जेठ ०५, २०८१, शनिबार
               

इन्डोनेसियामा भूकम्प जाँदा तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

इन्डोनियामा शुक्रबार बिहान ६.२ म्याग्नेच्युडको भूकम्प गएको छ। उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

इन्डोनेसियाको विपद् नियन्त्रण एजेन्सीले एउटा होटल र वेस्ट सुल्वेसीका गभर्नरको निवास पूर्ण रूपले क्षति भएको जनाएको छ। बिहीबार पनि सोही क्षेत्रमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि