालिवान समूहले हत्या गरेको हुन सक्ने प्रशासनले जनाएको छ । यद्यपि, ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म...
«
1
...
14
...
28
29
30
31
32
33
34
35
36
...
120
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय